समाचार

मोरङमा गाडीको ठक्करबाट एकको मृत्यु

बिराटनगर फाल्गुन १४ मोरङमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत पथरी शनिश्चरे–३ मा भएको सडक दुर्घटनामा परी धनकुटा बजार हुलाकमार्गका ४५ वर्षीय लालबहादुर बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ। सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा पथर. . .


प्रहरीको काम दर्शक र पत्रकार कुट्ने कि सुरक्षा दिने ?

  सुमन तिमल्सिना विराटनगर, फागुन १३ विराटनगरको सहिद रंगशालामा नेपाल प्रहरीको पुलिस क्लव र घरेलु टोली मोरङ फुटवल क्लवको रोमाञ्चक खेल हेर्नको लागि बिहिवार दर्शको निक्कै भिड थियो । खेल ३ बजे पछि शुरु भएको थियो । खेल शुरु हुँदा धेरैलाई आशा थियो जसरी पनि मोरङले जितिदिए हुन्थ्यो भन्ने । तर खेल पनि राम्रै �. . .


ट्राफिक सचेतना तथा सवारी दुर्धटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

उर्लाबारी फाल्गुन १४ एच नेपालय फ़ाउन्डेशन र ट्राफिक प्रहरी कार्यलय उर्लाबारीको सयुत्त आयोजनामा उर्लाबारी –४ भृकुटी एकाडेमी कलेजमा ट्राफिक सचेतना तथा सवारी दुर्धटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।। सो कार्यक्रममा उर्लाबारी ट्राफिक प्रहरी प्रमुख गोकुल आचार्यले ट्राफिक न. . .


उर्लाबारीमा बृहत च्याउ तथा मह प्रदर्शनी हुने

उर्लाबारी उर्लाबारीमा च्याऊ तथा मह मेला प्रदर्शनी हुने भएको छ । विनय च्याऊ उद्योग उर्लाबारी–६ र मेलिफेरा मौरीपालन सहकारी संस्था उर्लाबारी–२ को संयुक्त आयोजनमा यहि फागुन २२ देखि २४ गतेसम्म च्याऊ तथा मह मेला प्रदर्शनी हुने भएको हो । उर्लाबारी–६ मंगलबारेस्थित रिमझिम होटल छेउको खाली जग्गामा मेला आयो�. . .


रुपन्देही ११ केविआरयु गोल्ड कपको सेमिफाईनलमा प्रबेश

प्रेम देवान विराटचोक १३ फागुन, विराटचोकमा संचालन भएको पिएओ कोशीहरैचा चौथो केवीआरयू कन्दङ्वा गोल्डकप फुटवल प्रतियोगितामा विजयी हुदै समिफाईनलमा प्रवेश गरेको छ । सगरमाथा युथ क्लव कोशी हरैचाको आयोजनामा विहीबार सम्पन्न खेलमा भूटानको फ्रेण्डस क्लवलाई रुपन्देही ११ बुटबलले टाइव्रेकरमा दुईका विरुद्ध च. . .


बिराट गोल्डकप : मोरङलाई हराउँदै पुलिस क्लब फाइनलमा

विराटनगर फाल्गुण १३, नेपाल पुलिस क्लव काठमाण्डौ विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहिवार भएको सेमिफाइनल खेलमा आयोजक मोरङ फुटवल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको हो । पुलिसको जितकालागि सुमन सुवेदीले अन्तिम समयमा गोल गरे । सुवेदीले हेमन गुरुङको कर्नर प्रहारलाई सदुपय. . .


“आफ्नो आमालाई माया गरे जस्तै देशलाई माया गर्नुहोस” – सुबोध कोइराला

बिराटनगर फाल्गुन १४, बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे "  कार्यक्रम सम्पन्न भएको छ । फुजिमा आयलका प्रबन्ध निर्देशक सुबोध कोइरालाले  युवा माझ आफ्नो उध्यमशिलताको सुरुवात र भोग्नुपरेको  चुनौतीका बारे बताउनुभएको थियोे । मेरिल्याण्ड कलेज बिराटनगर को सभा हलमा भएको कार्य�. . .


फागुन २१ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

विराटनगर फाल्गुन १३ आगामी फागुन २१ देखि २३ गतेसम्म जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन आवश्यक तयारी भइरहेको विराटनगरमा भएको सरकारी कार्यालय प्रमुखहरुसगको अभिमुखीकरणमा जानकारी दिइएको हो । गत बर्ष ८ लाख ४०. . .


बिराट गोल्ड कप : आज मोरंग र पुलिस सेमिफाइनलमा भिड्ने

बिराटनगर फाल्गुन १३ , बिराट गोल्ड कपको दोस्रो सेमिफाइनलमा आज मोरंग फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा झापा ११ ले एपीएफ लाई २-१ को गोल अन्तरले हराएको थियो  । मोरंग फुटबल क्लबले आज घरेलु दर्शकको माझ खेल्नेछ  । खेल दिउसो २:३० बाट सहिद मैदानमा सुरु हुनेछ  ।. . .


धनकुटामा पर्यटक भित्र्याउन मुस्कान समिति गठन

बिराटनगर फागुन १३, धनकुटा जिल्लामा पर्यटक भित्र्याउने उदेश्यले महिला उध्मी कुसुम रानाको संयोजकत्वमा नौ सदस्यीय मुस्कान समिति गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा रेणु श्रेष्ठ , सचिव रिता राई , सहसचिव सावित्रा राई र कोषाध्यक्षमा हिमा निरौला रहेका छन । महिलाहरू मात्रै सहभागी यश संस्थाले धनकुटाको प�. . .


एमाले मोरङको घरदैलो कार्यक्रम

बिराटनगर फागुन १३, एमाले मोरङले फाल्गुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभालाई सफल बनाउन घरदैलो लगायत क्षेत्रीय बैठकलाई तिब्रता दिएको छ । एमाले मोरङ अध्यक्ष महेश रेग्मीका अनुसार फाल्गुन १३ गते क्षेत्र नं १ र ४ को बैठक गरिने , फाल्गुन १४ गते क्षेत्र नं ५,६ र ७ को बैठक गरिने बताए । अन्य क्षेत्रमा पनि बैठक गरिने र. . .


“मोरङमा अपराध घटाउछु” – प्रहरी उपरीक्षक भण्डारी

बिराटनगर फागुन १३, मोरङ सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने र मोरङमा हुने अपराधका घटना घटाउने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। जिम्मेवारी सम्हाल्न आएको तेस्रो दिन बुधबार पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न ११ बूदा पत्रकारसमक्ष प्रस�. . .