समाचार

सिरहामा सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान जेठ ५ , पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ९ प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर�. . .


झापामा लागु भयो यस्तो नियम : अब हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर, जेठ ५ गते । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले नगरभित्रका सबै आवासीय तथा व्यावसायिक पक्की घरमा अग्निप्रतिरोधात्मक सामग्री राख्. . .


धनकुटामा बहिनी जिस्काएको निहुँमा एक युवकले आफ्नै साथीको हत्या गरे

कविराज घिमिरे धनकुटा, जेठ ५ । बहिनी जिस्काएको निहुँमा धनकुटाको महालक्ष्मी नगरपालिकामा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेका प�. . .


हिसान मोरङमा नयाँ कार्यसमिति , अध्यक्षमा राजेश कार्की निर्विरोध निर्वाचित

विराटनगर जेठ ५ ,  उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान) मोरङ जिल्लाको नया कार्य समिति चयन भएको छ । समितिको अध्यक्षमा बिराटनगरको अरनिको कलेजका प्रिन्सिपल राजेशकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।शनिबार विराटनगरमा भएको हिसानकोे चौथों महाधिवेशनले राजेश कार्कीको अध्यक्षतामा नयाँ . . .


किन रोए, विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयको गेटमा पत्रकार !(भिडियाे सहित)

विराटनगर, ५ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारको रुवाबासी चलेको छ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ता गर्नु पर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रँदै धर्ना दिएका हुन् । नेपाल प्रेस युनियनको आयोजनामा धर्नाम�. . .


प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लियो

इलाम, जेठ ५ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लिएको छ । जिल्लामा छुट्याइएको बजेटबाट स्थानीय तहले धमाधम काम सुरु गरेका हुन् । इलाम नगरपालिकामा पूर्वाधार विकास कार्यक्रमका १० योजनामा करिव १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत सडक, खेल मैदा. . .


इनरुवामा दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

विराटनगर, ५ जेठ । सुनसरी सदरमुकाम इनरुवामा दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । इनरुवा नगरपालिका र शान्तिदीप नेपाल संयुक्त आयोजनामा महेन्द्रचौकमा सुरु प्रतियोगिताको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औपचारिक उद्घाटन गर्नु भएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेल इनरु�. . .


अपडेट: काँकडभिट्टाबाट काठमाडौं गएकाे बस त्रिसुलीमा खस्याे, पाँच जनाको मृत्यु

काठमाडाैँ, ५ जेठ ।  धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बज. . .


भारतीय लोकसभा चुनाव अन्तिम चरणकाे मतदान आज, मोदीकाे क्षेत्र वाराणसीमा सबैकाे चासो

एजेन्सी, ५ जेठ । भारतीय लोकसभा चुनावअन्तर्गत साताैं तथा अन्तिम चरणकाे मतदान आज सुरु भएकाे छ। स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएकाे मतदान साँझ ५ बजेसम्म चल्नेछ। अन्तिम चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र बिहारसहित ७ राज्य र एक केन्द्र शासित राज्यमा ५९ सिटका लागि मतदान हुँदैछ। उत्तर प्रदेश. . .


अपडेटः काकडभिट्टाबाट काठमाडौं जाँदै गरेकाे बस त्रिशुलीमा खस्याे, चार जनाको मृत्यु, २५ बढी घाईते

काठमाडौं, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दर्घटनामा २५ भन्दा ब�. . .


छुटेका ४४ आदिवासी समुदायको सुचिकृत गर्नका आदिवासी जनजाति महासंघकाे आग्रह

विराटनगर, ५ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले सुचिकृत हुन छुटेका आदिवासी समुदायलाई दर्ता गर्न सहयोग गर्ने बताउनु भएको छ । पहिचान सहितको सम्मान राष्ट्रियता, समृद्ध र स्वाभिमान’ नाराका साथ राष्ट्रिय आदिवासी जनजाति महासंघद्धारा विराटनगरमा आयोजित प्रथम राष्ट्रिय महाअध�. . .


सरकारले बेरोजगारलाई १०० दिन रोजगार, प्रदेश १ मा भयाे त्रिपक्षीय सम्झाैता

विराटनगर, ५ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनु भएकाे छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेशस्तरीय अन्तरक्रिया  गोष्ठी तथा समझदारी पत्रमा हस्तारक्षर कार्यक्रमकाे  उद्घाटन गर्दै मन्त्री विष्टले. . .