विराटनगर, २८ मङ्सिर । सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने भएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा छन्। उनका मुद्दा राजनीतिक नभएकाले वार्ताका सबै ढोका बन्द भइसकेको राजनीतिक वार्ता टोलीको ठहर छ। सरकारले गत भदौ ८ गते सांसद एवं पूर्वमन्त्री सोमप्. . .
झापा, २८ मङ्सिर । झापामा सबारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का ३६ बर्षिय पूर्णराज लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार केर्खास्थित शहिद गेट सडकखण्डमा पूर्व�. . .
उदयपुर, २८ मङ्सिर । जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बेलका नगरपालिका–३ का ५० बर्षिय बुद्धिमान मगर छन् ।कोसी टप्पु बन्यजन्तु आरक्षणबाट गाउं प्रवेश गरेको हात्तीको आक्रमणबाट गोठालो गएका मगरको घटनास्थलमै मृत्यु भएको हो । उनको शव कोसी टप्पुको लेमन ग्रास रोपियकने क�. . .
विराटनगर, २७ मङ्सिर । जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक मोरङको झोराहाटमा मञ्चन गरिएको छ। बिहीबारबाट सुरु गरिएको नाटक पुस २ गतेसम्म चल्ने आयोजक झोराहाट नाट्य समूहले जनाएको छ। उपन्यासकार प्रदीप नेपालको उपन्यास बर्बरिकलाई साहित्यकार भरत गुरागाईले नाट्य रुपान्तरण गरेका छन्। करिब ए�. . .
इलाम, २७ मंसिर । इलामको सूर्योदय नगरपालिकाको फिक्कल स्वाथ्य चौकीमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबारबाट शुरु भएको आँखा शिविरमा ६८ जना मोतिविन्दुका रोगीको आँखाको शल्याक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, सूर्योदय नगरपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्�. . .
पाँचथर, २७ मङ्सिर । लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि संरक्षणमा सक्रिय पाँचथरका विभिन्न सङ्घसंस्थाले लिम्बू भाषा र सिरिजङ्गा लिपिलाई स्थानीय तहको कामकाजी भाषा बनाउन माग गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति पाँचथरसँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ पाँचथर शाखा नेतृत्वको . . .
प्रेम देवान । विराटनगर, २७ मंसिर । विराटनगरको नोवेल अस्पतालमा ३२ वर्षीय दीपक मिश्रको उपचारको क्रममा मंगलबार निधन भयो । सवारी दुर्घटनामा परि उपचार गराउँदै आएका मोरङको कटहरी गाउँपालिका–३ का मिश्रको नोवेल अस्पतालमा लामो समयदेखि उपचार भईरहेको थियो । तर मंगलबार अचानक मिश्रको निधन भएपछि अस्पताल र औषधि खर. . .
विराटनगर २७ मंसिर । विराटनगरकी मोडल अशु थापाले अभिनय गरेको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । ‘हावामा उड्ने माछो कतै त हुँदो हो नि, आकाशका सबै तारा गन्न सकिएला नि’ शब्दको गीत यूटुवबाट सार्वजनिक भएको छ । उनी सँगै विराटनगरका गायक नितिन गजुरेलले अशुलाई साथ दिएका छन् । विराटनगरका विभूतिराज कोइरालाको आफ्न�. . .
प्रेम देवान विराटनगर २७ मंसिर । प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेसँगै छनौटमा परेका सन्दरीहरु यतिबेला बन्द प्रशिक्षणमा प्रवेश गरेका छन् । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पु�. . .
प्रकाश नेपाल इलाम, मंसिर २७ । मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको हो । चियावगानको इतिहास मेटिन लागेको भन्दै स्थानीयवासी भने चिन्तित बनेका छन् । सन् १८६२ मा कर्नेल गजराजसिंह था�. . .
बिराटनगर , मंसिर २६ । आन्तरिक राजश्व कार्यालय बिराटनगरले चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब ९५ करोड २६ लाख ५५ हजार राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यको १०९ प्रतिशत र गएको वर्षको तुलनामा १३३ प्रतिशत राजश्व बढी सङ्कलन भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए । सङ्कलित राजश्वमा आय. . .
सोलुखुम्बु, मङ्सिर २७ गते । यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । अठार वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा ब. . .