समाचार

ओबी फलोअप: विराटनगरको बुधनगरमा ८५ वर्षिया हजुरआमा करणी घटना, मुद्दा दर्तामा ढिलाई

प्रेम देवान । विराटनगर, २० जेठ । नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई करणी गर्ने नातीको मुद्दा दर्ता प्रक्रियामा ढिलाई भएको छ । विराटनगर १८ बुधनगरकी ८५ वर्षिया वृद्धालाई करणी गरेको आरोपमा मोरङ प्रहरीले नातीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका ३१ वर्षिय नातीले गत वैशाख ५ गते घरमा श्रीमती र छोराछ. . .


कामना सेवा विकास बैंकको ८५ औं शाखा विराटनगरको धरानलाइनमा

विराटनगर, १९ जेठ । कामना सेवा विकास बैंकको शाखा कार्यालय आज एकै दिन इटहरी र विराटनगरमा स्थापना भएको छ । विराटनगरको धरानलाइनमा बैंकको ८५ औं र इटहरीको विराटनगरलाइनमा ८६ औं शाखा आज शुरु भएका हुन् । बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरूबाट कारोब. . .


बजेटमा मिडिया समेट्न नेपाल पत्रकार महासंघ प्रदेश १ को मुख्यमन्त्री समक्ष ध्यानाकर्षण

विराटनगर, १९ जेठ । नेपाल पत्रकार महासंघ प्रदेश १ ले पत्रकार र समग्र मिडिया क्षेत्रको विकाससंग सम्बन्धित विषय बजेटमा समेट्न प्रदेश सरकारको ध्यानकर्षण गरेको छ । संघीय संरचनामा गएर प्रदेश सरकारले दोस्रो वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको छ । महासंघका अध्यक्ष विक्रम लुइँटेलले आइत�. . .


सगरमाथा राष्ट्रिय निकुन्जमा आगलागी

सोलुखुम्बु, १९ जेठ । सगरमाथा राष्ट्रिय निकुन्जमा आगलागी भएको छ। आइतबार बिहान ११ बजेबाट लागेको आगो अझैँ पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका इन्चार्ज प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए। प्रहरी निरीक्षक लिम्बूका अनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प. . .


विराटनगरमा गायन र नृत्य प्रतिभा देखाउने थलो प्याब्सन आँगन हुदै

विराटनगर, १९ जेठ । स्कुल स्तरमा गायन र नृत्य क्षेत्रका पारखीहरुको लागी प्याब्सन आँगन हुने भएको छ । ‘सदाको शिक्षा सबैको लागि : राष्ट्रको शिक्षा कलाको लागि’ भन्ने नारालाई मूलमन्त्र मान्दै प्याब्सन विराटनगरले प्याब्सन आँगन कार्यक्रम गर्न लागेको हो । स्कुल स्तरमा अध्ययनरत विद्यार्थीहरुका लागी एकल खु�. . .


भारतमा रेलले किचेर झापा भान्साखोलाका बाबु छोराको मृत्यु , आमा घाईते

झापा, १९ जेठ । झापा घर भएका दुई बाबु छोराको भारतमा रेलले किचेर ज्यान गएको छ । झापाको मेचीनगर–७ भान्साखोला घर भइ आफन्तकोमा गएका बेला पश्चिम बंगालको टिस्टामा रेलले किचेर ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । बाबु छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाईते भएकी छिन् । रेलले किचेर ज्यान जानेमा मेचीनगर–�. . .


इशाको ‘अलीअली काली-अलीअली गोरी’ सार्वजनिक

https://www.youtube.com/watch?v=o0PdV-9LhzU&fbclid=IwAR2hWemQxIfh9Vq9aZWjQPwbzb5NLQLgr9SyOSKVj4v5_dgyRW_uuKDynNk काठमाडौँ, १९ जेठ । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली -अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमबि क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आ. . .


संघ र प्रदेशका टुक्रे योजनाले स्थानीय तह हैरान, भन्छन् ‘साना योजना नपठाईयोस्’

विराटनगर, १९ जेठ । अहिले स्थानीय तर र प्रदेश सरकार योजना बनाउने र कहाँ–कहाँ योजना पठाउने भन्ने तयारीमा जुटेका छन् । संघीय सरकारले बजेट तथा कार्यक्रम सार्बजनिक गरेपछि प्रदेश सरकार र स्थानीय सरकारहरु कसरी आफ्नो सरकारको योजना बलियो बनाउने भन्नेमा छन् । तर गत बर्षको योजनाका कारण स्थानीय तहका प्रमुखहरु अ. . .


पाँचथरमा घाँटी रेटेर १५ वर्षिया बालिकाको हत्या गर्ने पक्राउ

पाँचथर १९ जेठ । पाँचथरमा घाँटी रेटेर १५ वर्षिया बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो । गएको बैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्�. . .


ग्यास बोकेको ट्रक अचानक सडकमा पल्टदा, सडकभरी ग्यास पोखिएपछि

विराटनगर १९ जेठ । कोशी राजमार्ग अन्र्तगत धरान–इटहरी सडक खण्डमा ग्यास बोकेको ट्रक दुर्घटना भएको छ । इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक अनियन्त्रीत भई सडकमा दुर्घट्ना हुदा भुईमा ग्यास पोखिएर सडक नै जाम नै भएको थियो । ट्रकमा ओभरलोड भएका कारण अनियन्त्रीत भई विच सडकमा दुर्घटना भ�. . .


पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना , पश्चिम तराई केही दिन अझै सुक्खा

काठमाडौँ, जेठ १९ गते । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम र�. . .


मोरङको रंगेलीमा आज बिहान चट्याङ लागेर वृद्धकाे मृत्यु

रबिन्द्र बराल  ,रंगेली जेठ १९ , माेरङकाे रंगेली नगरपालिका ९ स्थित धन्जुवामा चट्याङ परेर एकजनाको  मृत्युु भएको छ । ५० बर्षिय देवलाल यादवकाे आईतबार बिहान चट्याङ परेर  परेर मृत्युु भएको छ। बिहान ८ बजे घरको भैंसीको किला ठाेक्नेे क्रममा वर्षा सहित अाएकाे चट्याङ पर्दा उनकाे घटना स्थलमै मृत्युु भएको ईलाका . . .