समाचार

पाँचथरमा सुत्केरीको मृत्यु भएपछि स्वास्थ्यचौकीमा तनाव

पाँचथर, भदौ २० गते । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी ग. . .


अब काठमाडौ–विराटनगर राती पनि उडान हुने

विराटनगर भदौ २० । काठमाडौ–विराटनगर राती पनि प्लेन उड्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको हो । हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन सुरु गरिएको जानकारी दिँदै मन्त्री रविन्द्र अधिकारीले ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उड�. . .


गरिखानेको कथा : उर्लाबारीका दुई युवा च्याउ खेती गरेर मासिक लाखौ कमाउछन

सरोज बस्नेत उर्लाबारी, भदौ २०, च्याउ खेती गरेर मोरङ, उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाखभन्दा बढी आम्दानी गरिहेका छन् । कृषकहरुले मेहनत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, बस्नेत दाजुभाई । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोप�. . .


प्रदेश नं १ – विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

विराटनगर, भदौ २०। प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था ग�. . .


उदयपुरमा पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल सजाय

गाईघाट। जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त . . .


 इलाममा चट्याङ लागेर एक जनाको मृत्यु

इलाम। इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा माइ नगरपालिका –१ घर भई माइ नगरपालिकाकै वडा नं.६ पलासेमा डेरा बस्ने ३६ बर्षिया कुमारी योङहाङ रहनु भएको छ । हिजो बेलुका करिव पाँचवजे उहाँलाई चट्याङ लागेको थियो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उहाँलाई चट्याङ लागे. . .


सरकारको काम कारबाही प्रभावकारी नतिजा दिन मन्त्रीको हरेफेरको तयारी

काठमाडौं, २० भदाै ।  नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हरेफेरको तयारी गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ–सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भनि चौतर्फी रुपमा  आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो । नेकपा अध्�. . .


सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न नदिने

काठकाडौँ, २० भदौ । सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न नदिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्टयाउनु भएको हो । सबै स्थानीय तहमा एउटै मापदण्डको कर्मचारी परिचालन गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई नै �. . .


एक नम्बर प्रदेशसभा बैठकद्वारा विपद् ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित

विराटनगर, २० भदौ । एक नम्बर प्रदेशसभा बैठकले विपद् ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । प्रदेश भित्र हुन सक्ने प्राकृतिक र मानविय विपद्को जोखिम कम गर्न, विपद्पछि उद्धार, राहत र पुनस्र्थापनका लागि सरकारले विधेयक संसदमा पेस गरेको . . .


संघीय लिम्बूवान राष्ट्रिय मञ्चद्धारा १ नम्बर प्रदेशसभा लक्षित धर्ना

विराटनगर, २० भदौ । संघीय लिम्बूवान राष्ट्रिय मञ्चले आज १ नम्बर प्रदेशसभा लक्षित धर्ना गरेको छ । प्रदेशसभाको बैठक चलिरहँदा लिम्बूवानका कार्यकर्ताले नेपालमा ११ प्रदेश घोषणा गरिनुपर्ने, प्रदेशको नाम लिम्बूवान, खम्बुवान र किरात घोषणा गरिनुपर्ने लगायतका नाराबाजी गरेका थिए । प्रदेश संसद अगाडि धर्ना दिन�. . .


एक नम्बर प्रदेशमा अव्यवहारिक, क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने

विराटनगर, १९ भदौ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले अव्यवहारिक, क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने बताएका छन् । प्रदेश सरकारले तयारी गरेको करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताएका हुन् । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ . . .


संवाद समुह मोरङमा विराटनगरको ब्यवस्थापन देखि प्रदेशको नामसम्मको चर्चा

विराटनगर, १९ भदौ । संवाद समुह मोरङको बैठकले एक नम्बर प्रदेशको नामको बारेमा थप गृहकार्य गरेर संवाद गर्ने निर्णय गरेको छ । एक महिनाको अबधिमा बिराटनगर महानगरपालिकाले बढाएको कर, प्रदेशको नाम तथा बिराटनगर जुटमिल्सको बारेमा संवाद थालेको समुहले अब तिनै बिषयलाई नितीगत तहसम्म लैजान काम गर्ने गरी समुह निश्कर�. . .