समाचार

सुनसरीको दुहबीमा ५१ अर्बको १० वर्षे महत्वकांक्षी योजना

दुहबी, १६ मंसिर । सुनसरीको दुहबीमा ५१ अर्बको १० वर्षे महत्वकांक्षी योजना अन्तर्गतको प्रस्तावित दुहवीको एकिकृत नगर विकास योजना तथा परिकल्पनाकालागि अनुमानित लागत सार्वजनिक गरिएको छ । जिआइजेड र निर्यसको सहकार्यमा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बुद्धिजिवीहरु, समाजसेवी लगायतको उपस्�. . .


नेपाल राष्ट्रबैकमा कतिहोला पैसा ? पैसा राख्ने ढुकुटी सार्याे

काठमाडौं, १६ मङ्सिर । नेपाल राष्ट्र बैंकले पैसा राख्ने ढुकुटी सारेको छ । हालसम्म थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयमा राखिएका मुद्राको भण्डारलाई आईतबारसम्म केन्द्रीय कार्यालय बालुवाटारमा सारिसकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार थापाथली शाखाको मूल भवन निर्माणको काम सुरु भए. . .


विराटनगरमा जारी मिस पुर्वेलीको अडिसन सकियो, ७० युवतीले दिए अडिसन

प्रेम देवान विराटनगर, १६ मंसिर । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा ७० जनाले अडिसन दिएका छन् । हरेक बर्ष विराटनगरमा हुँदै आएको सुन्दरी प्रतियोगिता मिस पूर्वेली सुपर मोडलको पहिलो र दोस्रो अडिसनबाट ७० जना युवती छनौटमा परेका हुन । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ ज. . .


झापामा जैविक विषादी बनाउन किसानलाई ड्रम

भद्रपुर, मङ्सिर १६ गते । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराए�. . .


झापामा प्रहरी जवानले झुण्डिएर आत्महत्या गरे

बिर्तामोड मङ्सिर १६ । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत एक जना प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान टेकराज पौडेल आइतबार दमक–७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद. . .


उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौं,१६ मङ्सिर ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन्।  आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मडिसिटी अस्पताल पुगेका हुन् । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दाँत जाँच गर्दै गरेको देखिन्छ।  उनले केही दिन अघि सम्पूर्ण श. . .


निर्माला पन्तको न्यायको माग गर्दै विराटनगरमा नेपाल कम्युनिष्ट पार्टीले ग¥यो प्रदर्शन

विराटनगर, १६ मंसिर । विराटनगरमा बलात्कार पछि हत्या भएकी कंचनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै नेपाल कम्यूष्टि पार्टी (बिप्लव)ले जनप्रर्दशन गरेको छ । नेपाल कम्यूष्टि पार्टी कोशी व्यूरोको नाममा आईतबार विराटनगरमा बलात्कारपछि हत्या गरिएकी पन्तको न्यायको माग गर्दै प्रर्दशन पछि कोणसभा गरेको हो । को. . .


इलाका प्रहरी कार्यालय दमकका प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या

विर्तामोड,१६ मङ्सिर ।  इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी जवान टेकराज पौडेलले आइतबार डोरीमा झुण्डिएर आत्महत्या गरेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान दमक ७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद . . .


एसिया प्यासिफिक सम्मेलनमा भागलिन प्रदेश १ बाट यी भिआइपी पुगे (फाेटाे सहित)

विराटनगर, १६ मंसिर । प्यासिफिक एसिया सम्मेलनमा प्रदेश १ बाट कांग्रेस बाहेकका धेरै कम्युनिष्ट भिआईपी काठमाडौँमा लर्को लागेको छ । धर्म प्रचारकालागि गरिएको भनेर बिवादमा फसेको यो सम्मेलनका प्रदेश प्रमुख तथा मुख्यमन्त्री नै पुगे । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, प्रदेश प्रमुख डा‍.गोबिन्द तुम�. . .


लालीगुराँस नगरपालिका बसन्तपुरमा ‘चोलुङ मेला’ हुने

तेह्रथुम,१६ मङ्सिर । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा ‘चोलुङ मेला’ हुने भएको छ । बसन्तपुरमा निर्माण भएको लिम्बुहरुको ऐतिहासिक चोलुङ पार्क अर्थात सिद्धि स्थलमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म ‘चोलुङ मेला’ गर्न लागिएको हो ।लालीगुराँस नगरपालिकाको सहयोगमा नगरस्तरीय लिम्बु समाज�. . .


झापा गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

झापा,  १६ मंसिर।  झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।  सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला . . .


रात्रिभोज खाँदै अमेरिका र चीनले सुल्झाए विवाद

काठमाडौं, १६ म‌िङ्सिर । अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त्य हुने सकारात्मक संकेत प्राप्त भएका छन् ।  जी२० सम्मेलनको साइडलाइनमा शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी चिनफिङबीत भएको भेटवार्तामा निकै न्यानोपन देखियो ।  ह्वाइट हाउसले ट्रम्प र शीबीच ब्युनर्स आयर्सम. . .