विराटनगर, १२ असाेज । सङ्खुवासभामा जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरूमाथि १६ वर्षीया किशोरीलाई ज�. . .
सुनसरी, १२ असोज । दुहवी जेसिजले सुनसरीको दुहवीमा मिनि म्याराथुन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गरी असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा दुई सय जनाले भाग लिने जनाएको हो । ‘स्वस्थ्य मुटुकालागि दौड’ भन्ने मूल नाराकासाथ विश्व मुटु दिवसको अवसर �. . .
सुनसरी, १२ असाेज। अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान । अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्या�. . .
विराटनगर, १२ असाेज । विराटनगरमा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल अन्तरगतको नर्सिङ होममा एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । इनरुवा नगरपालिका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन�. . .
विराटनगर, १२ असोज । प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने बिषयमा अान्तरिक छलफल शुरु भएकाे छ । प्रदेश सांसदहरुसँग मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामकाे बिषयमा छुट्टा छुट्टै अान्तरिक छलफल शुरु गरेका हुन् । पहिलाे चरणमा अाफ्नै पार्टीका �. . .
धनकुटा, ११ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताहरुलाई संघियताको अनुभूति दिलाउने गरी जिम्मेवार सम्हाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । धनकुटामा स्थापना गरिएको शिक्षा विकास र स्वास्थ्य निर्देशनालयको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १लाई . . .
विराटनगर, ११ असाेज । प्रदेश–१ को प्रदेशसभा बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिमको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथि छलफल भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डार. . .
झापा, ११ असाेज । झापाको मेचीनगर नगरपालिका-१४ दुवागढी स्थितमा थुनुवा लिई जिल्ला अदालत झापा जाँदै गरेको वानटन गाडीलाई ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट जिल्ला अदालत झापाकोलागि प्रहरी नायब निरीक्षक रेवत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलिले थुन�. . .
सुनसरी,११ असाेज । सुनसरीको रामधुनी नगरपालिका-५ युनिक लाईन झुम्कामा घरायसी बिबादका क्रममा श्रीमानले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन । आज बिहान बर्ष ५६ का हिरा प्रसाद भन्डारीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती बर्ष ५१ की साबित्रा भन्डारीसँग बादबिबादका क्रममा धारिलो हतियार खु. . .
विराटनगर, ११ असोज । साँढे ३३ किलो सुन काण्ड र सनम हत्याकाण्डका अभियुक्त पूर्व नायव प्रहरी महानिरिक्षक डिआईजी गोविन्दप्रसाद निरौलालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले बदर गरेको छ । निरौलाले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भन्ने निवे�. . .
प्रेम देवान विराटनगर ११ असोज । भोली असोज १२ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग ’फिल्मकी नायिका एलिजा गौतम र नायक समुन्द्र पण्डित फिल्मको प्रचार प्रसार गर्न विराटनगर आए । नेपाल पत्रकार महासघ शाखा कार्यलय मोरङमा आएर एकदमै छोटो समयमा पत्रकारहरुसँग फिल्मबारे केही कुरा. . .
विराटनगर ११ असोज । सुनसरीको ईनरुवा नगरपालिका(३ सखुवागाछी चोकबाट अबैध ८ किलो चाँदी सहित एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार दिउँसो १ बजे ईनरुवा(३ सखुवागाछि चोकबाट पक्राउ गरेको हो । सवारी चेकजाँचका क्रममा विरगन्जबाट काकरभिट्टा चल्ने मातृभाग्य बस. . .