समाचार

विराटनगर आएर महतोले भने, ‘सरकारमा जाने बिषयमा छलफल भएको हो’

विराटनगर, २७ जेठ । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले माग सम्बोधन नगर्दासम्म सरकारमा जाने बिषयमा नसोचेको बताएका छन् । विराटनगर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै महतोले सरकारमा जाने बिषयमा बिभिन्न चरणमा सरकारसँग छलफल भईरहेको बताएपनि माग सम्बोधन नगर्दासम्म नजाने बताए । तर माग सम्बोधन न. . .


नेकपासँग संघीय समाजवादीको एकिकरणको बिषयमा छलफल भएको हो : प्रचण्ड

विराटनगर, २७ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संघीय समाजवादी पनि नेकपामा एकिकरण हुने बिषयमा छलफल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एक हुने बिषयमा छलफल भएपनि त्यो तत्काल सम्भव भने नभएको स्पष्ट पारे । संघीय समाजवादीलाई सरकारमा ल्याउने बितिकै. . .


सुनसरीको वराहमा कुखुरा फारममा आगलागी ,१६ लाख बढीको क्षति

सुनसरी, जेष्ठ २७। सुनसरीको वराह नगरपालिका ३ बस्ने बाबुराम तामाङको कुखुरा फारममा शनिबार विहान आगलागी भएको छ। विहान ८:३० बजेतिर बिधुत तार सर्ट भएर फारममा आगलागी भएको थियो। आगलागीबाट फारममा रहेको करिब सात लाख बराबरको कुखुरा तथा ४५ बोरा दाना जलेर नष्ट हुँदा अन्दाजी १६ लाख ६५ हजार रुपैया बराबरको क्षति भ. . .


बिराटनगरमा आज पनि बिहानै चर्को घाम , ३७ डिग्री तापक्रम बिहानै

बिराटनगर जेठ २७ , बिराटनगरमा आज बिहानैदेखि चर्को घाम लागेको छ  । वेदर डट कमका अनुसार बिहानै ८ बजेको तापक्रम ३७ डिग्री रहेको छ । बिगत केहि दिन देखि बिराटनगर लगायत तराइको अवस्था गर्मीले बेहाल भएको छ । मनसुन भित्रिएपनि बिराटनगरमा खासै वर्षा भने भएको छैन ।  . . .


राष्ट्रियसभा नियमावली आज पारित हुँदै, के–के छ नियमावलीमा ?

काठमाडौं, २७ जेठ । चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आइतबार पारित हुँदैछ । नियमावली पारितका लागि आइतबार बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ । राजनीतिक दलबीचको विवादका कारण नियमावली मस्यौदा सम्पन्न भएको लामो समयसम्म पनि पारित हुनसकेको थिएन । सङ्घीय संसद् सचिवालयका �. . .


जापानी युवराज दम्पत्तिको वैवाहिक रजत महोत्सव 

टोकियो ।  जापानका युवराजको वैवाहिक जिवनको रजत महोत्सव  देशभर भव्यताका साथ मनाइएको समाचार छ । जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै हुनुहुन्छ । युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भए�. . .


५० बर्षिय श्रीमती अर्कैसँग गएपछि, श्रीमानको यस्तो कर्तुत..

विराटनगर, २७ जेठ । संखुवासभाको मकालु गाउँपालिका ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औला काटिदिएका छन् । आफुलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षिय धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० बर्षिय श्याम मायाँको हात र औला काटेका हुन । करिव ३ महिना अघि श्रीमतीले आफुलाई छा�. . .


कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, २६ जेठ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले सातव�. . .


विराटनगरका साहित्यकार सुवेदीलाई आफु बरावरको ताम्रपत्र सहित अभिनन्दन

विराटनगर, २६ जेठ । विराटनगरका साहित्यकार दधिराज सुबेदीलाई आज विराटनगरमा एक समारोहका बिच अभिनन्दन गरिएको छ । विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ सुवेदीलाई अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्रा�. . .


विराटनगरमा प्रधानमन्त्री ओलीको संसद देखि ब्यापारीसम्मलाई सम्बोधन

विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधीहरुले जनताको मन जित्नेगरी काम गर्नु पर्ने बताएका छन् । एक नम्वर प्रदेश सभालाई विराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले चुुनाव अघि देश वनाउछुु भनेर जतासंग गरेको सकल्पलाई पुुरागर्न जनप्रतिनिधीलाई आग्रह गरे । लगातार एक घण्टा ४४ मिनेट भ. . .


महिलाको नेतृत्व विकास सम्बन्धि तालिममा ६० जना

विराटनगर २६ जेठ । शान्ती सक्रिय महिला समुह विराटनगर ६ ले महिला नेतृत्व विकास सम्बन्धी दुई तालिम सकिएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा दिगो विकासका लक्ष्य, नेतृत्व विकास, न्यायीक, समितीको काम र कर्तव्य, संविधानमा महिलाका अधिकारका बारेमा तालिम प्रदान गरिएको महिला समुहकी अध्यक्ष शोभा थापाल�. . .


जुम्लामा तारा एयरको विमान दुर्घटना, चालक सहित १८ जना सवार

काठमाडौं, २६ जेठ। तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । नेपालगन्जबाट जुम्लाका लागी उडेको तारा एयरको 9N-AEV ट्विनेटेर विमान जुम्ला बिमानस्थलमा दु�. . .