गाईघाट, फागुन ५ गते । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको समस्या रहेको छ । गढीक्षेत्रमा अहिले झण्डै एक दर्जन घरबास ९होमस्टे० सञ्चालन गरिएको भए पन�. . .
बिराटनगर फाल्गुन ५ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको प्राःय स्थानमा मौसम सामन्यतया सफा रहने छ । पश्चिमी र पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित छिटफुट वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहने तर पश्चिमी पहाडी भेगमा आ. . .
पाँचथर, फागुन ५ गते । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।. . .
नवराज कट्टेल विराटनगर, फागुन ५ । उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालवहाक रेल अब कोलकाता बन्दरगाहबाट समेत शुरु भएको छ । वीरगञ्जका लागि कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि शुरु भएको हो । वीरगञ्जसँगै विराटनगरमा समेत व�. . .
नेपाल अर्थोपेडिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। विराटनगरमा भएको अर्थोकोन सम्मेलनका क्रममा एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको हो। एसोसिएसनको अध्यक्षमा डा रोहित कुमार पोखरेल निर्विरोध निर्वाचित भएका छन्। एसोसिएसनका निर्वतमान अध्यक्ष डा बुलन्द थापा हुन्। एसोसिएसनको इलेक्ट अध्यक्षमा डा . . .
बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .
बिराटनगर फाल्गुन ५ , बिराटनगर बरगाछीमा रहेको किन्डर पिलर प्रि-स्कुलले आफ्नो पहिलो वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । छोटो समयमा नै बिराटनगरमा छुट्टै पहिचान बनाउदै आएको उक्त स्कुलको वार्षिकोत्सवमा स्कुलमा अध्यानरत बालबालिकाले नृत्य ,गित लगायतका प्रस्तुति दिएका थिए । स्कुलमा बालबालिकाले बनाए. . .
सोलुखुम्बु,५ फागुन । ५ सय विद्यार्थीलाई खान, बस्नसहितको सुविधा दिएर निःशुल्क पढाउने लक्ष्यका साथ मेची–काली विश्व अभियान सोलुखुम्बुबाट शनिबार सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमबीच अभियानको उद्घाटन गरेकी हुन् �. . .
एजेन्सी, ५ फागुन। अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबार छ लड�. . .
विराटनगर, ५ फागुन । प्रदेश १ सरकारले ८ हजार युवा स्वरोजगार अभियान चलाउने भएको छ । बिराटनगरमा सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेश भित्रका स्थानीय तहका प्रमख तथा प्रदेश सांसद सहितको छलफलमा प्रदेश भित्र ८ हजार बढी युवालाई रोजगार बनाउनको लागि १५ करोड खर्च हुन लागेको हो । प्रदेश सरकारले हरेक पालिक�. . .
काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो। भिडियोमा नायिका कार्कीलाई भिजु पार्कीले साथ दिएका छन्। गीतमा आशीष र अञ्जु पन्तको स्वर समेटिएको छ। नृपेश उप्रेतील�. . .
वीरगन्ज , ५ फागुन । वीरगन्जमा शनिबार एकै मञ्चमा सहभागी भएका कोइराला परिवारका कांग्रेसका तीनजना शीर्ष नेताले आफूहरु एक भएको उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री शंशाक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरुबीच अब कुनै मतभेद र विवाद नरहेको बताए । कांग्रेसको आगामी महाधि�. . .