विराटनगर,१४ मङ्सिर। नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको बिहिवारसाँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा नेपालसहित भारत. . .
विराटनगर, १४ मङ्सिर । विभिन्न प्रदेशबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक हेर्दा प्रदेश १ पहिलो नम्बरमा पर्ने गरेको छ। प्रदेश १ सरकार र राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा बिहीबार विराटनगरमा सम्पन्न मौलिक हक कार्यान्वयनमा प्रदेश सरकार तथा संसदको भूमिका एवं प्रदेशमा आप्रवासी कामदार र तिनको अवस्थ�. . .
विराटनगर, १३ मंसिर। मोरङको कटहरी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । गाउँपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घो�. . .
झापा,१४ मङ्सिर । झापाको गौरादह नगरपालिकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल भएको छ। नौ वटा वडा रहेको नगरपालिकामा प्रमुख सहित तिन वटा वडामा कांग्रेसले जितेको थियो भने ६ वटा वडा र उप प्रमुख सहित बहुमत तत्कालीन एमालेको पक्षमा रहेको छ। तत्कालीन नेकपा एमालेका झापा जिल्ला सचिवलाई नै नगर प्रमुखमा कांग्रेस उम�. . .
भोजपुर,१४ मङ्सिर । भोजपुर नगरपालिका–१२ टक्सारमा लाखौं लगानीमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई नै जीर्ण बनेको छ ।कलात्मकरुपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने तथा जुवातास खेल्ने थो बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरह. . .
विराटनगर, १३ मंसिर । विराटनगरबाट भोजपुरको दलगाँउ जादै गरेको बलेर दुर्घटना भएको छ । अरुण गाउँपालिका ३ लाखबिरेमा बलेरो दुर्घटना हुँदा ७ जना घाईते भएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । बिराटनगरबाट भोजपुरको दलगाउ तर्फ जाँदै गरेको को.१ ज.३४९३ नम्बरको बोलेरो उक्त स्थानमा आफै अनिन्त्रि�. . .
विराटनगर, १३ मङ्सिर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीलाई जाडोको लुगा बितरण गरेको छ । प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । बिहिबार जनता माविमै आयोजित एक सार�. . .
विराटनगर, १३ मंसिर । नेपाल सरकारको सवैभन्दा ठुलो परियोजना अरुण–तेश्रो जल विद्युत आयोजनाको निमार्ण कार्यलाई थप प्रभावकारी वनाउन प्रदेश न १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंंग छलफल भएको छ । नेपाल सरकार लगानी वोर्डले विराटनगरमा कार्यक्रमको आयोजना गर्दै अरुण तेश्रो परियोजनालाई सफल बनाउनक. . .
विराटनगर,१३ मङ्सिर । १ नम्बर प्रदेश सरकारले पूर्णता नपाउँदा कतिपय काम कार्यान्वयनमा समस्या देखिन थालेको छ । प्रदेश सरकार गठन भएको ९ महिना पूरा भएको छ । तर हालसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन र सबै मन्त्रालयले मन्त्री पाएका छैनन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक प. . .
संखुवासभा, १३ मङ्सिर । ज्यान मारेकाे अभियाेग लागेका फरार ब्यक्ति लागुऔषध गाँजासहित खाँदबारी १ को देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ। चिचिला गाउँपालिका–३ स्थायी घर भई खाँदबारी नगरपालिका ७ बस्ने विकास राईलाई बिहीबार सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक. . .
विराटनगर, १३ मङ्सिर। मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार साँझ नवलकिशोर चौधरीकी तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी हुन्। घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य व�. . .
विराटनगर, १३ मंसिर । बिराटचौङक–बिराटनगर भित्री सडक खण्डमा गएराती एकाएक माईक्रोबसमा आगो लाग्यो । केही क्षणमा नै माईक्रोबस जलेर कामै नलाग्ने भयो । राती करिब ११ बजे भएको आगजनी पछि प्रहरी कार्यालयमा फोलन गयो ग्रामथान गाउँपालिका पडा नम्बर ६ स्थित मसान चोकमा माईक्रोबसमा अज्ञात समुहले आगजनी ग¥यो मोवाईल र ध. . .