सुनसरी, साउन १९ गते। सुनसरीको इनरुवा नगरपालिका ६ स्थित पूर्वपश्चिम राजमार्गमा आज दिउँसो ट्रकले सिटी रिक्सा र ठेलालाई ठक्कर दिंदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा को.१ ह १५८३ नं.को सिटि रिक्सा चालक सुनसरी इनरुवा २ का अन्दाजी ५५ वर्षिय लक्ष्मी साह र ठेला चलाउने सोही ठाउँका नन्दकिशोर कामत रहेका छन्. . .
विराटनगर १९ साउन । विराटनगरमा २२ औ विश्व आदिवासी जनजाति दिवश छुटै र भव्य रुपमा मनाउने आदीवासी जनजाति समुदायले तयारी गरेको छ । आदीवासी जनजातिहरुको पहिचान झल्काउने विभिन्न कार्यक्रमको आयोजना गरी साताब्यापी रुपमा दिवश मनाउन लागिएको जनाएको छ । आज विराटनगरमा नेपाल आदिवासी जनजाती महासंघ मोरङ र नगर समन्व�. . .
दमक । बिप्लवसम्बद्ध नेकपा माओवादीले झापाको दमकस्थित मालपोत कार्यालयका अधिकृत होमनाथ सेडाईलाई कालोमोसो दलेका छन् । सोमवार दिउँसो माओवादी झापाका सेक्रेटरी बिवस किरातीको नेतृत्वमा गएको २० जनाको टोलीले सेडाईलाई कार्यकक्षमा कालोमोसो दलेका हुन् । राजश्व अनियमितता गर्ने गरेको, किर्ते जालझेल गरी जग. . .
बिराटनगर साउन १९ , अन्तराष्ट्रिय युवा दिवस २०१५ को सन्दर्भमा कलेज स्तरिय सूचनाको हक सम्बन्धी अन्तरक्रिया आज विराटनगरको सास्थम कजेलका करिब ६० जना बीबीएका विद्यार्थीहरु बीच छलफल गरिएको छ । कार्यक्रममा सूचनाको हक अभियानकर्मी राजु श्रेष्ठले युवाहरुलाई सूचनाको हक सम्बन्धी प्रक्षिक्षण दिनु भएको थियो �. . .
बिराटनगर साउन १९ , बिराटनगर मै पहिलो पटक बेलायति बिस्वबिध्यालयसंगको साझेदारीमा संचालित बि.ए अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको मेरिल्याण्ड कलेजमा यहि साउन २८ गतेबाट प्रि-युनिभर्सिटी कक्षा संचालन हुने भएको छ । गत बर्षबाट संचालनमा आएको यस कलेजमा हाल १०४ जना बिद्यार्थी अ�. . .
बिराटनगर साउन १९ , अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा भाजु युवराज फाउन्डेसनको आयोजनामा विभिन्न कलेजका युवाहरु बिच "बिराटनगरमा पर्यटनको संभावना" शिर्षकमा भाषण प्रतियोगिता हुने भएको छ । अगस्ट ९ मा हुने यस प्रतियोगितामा बिराटनगरका विभिन्न कलेजहरुका २-२ जना बिघ्यार्थीहरुले प्रतिस्पर्धा गर. . .
बिराटनगर साउन १९ , झापा घर भएका युवा अर्पन शर्मा कट्टेलले १ मिनेटमा आफ्नो स्मरण शक्तिको प्रयोगमा सबैभन्दा धेरै चिजको नाम सिक्योनजमा भनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनै अर्पण अन्तर्राष्ट्रिय युवा दिवसको अवशरमा मोरङ युवा सञ्जालको आयोजनामा हुनगईरहेको कार्यक्रमका लागि बिराट�. . .
बिराटनगर साउन १९ , बिराटनगरका ५ उच्च मा बिहरु खारेजीमा परेका छन् ।बिराटनगरका देवकोटा उच्च मा बि , कन्या क्याम्पस , राम मेमोरिअल , सगरमाथा उच्च मा बि बिराटनगर - १५ र पेरागत कलेज राहेका छन् ।दुइ बर्ष भन्दा बढी समय देखि कक्षा संचालन नगरेकाले उच्च माध्यमिक शिक्षा परिषदले उच्च माबिहरु खारेज गरेको हो ।. . .
विराटनगर ः जैन धर्मगुरु आचार्य महाश्रमणले व्यापरी वर्गले धेरै मुनाफा कमाउनुभन्दा ठिक्क लिएर त्यसको केही हिस्सा समाजको हितमा लगाउनु पर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र आचार्य महाश्रमणबीच सोमबार विराटनगरको जैन भवनमा भएको भेटघाटमा महाश्रमणले भन्नुभयो,‘�. . .
साउन, १८ सोमवार विराटनगर–४ स्थित हलेसी टोलमा रहेको हलेसी महादेवको मन्दिरमा आज ठुलो शख्यामा भक्तजनहरुले जल चढाएका छन । भक्तजनहरुले सुनसरीको चतरावाट जल ल्याएर मन्दिरमा चढाएका हुन । साउनको प्रतेक सोमवार मन्दिरमा जल चढाउने र भजन कृतनको आयोजना हुने गरेको स्थानिय वासिन्दाहरु ब्ताउछन । हलेसी महादेवको . . .
बिराटनगर साउन १८ सुनसरीको चतराबाट धार्मिक तीर्थस्थल बराहक्षेत्र तर्फ गइरहेको ल्याण्डरोभर १७ नं। ल्याण्डरोभरमा सवार १७ जना घाइते भएका छन् भने ४ जना सिकिस्त रहेका छन्। घाइतेलाई प्रहरीले उद्दार गरि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाएको छ। बराहक्षेत्र ३ का राजकुमार मग�. . .