समाचार

प्रदेशका किसानलाई लक्षित गरी विराटनगरमा बन्यो अन्तराष्ट्रिय कृषि तथा तरकारी बजार (भिडियाे रिपाेर्ट)

विराटनगर, १३ मंसिर । एक नम्बर प्रदेशको किसानलाई लक्षित गरि निर्माण शुरु भएको एकीकृत तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो । भिडियाे रिपाेर्ट  https://youtu.be/hO0BaP5O5Eo व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्य. . .


धनकुटाकी चेलीको यस्तो सफलता, नाचेर बनाइन बिश्व नयाँ कीर्तिमान

काठमाडौं, मंसिर १३ । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । धनकुटा महालक्ष्मी नगरपालिका कि बन्दनाले मंसिर ७ गतेबाट बुधबार(हिजो) दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ स. . .


विराटनगरमा पनि अपार्टमेन्ट कन्सेप्ट स्थापित हुदै,इस्टर्न सिटीमा अब सिमित फ्ल्याट बाकीं

विराटनगर मङ्सिर १३ ।  विराटनगरको पहिलो हाउजिङ परियोजना इस्टर्न सिटी अपार्टमेन्ट फ्ल्याटहरू विक्री अन्तिम चरणमा पुगेको छ । काठमान्डौमा सफल अपार्टमेन्ट कन्सेप्ट अब बिराटनगरमा पनि स्थापित हुन् लागिरहेको छ । उक्त अपार्टमेन्टमा अब सिमित फ्ल्याटहरू बाकि रहेको इस्टर्न सिटी अपार्टमेन्टका निर्देशक �. . .


बिराटनगरको कन्चंबारीमा सास्थम बेकरी एण्ड क्याफे रेस्टुरेन्ट सञ्चालनमा आउदै

बिराटनगर मङ्सिर १३  , बिराटनगरका फुड प्रेमीका लागि बिराटनगरको नोबेल अस्पताल छेउमा सास्थम बेकरी एण्ड क्याफे रेस्टुरेन्ट सञ्चालनमा आउने भएको छ । बिराटनगरको कन्चाबरीमा उक्त क्याफे सञ्चालन गर्न लागिएको क्याफेका संचालक रोसन थापाले आवर बिराटनगर डट नेटलाई जानकारी दिए  । उक्त क्याफेमा विभिन्न प्रकारका क. . .


विराटनगर डिपोमा ४ महिनामै १ कराेडबढीकाे तेल चुहावट !!

काठमाडौं मङ्सिर १३, नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ। उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो। गत वर्षको तुलनामा चालु आर्थि�. . .


विराटनगरको ब्यस्त बजार गुद्रीबाट महिला पत्रकारको घाँटीबाटै लुछियाे सिक्री

विराटनगर, १२ मंसिर । विराटनगरको अति नै व्यस्त   गुद्री बजारबाट एक महिला पत्रकारको घाँटीमा लगाएको सिक्री लुछिएकाे  छ । विराटनगरबाट प्रकाशित हुँदै आएको दर्शन दैनिक पत्रिका आवद्ध महिला पत्रकार सिर्जना कार्कीको घाँटीबाटै सिक्री चोरहरुले लुछेर फरार भएका हुन् । तरकारी किन्न गएकी कार्कीको बुधबार साँझ वि�. . .


ईलामको सुनमाईमा करेन्ट लागेर १ जनाको मृत्यु

ईलाम, १२ मंसिर । ईलामको सुनमाई नगरपालिका-६ तारगाँउमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा घरमै बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा २४ बर्षीय राम चन्द्र सुवेदी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड पुर्‍याईएकोमा उपचारकै क्रममा उ�. . .


सोलुखुम्बुमा हिमाल आरोहण गरी फर्कने क्रममा बिदेशी नागरीकको मृत्यु

सोलुखुम्बु, १२ मंसिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको आमा डबलम हिमाल आरोहण गर्न गएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ । हिमालयन गाईड्स नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्राईभेट लिमिटेड  काठमाण्डौ मार्फत उक्त हिमाल आरोहण गर्न गएका  १४ जना बिदेशी नागरीकहरु मध्ये हिमाल आरोहण गरी फ�. . .


विराटनगरमा नक्कली विद्युत परियोजना खोलेर ठगी धन्दा, ससुरालीबाट समातिए अाेझा

विराटनगर, १२ मंसिर । विराटनगरमा लामो समयदेखि नक्कली विद्युत परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै  अाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।   मोरङको लेटाङ्ग नगरपालिका–३ का ५३ वर्षीय गुणराज ओझालाई मोरङ प्रहरीले मंगलबार राती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट प. . .


विराटनगरकाे निहारीका कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर,१२ मंसिर । विराटनगर बरगाछीमा रहेको निहारीका कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको हो । कलेजमा ब्याचरल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुल�. . .


विराटनगरकाे जेसी बाल सदनमा दन्त शिविर

विराटनगर, १२ मंसिर । ‘जेसीज सप्ताह’ अन्तरगत विराटनगर जेसीजले निःशुल्क विद्यार्थीहरूको दन्त शिविर आयोजना गरेको छ । विराटनगर १३ स्थित जेसी बाल सेवा सदनमा स्कूलमा अध्यनरत विद्यार्थीहरूका लागी बुधबार दन्त शिविर आयोजना गरिएको हो । उक्त शिविरमा एक हजार विद्यार्थीले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक. . .


महिला हिंसा विरुद्धको अभियान – विराटनगरको र्‍यालीमा काे-कसले सेल्फी खिचे ( फोटो फिचर)

विराटनगर,१२ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । ‘महिला हिंसा र दूव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ विराटनगरमा बुधबार विभिन्न संघ सस्थाहरुको उपस्थितीमा महिला हिंसा विरुद्धको र्याली निकालीएको हो । एक नम्बर प्रदेश सरकारको अगुवाईमा निकार्ल�. . .