विराटनगर, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा. डा. रामच. . .
विराटनगर, ७ असोज । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले कथाकार नारायण तिवारीलाई ‘कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार समर्पण गरेको छ । विराटनगरमा आयोजित समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले तिवारीलाई पुरस्कृत गरेको हो । भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्�. . .
प्रेम देवान विराटनगर, ६ असोज । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धले गत असोज ४ गते सुनसरीको हरिनगर गांउपालिकामा अज्ञात समुहको गोली प्रहारबाट हत्या गरिएका खुर्सिद आलम गलत ब्यक्ति भनेर प्रचार हुनुले मुस्लीम समुदायको नै बद्नाम भएको बताएका छन् । यदी उनी गलत ब्यक्ति थिए भने किन कार्वाही गरिएन ? उनीहरुको प्रश. . .
किशाेर बुढाथाेकी आगरा (भारत) , ६ असोेज । भारतको आगरामा सुरु एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा थाईल्याण्डसंग नेपाल पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो । शारीरिक रुपमा मजवुत देखिएको थाईल्याण्ड भन्दा उत्कृष. . .
विराटनगर, ६ असोज । मोरङको कानेपोखरी गाउँपालिका–४ मा शनिबार दिउँसो मोटरसाईकल दुर्घटनामा परि १ जना घाईते भएका छन् । दिउँसो दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १३ प ६२५५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परि मोटरसाईकलका चालक सोही स्थान बस्ने २३ बर्षीय निर�. . .
विराटनगर, ६ असोज। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका विराटनगरका स्वास्थ्य क्षेत्रका अभियान्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवार दिएका छन ।यहि असोज १३ गते हुने निर्वाचनमा प्रगतिशिल समूहतर्फबाट खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन । सामाजिक �. . .
विराटनगर, ६ असोज । विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । त्यसैक्रममा शुक्रवार विराटनगर–७ अस्पताल चोकमा नयाँ हेल्थ केयर सेन्टर सञ्चालनमा आएको हो । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । उक्त सेन्टरमा डिजिटल एक्स–रे , फिजियोथेरापी सेवा , ओपिडी सेवाका साथै एलआरएल ल्य. . .
राजविराज ६ असोज । शुक्रबार राति अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै च. . .
विराटनगर, ६ असोज । जमेरा महतो मजदुर हुन । सडक निर्माणमा मजदुरी गर्छन । भदौ लागे पछि काम नपाउने बताउने महतोलाई भ्याइ–नभ्याइ छ । उनलाई मात्र होइन मोरङको कटहरी, जहदा र धनपालथान गउपालिको संगम स्थल राम चोक क्षेत्रमा बसोबास गर्ने धेरै मजदुरहरुको दिन एकै प्रकार छ । राम चोकको त्यो बस्तीको छेउ भएर बग्ने लोहन्द्�. . .
अमेरिका ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्य�. . .
बिराटनगर असोज ६ , बिराटनगरमा एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अस्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । बिद्यार्थीहरुलाई अस्ट्रेलियन एजुकेशन समन्धी जानकारी तथा परामर्श प्रदान गर्न बिराटनगरमा असोज १० गते उक्त सेमिनार हुने एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस प्रमुख कार्यालय अस्�. . .
विराटनगर असोज ६ , विराटनगरमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी रहेको छ । त्यसैक्रममा शुक्रबार विराटनगर-७ अस्पताल चोकमा नयाँ हेल्थ केयर संस्था सञ्चालनमा आएको छ । ४ करोडौंको लगानीमा एम आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । उक्त सेन्टरमा डिजिटल एक्स-रे , फिजियोथेरापी सेवा ,ओपिडी सेवा साथै एलआरएल ल्य. . .