विराटनगर, ५ चैत । कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी वर्तमान सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले यस्तो बताएका हुन्। ‘कांग्रेस सरकारलाई सबै खाले सहयोग गर्न तयार छ,’ उनले भने, ‘तर सरकारले संसदीय पद्धति र मूल्यमान्यतामाथि गरिरहेक�. . .
उदयपुर, ५ बैशाख। उदयपुरको कटारी नगरपालिका-८ बबलामा वर्षा, हावाहुरीसंगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ। सोही परिवारका अन्य ७ जना घाइते भएका छन्। राति ८ बजे वर्षासंगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। चट्य�. . .
विराटनगर, ५ बैशाख । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनको काम तिब्र पारिएको छ । विराटनगर महानगरपालिकासँग भएको सम्झौता पछि बसपार्क ब्यवस्थापन समितिले बसपार्कलाई नमुनाको रुपमा अगाडी बढाउनको लागि काम शुरु गरेको हो । गत माघ १६ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको बिराटनगर टर्मिनल बसपार्क ब्यवस. . .
विराटनगर, ५ बैशाख श्रम कार्यालय बिराटनगरका प्रेम प्रसाद सञ्जेललाई भ्रष्टाचारको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा नगएको समयको सेवा सुबिधा लिएर भ्रष्टाचार गरेको आरोप सहितको पत्र पठाएको हो । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र अख्तियार दु�. . .
विराटनगर, ४ वैशाख ।ग्रामिण समुदायका नागरिकको आयोगहरुरमा प्रतिनिधित्व हुनु पर्ने बिराटनगरमा भएको एक कार्यक्रमका सहभागजीले बताएका छन् । इन्सेक प्रदेश कार्यालय विराटनगर र पुर्व आयुक्त समाज, राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा विराटनगरमा आयोजना गरिएको मानवअधिकार को संरक्षण र सम्बद्र्धनम�. . .
विराटनगर, ४ वैशाख । विराटनगर– ६ सरौचिया बुद्धचोकमा बन्न लागेको सामुदायिक भवन (मुसाफिरखाना)का लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक करोड रुपैया सहयोग गरेका छन् । करिब ४ कठ्ठामा बन्न लागेको सामुदायिक भवनको बुधबार शिल्यानास गर्दै मन्त्री लालबाबु पण्डितले भवन निर्माणको लाग�. . .
विराटनगर, ४ वैशाख । विराटनगरको मुनालपथमा अजोड ईन्स्याेरेन्सको शाखा कार्यालय संचालनमा आएको छ । शाखा कार्यलयको प्रदेश नं.१ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल तथा अजोड संचालक समितिका अध्यक्ष डा. विनोद प्रसाद विष्टले सयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सहायक महा–प्रवन्धक महेशराज ख�. . .
विरटनगर, ४ वैशाख । विराटनगरमा हाल विश्व बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत विराटनगर महानगरपालिका भित्र ढल, नाला तथा सडक निर्माणको काम तिव्रगतिमा भईरहेको छ । परियोजना अन्तर्गत मुख्य बजार क्षेत्रमा सडक तथा नाला निर्माणको कार्य जारी छ । यो क्रममा आवर विराटनगर डट नेटले ठेक्का लिने न�. . .
विराटनगर, ४ वैशाख । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा पुनः मिस नेवाः कोशी हुने भएको छ । विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको मिस नेवाःको तयारी सुरु भएको हो । आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार तेस्रो संस्करणको �. . .
विराटनगर, ४ बैशाख । ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लामो समयको छलफल पछि पारित भएको छ । बुधवार सबेको प्रदेश १ सभाको बैठकले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्बसम्मतबाट पारित गरेको हो । विधेयकमा प्रदेश सभाको सचिवालयका सचिवको काम कर्तब्य अधिकार, सेव�. . .
भद्रपुर । नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए । उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीम�. . .
विराटनगर, ४ बैशाख । राष्ट्रबैंकका गभर्नर डा.चिरञ्जीबी नेपालले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धीदर ७ प्रतिशत पुग्ने बताएका छन् । उनले आर्थिक गतिबिधि बढेको तथा कर्जाको प्रवाह बढी हुनुलाई सकारात्मक लिँदै आर्थिक बृद्धिदर बढ्ने उनले स्पष्ट पारे । पछिल्लो समयमा भएका आर्थिक गतिबिधिलाई हेर्दा आशा�. . .