समाचार

कन्डम लगाउन नचाहने पुरुष र गर्भनिरोधक चक्की नखाने महिलालाई जेल

 एजेन्सी, ५ फागुन ।  सम्बन्ध बनाएको बेलामा कन्डम लगाउन नचाहने पुरुष र बनाएपछि गर्भनिरोधक चक्की खान नचाहने महिलाका लागि वैज्ञानिकहरूले जेल बनाएका छन् ।  जनसंख्या परिषद्का युनिस केनेडी श्रीभरले एउटा यस्तो जेल बनाएका छन् जसको प्रयोग पुरुषहरूले गर्दा महिलामा गर्भ बस्दैन । यो जेलले पुरुषहरूमा भएको शुक�. . .


विराटनगरमा आईपुग्यो ‘मेरो गाउँ, मेरो ठाउँ’ विजेताले एक लाख प्राप्त गर्ने

विराटनगर, ५ फागुन । ‘मेरो गाउँ, मेरो ठाउँ’ नाम सुन्दै आहा भन्ने खालको छ । अझ यसको काम पनि झनै राम्रो र उपलब्धी मुलक देखिएको छ । नेपाल आफैमा सुन्दर प्रकृतिले भरिएको देश हो, जहाँ रमाईला हिमाल, पहाड अनि तराईका भुभागमा अबस्थित छ । घना–जङ्गल, नदी नाला, धार्मिक तथा पर्यटकिय स्थल हाम्रो देशको बिशेषता हो । अबको एक �. . .


विराटनगरमा जारी ए डिभिजन क्रिकेट : होराइजन क्रिकेट क्लव फाईनलमा

विराटनगर, ५ फागुन । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको आइतबार भएको पहिलो सेमीफाइनल खेलमा होराइजन क्रिकेट क्लवले विनायक क्रिकेट क्लवलाई १ सय ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । विराटनर– १९. . .


प्रदेश सरकारको जवाफ प्रति कांग्रेस सचेतकको असन्तुष्टी, समानुपातिकलाई हेपेको आरोप

विराटनगर, ५ फागुन । नेपाली कांग्रेसका सचेतक सुयर्माराज राईले सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसदमा दिएको जवाफ प्रति असन्तुष्टी जनाएका छन् । प्रदेश १ सभामा विशेष समय लिएर बोल्दै राईले सरकारको तर्फबाट मन्त्रीको जवाफमा चित नबुझेपछि बिशेष समय लिएर बोल्नु परेको बताए �. . .


विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु

विराटनगर, ५ फागुन । विराटनगरमा रहेको नेक्सट टर्म एजुकेसनको आयोजनामा विराटनगरमा अस्ट्रेलिया जान चाहनेहरुको लागि परामर्श कक्षा शुरु भएको छ । अस्ट्रेलियाबाट आएको प्रतिनिधि सहितको टोलीले परामर्श  प्रदान गर्ने जनाईएको छ । महेन्द्र चोकस्थित कार्यालयमा अस्ट्रेलियाबाट आएकी परामर्शदाता प्रतिज्ञा अधिका. . .


मोरङलगायतका तराईका जिल्लामा जलवायु परिवर्तनका कारण सिमसारहरु लोप हुँदै

विराटनगर, फागुन ५ गते । जलवायु परिवर्तनका कारण मोरङलगायतका तराईका जिल्लामा रहेका सिमसारहरु लोप हुँदै गएका छन् । भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीको महत्व घट्दै, पोखरी पुरिँदै, सुक्दै, अन्य उपयोगमा जाँदै मासिँदै गरेका छन् । मोरङमा हाल १९ वटा सिमसारको पहिचान भइसक�. . .


खानेपानी नै उदयपुरगढीको पर्यटन विकासमा समस्या

गाईघाट, फागुन ५ गते । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकामा अवस्थित ऐतिहासिक उदयपुरगढीमा स्थानीय पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवस्थापन गर्न अहिले सबैभन्दा जटिल समस्या खानेपानीको समस्या रहेको छ । गढीक्षेत्रमा अहिले झण्डै एक दर्जन घरबास ९होमस्टे० सञ्चालन गरिएको भए पन�. . .


मौसममा अझै गडबड : कतै सफा कतै बदली , बिराटनगरमा आज वर्षा नहुने

बिराटनगर फाल्गुन ५  । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशको प्राःय स्थानमा मौसम सामन्यतया सफा रहने छ । पश्चिमी र पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह पछि मेघ गर्जन सहित छिटफुट वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहने तर पश्चिमी पहाडी भेगमा आ. . .


पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु , १० घाइते

पाँचथर, फागुन ५ गते । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् ।. . .


कोलकाताबाट पनि छुट्यो विद्युतीय कार्गो , विराटनगरमा विद्युतीय कार्गो प्रणाली रोकिएको अवस्था

नवराज कट्टेल विराटनगर, फागुन ५ । उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्युतीय कार्गो मालवहाक रेल अब कोलकाता बन्दरगाहबाट समेत शुरु भएको छ । वीरगञ्जका लागि कोलकाता बन्दरगाहबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम शुक्रबार साँझदेखि शुरु भएको हो । वीरगञ्जसँगै विराटनगरमा समेत व�. . .


विराटनगरमा अर्थोकोन भब्यरुपमा सम्पन्न , एसोसिएसनमा नयाँ कार्यसमिति चयन

नेपाल अर्थोपेडिक एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ। विराटनगरमा भएको अर्थोकोन सम्मेलनका क्रममा एसोसिएसनमा नयाँ कार्यसमिति चयन भएको हो। एसोसिएसनको अध्यक्षमा डा रोहित कुमार पोखरेल निर्विरोध निर्वाचित भएका छन्। एसोसिएसनका निर्वतमान अध्यक्ष डा बुलन्द थापा हुन्। एसोसिएसनको इलेक्ट अध्यक्षमा डा . . .


विराटनगरमा कुटुम्बको यस्तो प्रस्तुति , मज्जाले झुमे बिराटनगरका दर्शक (तस्बिर हेर्नुहोस)

बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी "बिराट फुड फेस्टा" सम्पन्न भएको छ । विराटनगरको नमस्कार होटलमा ३ दिन सम्म उक्त फुड फेस्टा लागेको थियो । विराटनगरमा रहेको भाजु युवराज फाउन्डेसन र एनवाईइको संयुक्त आयोजना तथा मन्जिना मुभिज क्रिएशनको सहकार्यमा ‘विराट फुड फेस्टा’ आयोजना गरिएको हो । विभिन्न जातिकास�. . .