संखुवासभा, १३ मङ्सिर । ज्यान मारेकाे अभियाेग लागेका फरार ब्यक्ति लागुऔषध गाँजासहित खाँदबारी १ को देवकोटा चोकबाट प्रहरीले पक्राउ गरेको छ। चिचिला गाउँपालिका–३ स्थायी घर भई खाँदबारी नगरपालिका ७ बस्ने विकास राईलाई बिहीबार सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक. . .
विराटनगर, १३ मङ्सिर। मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार साँझ नवलकिशोर चौधरीकी तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी हुन्। घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य व�. . .
विराटनगर, १३ मंसिर । बिराटचौङक–बिराटनगर भित्री सडक खण्डमा गएराती एकाएक माईक्रोबसमा आगो लाग्यो । केही क्षणमा नै माईक्रोबस जलेर कामै नलाग्ने भयो । राती करिब ११ बजे भएको आगजनी पछि प्रहरी कार्यालयमा फोलन गयो ग्रामथान गाउँपालिका पडा नम्बर ६ स्थित मसान चोकमा माईक्रोबसमा अज्ञात समुहले आगजनी ग¥यो मोवाईल र ध. . .
राजविराज मङ्सिर १३ । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिके�. . .
सोलुखुम्बु, मङ्सिर १३ गते । यहाँको महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर�. . .
राजविराज मङ्सिर १३ । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक बालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए । आफ्नै आमासँग . . .
मोरङ, मंसिर १३। मोरङको बेलवारी नगरपालिका-७ बाहुनीमा घरमा बालेको कुपी बत्तिमा डढेर ३ बर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ १८ बजेको समयमा नवल किशोर चौधरीको ३ बर्षीया छोरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीले पोल्दा गम्भीर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागि तत्काल बि.पी.कोईराला स्वास्थ�. . .
विराटनगर, १३ मंसिर । एक नम्बर प्रदेशको किसानलाई लक्षित गरि निर्माण शुरु भएको एकीकृत तरकारी तथा फलफूल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफूल तथा तरकारी बजार निर्माण भएको हो । भिडियाे रिपाेर्ट https://youtu.be/hO0BaP5O5Eo व्यबसायिक कृषि प्रवद्र्धन तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्य. . .
काठमाडौं, मंसिर १३ । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । धनकुटा महालक्ष्मी नगरपालिका कि बन्दनाले मंसिर ७ गतेबाट बुधबार(हिजो) दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ स. . .
विराटनगर मङ्सिर १३ । विराटनगरको पहिलो हाउजिङ परियोजना इस्टर्न सिटी अपार्टमेन्ट फ्ल्याटहरू विक्री अन्तिम चरणमा पुगेको छ । काठमान्डौमा सफल अपार्टमेन्ट कन्सेप्ट अब बिराटनगरमा पनि स्थापित हुन् लागिरहेको छ । उक्त अपार्टमेन्टमा अब सिमित फ्ल्याटहरू बाकि रहेको इस्टर्न सिटी अपार्टमेन्टका निर्देशक �. . .
बिराटनगर मङ्सिर १३ , बिराटनगरका फुड प्रेमीका लागि बिराटनगरको नोबेल अस्पताल छेउमा सास्थम बेकरी एण्ड क्याफे रेस्टुरेन्ट सञ्चालनमा आउने भएको छ । बिराटनगरको कन्चाबरीमा उक्त क्याफे सञ्चालन गर्न लागिएको क्याफेका संचालक रोसन थापाले आवर बिराटनगर डट नेटलाई जानकारी दिए । उक्त क्याफेमा विभिन्न प्रकारका क. . .
काठमाडौं मङ्सिर १३, नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ। उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो। गत वर्षको तुलनामा चालु आर्थि�. . .