समाचार

इलाममा १२ दिने मेची पर्यटन महोत्सव अाजदेखि

इलाम, ५ पुस ।  प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ . . .


मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं, ५ पुस ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम�. . .


विराट एक्स्पो बिशेष : तस्बिरमा हेर्नुहोस यसरी हुदैछ तयारी (फोटो फिचर)

बिराटनगर पुष ५ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .


बिराटनगरमा सामाजिक क्लब फुटसल : उपाधि लियो क्लब अफ बिराटनगर योङ हार्ट्सलाई

बिराटनगर पुष ५   , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिताको फाइनल खेल लियो क्लब अफ बिराटनगर योङ हार्ट्सले जितेको छ  । बुधबार भएको फाइनलमा लियो क्लबले हामी युवालाई हराएको थियो  । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फु�. . .


विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मज्जा, विराटनगरदेखि पाथिभरासम्मको यात्रा गर्न पाईने

प्रेम देवान । विराटनगर, ४ पुस । विराटनगरमा आगामी पुस ६ गतेदेखि आयोजना हुन लागेको विराट ट्रेडको तयारी यतिबेला धमाधम भईरहेको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिकप्टर ल्याउने तयारी गरिएको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोमा माउन्टेन हेलिकप्टर ल्याई. . .


विराटनगरकाे काली मन्दिर निजक स्कुटर दुर्घटना, चालक प्रमिला घाईते

विराटनगर, ४ पुस। मोरङको विराटनगर महानगरपालिका-९ काली मन्दिर नजिक   स्कुटर दुर्घटनामा परि  चालक घाइते भएकी छन् ।  उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २१ प८२२८ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका-१ बस्ने बर्ष-३४ की प्रमिला भगत घाईते भएकी हुन् । घाइते भगलताई उपचा. . .


वन मुद्दाका फरार प्रतिवादी मिक्लाजुङबाट पक्राउ

विराटनगर,  ४ पुस।  मोरङ जिल्ला अदालतबाट वन मुद्धामा कैद सजाय भई फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने बर्ष ३३ को रुपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । राईलाई बन मुद्धामा २०६९ साल असार ७ गतेको सम्मानित जिल्ला अदालत म. . .


विराटनगरमै अन्तराष्ट्रिय स्तरका वर्डप्रेस सम्मेलन हुदै, नि:शुल्क वेवसाईड बनाईदिने

विराटनगर, ४ पुस । विराटनगरमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन हुने भएको छ । आगामी पुस ७ गते हुने सम्मेलनमा स्वदेश र विदेशका गरि करिव ४ सय जना सहभागी हुने आयोजकले जनाएको छ । आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमा विराटनगरको होटल एसियाटिकमा वर्डक्याम्प हुने जनाएको हो। वर�. . .


आयल निगम प्रमुखको लाचारीपुर्ण काम : ट्रेड युनियनका अध्यक्ष आउँदा काम नै ठप्प

विराटनगर, ४ पुस । नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष आउँदा बुधवार दिनभर नेपाल आयल निगम प्रदेश कार्यालयमा ईन्धन झार्ने र पठाउने काम दिनभर ठप्प भएको छ । निगम ट्रेड युनियनका अध्यक्ष देबी न्यौपाने आयल निगमका बोर्ड सदस्य समेत हुन् । उनी आउँदा कर्मचारी सहित कार्यालयका प्रमुख दिनेश कुमार यादव सह. . .


बुढीगंगा गाउँपालिकामा हुने युवा सम्मेलनको तयारी अन्तिम चरणमा, ५ सय युवा सहभागी हुने

विराटनगर, ४ पुस । वुढीगंगा गाउँपालिकामा हुन लागेको गाउँपालिका स्तरिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार नेमुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था जनजागृति युवा क्लबका अध्यक्ष मकर बुढाथोकीले युवा सहभागिता मुलक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सम्म�. . .


विराट एक्स्पो बिशेष : एक्स्पोमा कमलको फुल देखि २ वटा डायनोसर सम्म

बिराटनगर पुष ४ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .


सिरहामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

लहान, पुस ४ गते । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ। खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्र्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्. . .