समाचार

इलाममा जीप दुर्घटना : १२ घाइते, ६ को अवस्था गम्भीर

इलाम,९ फागुन  । बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे १ ज १९६ नम्बरको जीप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।  जिल्लाको रोङ्ग गाउँपालिका –१, को सिवाकोटी पाखामा  ब्रेकफेल भई दुर्घटना हुँदा ब�. . .


मेयरले नै साना गाडीको उद्घाटन गरे, बिराटनगर थप अस्तब्यस्त हुने

विराटनगर ९ फागुन । विराटनगर महानगरपालिका भित्र साना गाडीको आतंक छ । त्यही आतंकका बिचमा फेरी अर्को कम्पनीको गाडी थपिएको छ । ग्रिन मोर्टसले विराटनगरमा बुधबार काइनेटिक सफर शक्ति लोडर सहित चारवटा मोडेलको गाडीको विक्रि शुुभारम्भ गरेको छ । विराटनगरको पिपलचौक स्थित सो रुमवाट विक्रि शुुभारम्भ गरेको हो । सा. . .


श्रीराम स्कुलमा विद्यार्थीलाई साईबर क्राईम बिरुद्धको सचेतना

बिराटनगर ९ फागुन । पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै घटना बढ्न थालेपछि यस विषयमा स्कुले विद्यार्थीहरुलाई साईबर क्राईम बिरुद्ध सचेतना दिन थालिएको छ । साईबर क्राईमबाट कसरी आफूलाई जोगाउने र यसको प्रयोग कस्तो अवस्थामा गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई सचेतना दिन थालिएको हो । यसैविच विराटनगर–१�. . .


थाहै नपाई मन्त्री शौचालयमा पुगेपछि, निर्णय कार्यान्वयनमा यसरी दौडिए प्रदेश मन्त्री

सुमन सुस्केरा विराटनगर, ९ फागुन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे बिहान करिब ७ बजे नै मन्त्रलयमा पुग्नु भएको थियो । मन्त्री भएको हक हप्ता बितिसक्दा पनि कामले गति लिन नसकेपछि बिहानै सचिव सहितलाई राखेर योजना बनाउनमा ब्यस्त हुनु्हुन्थ्यो । सचिवको बाटो कुरेर बसेका मन्त्री घिमिरे मंग�. . .


प्रदेश स्तरिय भलिवलको उपाधि विराटनगरको निहारिकालाई

विराटनगर, ९ फागुन । मोरङको सुन्दर हरैचामा जारी १ नम्बर प्रदेश स्तरिय अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि बिराटनगरको निहारिकाले हात पारेको छ । सुकुना बहुमसखी क्याम्पस स्वबियुले आयोजना गरेको प्रदेश अन्तर कलेज भलिवल प्रतियोगिताको फाईनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ३–० को सोझो सेटमा हराउ�. . .


झापामा छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ

सुरुङ्गा, झापा। अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबह. . .


इलाममा होटल मजदुर मृत भेटिए

इलाम,९ फागुन ।  इलाममा एक व्यक्ति बुधबार मृत अवस्थामा भेटिएका छन् । इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा सागर हेमरोन नाम गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।  हेमरोनलाई बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार झापा गौरी. . .


पाँचथरको फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव

पाँचथर,९ फागुन ।  पाँचथरको सदरमुकाम फिदीममा अन्तराष्ट्रिय केलाङ(च्याब्रूङ नाच) महोत्सव सुरुभएको छ । महोत्सव सोमबारदेखि सुरुभएको हो । मंगलबार महोत्सवमा भारतको सिक्किम, दार्जिलिङ र  नेपालका विभिन्न जिल्लाहरुबाट सहभागी केलाङका टोलीले  केलाङ(च्याब्रूङ नाच) प्रदर्शन गरेका छन् । फिदीम बजार परिक्रमा �. . .


डीपीएलको अक्सनबाट को-को छानिए बिराटनगर किंग्समा ? टिम सहित

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा बुधबार भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् । टिम सौराहाका सोमपाल कामी, अत्तरियाका दिपेन्द्र सिंह एरी, रुपन्देहीका शक्ति गौचन, काठमाडौंका ज्ञानेन्द्र मल्ल, बिरा. . .


सुनसरीका विद्यार्थीद्वारा कागतीबाट बिद्युत उत्पादन

सुनसरी, ९फागुन । सुनसरीका विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने प्रमाणित गरेका छन । इटहरीको डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गरी पर्दशनी समेत गरेका छन । कागतीबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यक्तिगत तथा घरायसी प्रयोजनको लागी विजुली निकाल्न स�. . .


प्रदेश सरकारमा दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने

पाँचथर, ८ फागुन । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्वाहाङले प्रदेश सरकारमा प्रतिनिधित्व र प्रतिपक्षमा रहने दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने वताउनु भएको छ । पाँचथरको फिदिममा आयोजित अन्तराष्ट्रिय च्याबु्रल महोत्सवको उद्घाटन गर्न फिदिम पुग्नु भएका तुम्वाहाङले आज . . .


विराटनगरमा सुमेरुको अन्तर विद्यालय नाटक उत्सव हुने

विराटनगर ८ फागुन । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिने भएको छ । जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वाइवाई नाटक उत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष सुवलमणी सापकोटाले जानकार. . .