काठमाडौं, २४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए । सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले �. . .
धरान २४ फागुन । धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र वाइलोजी विभागको डाक्टरले चलाएको कार आज दुर्घटना भएको छ । मुख्य गेट नजिक बा४च ७२९ नं.को कारले ठक्कर दिदा अर्का एक डाक्टर घाइते भएका छन् । कारको ठक्करले प्रतिष्ठानको मेडिसियन विभागमा कार्यरत राजविराज –३, सप्तरीका डाक्टर पु. . .
काठमाडौं २४ फागुन । नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रिय सभा सदस्य रहेकी गायिका कोमल वलीले गएको मध्यरातमा एक वक्तव्य जारी गरी आफू पुनर्सिकाइको क्रममा रहेको बताउँदै हालै एउटा टेलिभिजन कार्यक्रममा बोलेको कुरालाई लिएर क्षमायाचना गरेकी छन् । उनले हालै एउटा टेलिभिजन कार्यक्रममा दलित समुदायलाई होच्या. . .
काठमाडौं २४ फागुन । भर्खरै प्रदर्शन आएको नेपाली कथानक चलचित्र ‘क्याप्टेन’ पाइरेसी भएको छ । चलचित्र पाइरेसी भएपछि निर्माण युनिट प्रहरीमा उजुुरी गर्ने तयारीमा पुगेको छ । शुक्रबार हनुमानढोकामा उजुरी दिने निर्माण पक्षले जनाएको छ । “भुवन (केसी) दाइ अहिले केही समयमा उजुरी दिनका लागि हुनुमान ढोका जाँदै ह�. . .
काठमाडौं २४ फागुन । मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा प्रवेश गर्न ल�. . .
सोलुखुम्बु, २४ फागुन । सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको टाटा सुमो जीप बिहीबार सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाण्डौका लगि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप मध्यपहाडी लोकमार्गमा बससँग ठोक्किँदा ६ जना घाइते भएका हुन् । सिन्धुलीको फिक्कल ग�. . .
ताप्लेजुङ, २४ फागुन । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताए । भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताए । ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर�. . .
विराटनगर,२४ फगुन । मोरङको लेटाङमा जारी ‘लेटाङ एक्स्पो’मा स्थानीय उत्पादित कृषिसम्बन्धी स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । ‘लेटाङ नगरको आधार, कृषि, पर्यटन, कला र संस्कृतिसहितको पूर्वाधार’ भन्ने मुख्य नाराका साथ लेटाङमा ‘कृषि, पर्यटन तथा व्यावसायिक अन्तरराष्ट्रिय प्रदर्शनी’का रूपमा पहिलोपटक ‘. . .
श्रीनगर,२४ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी १ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानी समेत हो । घाइते�. . .
बिबिसी । महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिन्छन् - जम्माजम्मी छ वटा। विश्व ब्याङ्कको नयाँ विश्लेषण "वीमिन, बिजनेश र ल" अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच "पूर्ण समानता" १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ। वाशिङ. . .
विराटनगर,२४ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानका�. . .
काठमाडौं, २४ फागुन । जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर लालु गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। भोजपुरमा सडक निर्माण गर्दा १८ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा बिहिबार मुद्दा . . .