समाचार

विराटनगरमा छक्का पञ्जा ३ले पहिलो दिनमै दर्शकको मन लोभ्यायो

विराटनगर, २५ असोज । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज गरेसँगै सिनेमा हेरीसकेका दर्शकले अध्याधिक रुचाएका छन् । घटस्थापनाको दिनदेखि देशभरका सबैजसो हलहरु रिलिज भएको यो चलचित्रले पहिलोदिनदेखि नै दर्शको मन जितेको हो ।काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्ल�. . .


मोरङको धनपालथान गाउँपालिकामा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग

विराटनगर, २५ असोज । मोरङको धनपालथान गाउँपालिका –६ कदमाहावासीले गाउँमा आतंक मच्याउने बनैया राँगो नियन्त्रण गर्न माग गरेका छन । स्थानीय माहिर हुसेनसहित एक सय ३६ जनाले गाउँमा आतंक मच्चाउने राँगो नियन्त्रणको माग गर्दै ६ नम्बर वडा कार्यालयमा निवदेन दिएका छन ।बनिया राँगोले ५ वटा घरपालुवा राँगालाई आक्रमण . . .


रंगेलीको मिनिल्याण्डका बालबालिकाले पिङ खेलेर मनाए बिजया दशमी

रबिन्द्र बराल रंगेली, २५ असोज । मोरङको रंगेली नगरपालिका ७ मा रहेका मिनिल्याण्ड बोडिङ स्कुलले बिजया दशमीको अबसरमा नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकालाई टिका र जमरा लगाएर बिजया दशमी मनाएको छ । विद्यालयले हरेक चाडपर्वमा बालबालिकालाई चाडपर्वको महत्व र धर्म संस्कृतिको बारेमा जानकारी गराउँदै आएको बि�. . .


नेपाल प्रहरीकाे ६३ औं दिवस, प्रदेश १ का मुख्यमन्त्रीद्धारा जनताको विस्वास जित्न प्रहरीलाई अाग्रह

विराटनगर, २५ असोज । नेपाल प्रहरीले आज ६३ औं दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा, प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष�. . .


साधानादेवी प्रहरी पराक्रम पुरस्कारबाट दुई प्रहरी पुरस्कृत

विराटनगर, २५ असोज । प्रहरी दिवशको अवसरमा हरेक वर्ष प्रदान गरिदै आएको “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” बाट दुई प्रहरी पुरस्कृत भएका छन् । उक्त पुरस्कारबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत प्�. . .


दशै लागेसँगै विराटनगरका मालाकार समुदाय ‘झाप’ बनाउन ब्यस्त

प्रेम देवान । विराटनगर, २५ असोज । ‘झाप’ आराधना कलाकृतिको एक अनुपम नमुना मानिदै आएको छ । विशेष गरी चाडपर्वमा प्रयोग गरिने झाप यतिबेला झाप बनाउन तराईका मालाकार समुदाय ब्यास्त छन् । मधेशको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना खडा गरी, त्यसलाई सेतो कागजले–बेरेर त्यसमा स– सना कूचिबाट रंगिन कलाकृति बन. . .


विराटनगरको नमस्कार होटलमा हुने भो ‘गफ डान्स व्याटल’

विराटनगर, २५ असोज । विराटनगरमा नृत्यको माध्यमबाट दोहोरी खेलिने गफ डान्स व्याटल हुने भएको छ। विराटनगर ६ मा रहेको टच डान्स स्टुडियोले आयोजना गर्न लागेको डान्स व्याटलमा नृत्यको माध्यामबाट दोहोरी खेल्न लगाईने भएको हो । यसरी डान्स व्याटलमा जसले राम्रो प्रस्तुति देखाउदै निर्णायकको मन जित्छ उसैलाई व्याट�. . .


बिराटनगरमा खुल्यो आमाज रेस्टुरेन्ट एण्ड बार !

बिराटनगर असोज २५ , बिराटनगरमा आमाज बेकरीको नाम त तपाईहरुले सुन्नु नै भएको होला ,आमाज बेकरीले अब रेस्टुरेन्ट एण्ड बार पनि संचालनमा ल्याएको छ । विराटनगर मेनराेडकाे अतिथि सदन नजिकै रहेकाे अामाज बेकरीलाइ विस्तार गर्दै आमाज ब्याक्याड रेस्टुरेन्टकाे सुरुवात भएकाे हाे । बुधबारबाट संचालनमा आएको उक्त रेस. . .


मोरङमा युवतीलाई जंगल लगेर रक्सी ख्वाएर सामुहिक बलत्कार

पथरी असोज २५ । मोरङको पथरीशनिश्चरे १० स्थित आफनै घरबाट मंगलबार दिउँसो ३ बजे हराएकी बालिका सामुहिक बलत्कारको शिकार भएकी छन । पुलचौक निवासी साथी बिपना महराले मेरो जन्म दिन छ भन्दै घरमा आई बोलाएर महराले २ जना केटाहरुसंग आएर लगेको छिमेकीहरुले देखेका थिए । महराले जंगलमा लगेर (निगार) स्थानीय भाषामा मदिरा खु�. . .


प्रदेश नम्बर १ मा योजना आयोग गठन गरिने

विराटनगर असोज २५ । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् ।  राष्ट्रिय योजना आयोगद्वारा बुधबार यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदे. . .


नोबेल अस्पतालको निःशुल्क शिविर जारी,मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

विराटनगर, २५ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बि�. . .


‘वलात्कार’मा गलत रिपोर्ट दिने चिकित्सक निलम्बित

काठमाडौं, २५ असाेज  । बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरणविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका दुई चिकित्सकलाई निलम्बन गरेको छ । अर्को निर्णय नभएसम्मका लागि डा रम्भा गोइत र डा विजयकुमार सिंहलाई चिकित्सकीय अभ्यास गर्न रोक लगाए. . .