विराटनगर, ४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाईकलमा आएको ४ जनाको टोलीले खुर्सिदलाई गोली हानी भागेका . . .
बिराटनगर असोज ४ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा आयोजना भएको उक्त कन्सर्टमा दिपक र उनको समुहले बिराटनगरबासीलाई भरपुर मनोरन्जन दिलाएका थिए । संजय गुप्ताले संचालन गरेको कार्यक्र. . .
बिराटनगर असोज ४, बिराटनगरको महेन्द्र मोरङ कलेजको बिबिए संकायमा नयाँ संयोजक नियुक्त गरेको छ । कलेजको बिबिए संकायमा युवा प्राध्यापक उद्गम मिश्रलाई तोकिएको छ । कलेजमा नयाँ कार्यक्रम थपिएपछि बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । त्यसैगरी कलेजमा नयाँ कार्यक्रम बिबिएमको संयोजकको रुपमा रवी रोक्का च�. . .
विराटनगर असोज ४ , प्रदेश नं. १ अन्र्तगतका १४ जिल्लामा आठ महिनाको अवधिमा १०१ जना बालिका बलात्कृत भएका छन् । गत जनवरीदेखि अगष्टसम्मको तथ्यांक हेर्दा बालिका, किशोरी तथा महिलाहरु १०१ वटा बलात्कारको घटना भएको देखिन्छ । यस अवधिमा २ जना नवजात शिशुसहित ६ जना बालिकाको हत्या भएको छ । त्यसैगरी १८ जना किशोरी तथा बा. . .
भउचप्रसाद यादव काठमाडौँ, असोज ४ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिक. . .
बिराटनगर असोज ४ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको "रमपम बिराटनगर लिटल आईकन २०१८" को फिनाले असोज ६ गते हुने भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा फिनाले हुने आयोजकले जनाएको छ । भाइरल डान्स स्टुडियोको आयोजन. . .
बिराटनगर असोज ४ । विराटनगरको नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत बिद्यार्थी सौरभ उप्रेतीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनको नियोजित रुपमा हत्या भएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका वेला मोरङ प्रहरीले उनको आत्महत्या भएको दाबी गरेको हो । बाराको कोल्भी नगर�. . .
झापा, असोज ४ । झापामा पहिलो पटक सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कन्काइ नगरपालिका–१ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समूहले जिल्लामा रहेका ५९ वटा सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर फुटबल प्रतियोगिता गर्न लागेको हो । सामुदायिक वन उपभोक्तालाई समेटेर गर्न लागिएको यो. . .
दाेलखा, ४ असाेज । बलात्कृत पाँच वर्षीया बालिका पुरुष चिकित्सकले जाँच्न खोज्दा चिच्याउँदै रुन्छिन । पुरुष देख्दा तर्सने उनलाई महिला चिकित्सकले जाँच्नुपर्छ ।प्रहरीका अनुसार यौन हिंसापीडित बालिकाको स्वास्थ्य सुधारोन्मुख छ तर पुरुषहरू देख्दा तर्सने र रुने गर्छिन । संवेदनशील अंगबाट अत्यधिक रक्तश्रा�. . .
विराटनगर, ४ असोज । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करणसम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारी�. . .
विराटनगर, ३ असोज । अरनिको आवासिय माध्यमिक विद्यालय विराटनगरले संविधान दिवसको अवसरमा कविता तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । वक्तृत्वकलातर्फ क्रमशः अर्जुन आचार्य, सवनम सुब्. . .
विराटनगर, ३ असोज । संबिधान दिवसको अवसरमा संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमिति मोरङले अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । स्थानिय झीःपुचः सामुदायिक भवनमा आयोजित कार्यक्रममा सांसद जयराम यादवले संविधान संशोधनको बिषयमा आफुहरुको लाइन यथावत रहेको बताए । उनले वर्तमान सरकारले संबिधान संशोधन गर्�. . .