विराटनगर, ३ असोज । विराटनगरमा सम्पन्न दोस्रो संस्करणको अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधी ईटहरीको विश्व आर्दशले हात पारेको छ । यसैगरी खेलको उप विजेता विराटनगरको विकेभिएम भएको छ । विराटनगर बास्केटबल एकेडेमीले आयोजनामा भदौ २७ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । बास्केटबल प्रत�. . .
बिराटनगर असोज ३ , तपाइको मोबाइल पुरानो भएको छ ? पुरानो मोबाइल साट्ने सोचमा हुनुहुन्छ भने बिराटनगरको मोबाइल एण्ड मोबाइलले यस्तो सुबिधा लिएर आएको छ । मोबाइल एण्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती दे. . .
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् । प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमे�. . .
भोजपुर असोज ३ । पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ । गाउँपालिकालाई वान हर्ट वल्र्ड वाइट नेपालले भिडियो एक्सरे मेशिन हस्तान्तरण गरेसंँगै सो समस्या हटेको गाउँपालिकाले जनाएको छ । वान हर्टले गाउँपालिकालाई करीब रु १० लाख बराबरको यन्त्रस�. . .
विराटनगर, ३ असोज । जनार्दन मैलानी पत्रकारिता पुरस्कारबाट विराटनगरका सक्रिय पत्रकार गणेश लम्साल पुरस्कृत भएका छन् । आज बिराटनगरमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी लम्साललाई पुरस्कृत गरेको हो । पुरस्कार बितरण गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्क�. . .
भद्रपुर असोज ३ । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले . . .
बिराटनगर असोज ३ , बिराटनगरमा चाडै यामाहा मोटरसाइकल कम्पनीले मिनी मेला आयोजना गर्ने भएको छ । बिराटनगरमा केहि समयमा नै उक्त मेला आयोजना हुन लागेको हो । मेलामा फ्री बाइक चेकअप , खानाको स्टल ,मेहन्दी स्टल , बाइक स्टन्ट शो , बाइक सट्टापट्टा लगायतको कार्यक्रम समेत आयोजना हुनेछ । . . .
झापा, ३ असोज । बर्षामा हिलो, खाल्डाखुल्डी, भलपानी र हिउँदमा धुलोको कारण सधैँ स्थानीय र यात्रुले सास्ती भोग्ने गरेको बिर्तामोड–भद्रपुर सडकको निर्माण कार्य शुरु भएको छ । ४ दशमलब ०७ किलोमिटर सम्मको सडकलाई कालोपत्रे गर्दै स्तरोन्नती गर्ने काम आजबाट सुरु गरिएको हो । बिर्तामोड नगरपालिकाको पहलमा सडक डिभिज. . .
विराटनगर, ३ असोज । आज संबिधान सभा मार्फत संबिधान जारी भएको तिन बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको छ । संबिधान जारी भएको दिनको संझनामा आज नेपाल सरकारले संबिधान दिवस बिबिध कार्यक्रम गरी मनाउँदै छ भने हरेक प्रदेश सरकार र स्थानीय सरकारले पनि कार्यक्रमहरु गर्दैछन् । एक नम्बर प्रदेश सरकारले विराटनगरको �. . .
विराटनगर, २ असाेज । राजनीति प्रणाली र निर्वाचनको तामझामले जनप्रतिनिधिलाई भ्रष्टाचारी बनाउन प्रेरित गरेको प्रदेशसभा सदस्यले बताएका छन् ।संवाद समूह मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको संवादमा उनीहरूले निर्वाचनको समयदेखि नै भ्रष्टाचारको काम शुरू हुने भएकाले त्यहीबाट भ्रष्टाचार रोक्नुपर्नेमा. . .
काठमाडौं, २ असाेज । नुवाकोट घर भएर काठमाडौंको स्यूचाटारमा खाजा पसल सञ्चालन गर्ने रमा देवी (नाम परिवर्तन)की २१ वर्षीया छोरी सुनिता (नाम परिवर्तन) सोमवार अपराह्न ४ बजे एकाएक पसलबाट हराइन् । छोरी कतै गएकी होलिन् भन्ने सोचमा रहेकी रमा त्यतिबेला झसंग भइन्, जब छोरि अर्जुन लामासँग गएकी हुन् भन्ने थाहा पाइन् �. . .
प्रेम देवान, विराटनगर, २ असोज । विराटनगर १९ मा रहेको यु मि स्कुलमा जापानिज कलाकार विभिन्न सांस्कृति कार्यक्रममा रमाएका छन् । गत बर्ष बैशाखमा स्थपना भएको स्कुलले आज आयोजना गरेको यु मि फिष्टा २०१८ सास्कृतिक कार्यक्रमा जापानबाट आएका कलाकारहरुले आफ्ना कला प्रस्तुत गरेका छन् । कार्यक्रममा नेपालका माईकल . . .