इटहरी, रासस । सुनसरी जिल्लालाई निकट भविष्यमा नै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय मिशन ओडिएफ अभियानकर्मीले सुनसरी जिल्लाको भोक्राहा गाउँपालिका–७ नरसिंहका २५ जनालाई खुल्ला स्थानमा दिसापिसाब गर्दै गर्दाको अवस्थामा नियन्त्रणमा लिएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्या�. . .
सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा बुधबार साँझदेखि नै आन्दोलन चर्किएको छ । आन्दोलनकारीले बिहिबार क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयको एउटा कोठामा रहेका कम्युटर, प्रिन्टर तथा कागजातहरुमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्र. . .
सुनसरी, माघ ४ गते। धरान उप-महानगरपालिका ८ स्थित लाङघाली चौकबाट प्रहरीले बुधबार मध्यान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले तिनकुने हुँदै भानुचौकतर्फ साईकलमा जाँदै गरेका बिराटनगर महानगरपालिका १३ बस्ने २४ वर्षिय पप्पु रामलाई शंकालागी चेकजाँच गर्ने �. . .
सुमन सुस्केरा विराटनगर, माघ ३ सरकारले प्रदेशको राजधानीको बिषयमा निर्णय नगर्दा आम नागरिक अन्यौलता थिए । आम सर्बसाधारण नागरिक मात्र हैन निर्वाचित जन प्रतिनिधि पनि अन्यौलमा देखिन्थे । प्रदेशको राजधानी कहाँ तोकिन्छ त्यसको प्रमुख को हुने भन्ने बिषयले सबैलाई रनभुल्लमा पारेको थियो । तर सरकारले बुधवार प्�. . .
दुई सातादेखि बढेको चिसोका कारण सप्तरीमा मात्रै मृत्यु हुनेको संख्या ३२ पुगेको छ । सप्तरीमा चिसोले कठ्यांग्रिएर ३२ जनाको मृत्यु भएका मध्ये जिल्ला प्रहरी कार्यालय सप्तरीले भने १९ जनाको पुष्टि गरेको छ । पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ३ निवासी ६२ वर्षीया कलियादेवी सदा, सुरुङ्गा नगरपालिका १० नि�. . .
विराटनगर ३ माघ । विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले बुधबार विराटनगरस्थित कोशी अञ्चल अस्पतालबाट र्याली निकालेका छन् । विभिन्न ११ बुँदे माग राख्दै एकहप्तादेखि मुुलुकभर आन्दोलनमा उत्रिएका नर्सहरुले दबाब स्वरुप र्याली निकालेका थिए । कोशी अञ्चल अस्पतालबाट निकालिइएको र्याली हस्पिटल चौक, ज�. . .
विराटनगर, ३ माघ । वातावरणमा लर्डबुद्ध निकेतनको नाराका साथ विराटनगर–२ मा रहेको लर्डबुद्ध निकेतन स्कूलले सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको छ । स्कूलले सरस्वती पूजाको अवसर पारेर बुधबार सरसफाइ तथा जनचेतना कार्यक्रमको आयोजना गरेको स्कूलका प्रिन्सिपल डिके प्रधानले जानकारी दिए । स्कूलमा अध्य�. . .
प्रेम देवान आवर विराटनगर डट नेट विराटनगर । अन्तत लामो पर्खाइ पछि विराटनगरवासीको सपना पुरा भएको छ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख सहित अस्थायी राजधानी तोकेसँगै विराटनगरवासी यतिबेला हर्षित भएकाछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको हो । सरकारल. . .
सुरुङ्गा, झापा। श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् । राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरि�. . .
धनकुटा, माघ ३ गते । प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी गर्न गएको टोलीबीच घम्साघम्सी भएको छ । बुधबार प्रदेश राजधानी माग गर्दै ३३ औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रमम�. . .
मोरङ, माघ ३ गते। विराटनगर महानगरपालिका- ९ स्थित आन्तरीक राजस्व कार्यलय छेउमा रहेको बालाजी इम्पोरियम (कपडा पसल) मा बुधबार आगलागी भएको छ। विहान ६;४० बजे अचानक आगालागी भएपछी दमकल तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिने कार्य भइरहेको छ। क्षतिको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको �. . .
विराटनगर, माघ ३ गते।मोरङको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मोरङको सुनबर्सी नगरपलिका-६ भित्री सडक खण्डमा बेलुका ८ बजेतिर को २९ प ३६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका- ८ बस्ने २१ बर्षिय दिपक कामत र पछाड�. . .