नेपालको पूर्वी भू-भागमा रहेको एक सिमसार बेतना सिमसार पनि हो । यो सिमसार नेपालको मोरङ जिल्लाको बेलबारी नगरपालिकामा अवस्थीत रहेको छ । यहाँ विभिन्नप्रकारको चराचुरुङ्गीहरु, बयाजन्तु, घर्सने जनावरहरु पाउनुका साथै यिनीहरुको संरक्षण पनि गरीदै आएको छ । कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना स�. . .
गाईघाट, रासस । जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बा�. . .
बिराटनगर भदौ २८ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकालाई थुनामै राखेर पुर्पक्ष गर्ने मोरङ जिल्ला अदालतको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । बुधवार भएको बहस पछि उच्च अदालत विराटनगरको पाँच नम्बर इजलासले लाक्पा शेर्पालाई पुर्पक्षका लागि जिल्ला अदालत मो�. . .
विराटनगर, २८ भदाै । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ । विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका-१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका-३५ बस्ने २�. . .
बिराटनगर भदाै २८, झापा जिल्लाको गौरादह नगरपालिका वडा नं २ मा चिल्ड्रेन पार्क बन्ने भएको छ । गौरादहमा तीन कठ्ठा क्षेत्रफलमा उक्त पार्क बन्न लागेको हो । पार्कको नाम "लायन्स चिल्ड्रेन पार्क" हुनेछ । मंगलबार उक्त पार्कको प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कीद्वारा शिलान्य�. . .
लमजुङ, २८ भदाै । मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको हो । वर्षाका कारण ठाउँ–ठाउँमा सडक अवरोध हुँदा उनीहरुलाई थप उपचारका ल�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले बुधवार दिउँसो लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले लागूऔषध सहित सुनसरी धरान उप- महानगरपालिका- ८ बस्ने ३६ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको हो । तामाङलाई भारतबाट लागूऔषध खरिद गर�. . .
ईलाम, २८ भदाै । ईलाम जिल्लाको ईलाम माई नगरपालिका-९ मा लोदिया खोलाले बगाएर एक बृद्धको मृत्यु भएको छ । खोलाले वगाएर ईलाम माई नगरपालिका-९ स्थित कालीखोप बस्ने ८४ बर्षीय सूर्य बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । बजार जान्छु भनि घरबाट निस्केका राई साँझसम्म पनि घर फर्केर नआए पश. . .
संखुवासभा, २८ भदाै । संखुवासभाको सिलिचुङ गाउँपालिका-३ याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेको छ । लगातार ३ दिन देखी परेको अविरल वर्षाको कारण बुधबार राती देखीने पहिरो खसेर ६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट प्रहरीको �. . .
झापा, २७ भदौ । झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित बगान एरियाबाट प्रहरीले ३ लाख मूल्य बराबरको विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ । विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बोरामा प्याक गरेर साईकलमा लोड गरिल्याउँदै गरेको अवस्थामा नागिन र चकलेट बम अन्दाजी २ लाख मूल्य बरा. . .
विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य . . .
बिराटनगर, भदौ २७ । मिथिलाञ्चलमा भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्व तिथि घटेका कारण बुधबारै मनाइँदैछ । यो पर्वमा चन्द्रमाको पूजाआजा गरी दिनभर निराहार बसेर साँझपख विविध पकवान, फलफूलका साथै माटोको भाडोमा जमाएको दही अर्पण गर्ने गरिन्छ । स्कन्दपुराणअनुसार भगवान कृष्णमाथि लोभ वंश मित्रको . . .