समाचार

विराटनगर सहित पुर्बको जिल्लामा भुकम्पको धक्का महसुस, भारत केन्द्रबिन्दु

विराटनगर, २७ भदौ । बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा विराटनगर लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ  ।  भुकम्प�. . .


बुबाको मृत्युपछि आमा अर्कैसँग हिँडिन्, ५ सन्तानको बिचल्ली

बाजुरा, २७ भदाै ।  बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गर्नुभ�. . .


के चाहन्छन् तिजमा महिला? विराटनगरका बिज्ञको सुझाव सहित यस्तो छ धारणा

विराटनगर, २७ भदाै।  आज तिजको सबैतिर रौनक छ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र �. . .


विराटनगरमा ‘होटल मेनेजमेन्ट’ पढ्ने विद्यार्थीकालागि सास्थम कलेज प्रदेश एककै उत्कृष्ट वन्दै

  प्रेम देवान/ओबी विराटनगर,२७ भदौ । सन् २००२ साल देखि संचालनमा आएको विराटनगर १४ स्थित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेज होटल मेनेजमेन्ट पढ्नेहरुकालागि बिद्यार्थीको गन्तब्य बन्दै गएको छ । आफ्नै निजी भौतिक संरचना र सुविधा सम्पन्न कलेजको भवनमा अन्तराष्ट्रिय स्तरको होटल मे. . .


आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै

विराटनगर, २७ भदौ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन. . .


मोरङकाे कानेपाेखरीमा यसरी भयाे कार दुर्घटना, एकजनाकाे मृत्यु

उर्लाबारी, २६ भदाै ।  मोरङकाे कानेपाेखरीमा मंगलवार बिहान भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पि. . .


नागढुंगामा सुरुङ मार्ग निर्माण कार्य छिट्टै शुरू हुने, २० मिनेटमै नौबिसेबाट सीतापाइला

काठमाडौं, २६ भदाै ।  राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ । गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ । यसअघि गत मह�. . .


रंगेलीको मुहार फेरिने योजनाको काम कमशल, नाली बनाएको एक महिना नहुँदै भत्कियो

रविन्द्र बराल, रंंगेली, २६ भदौ । मोरङको रंगेली नगरपालिका ७ अस्पताल चौक नजिकै निर्माणकोे काम धमाधम भएको जस्तो देखिन्छ । तर त्यही बनाउँदै गरेको नाला पनि भत्किएको छ । नाला वनाउने काम सुरु गरेको एक महिना भयो तर काम कमशल छ । नालामा कमसल ईट्टा , बालुवामा सिमेन्टको मात्रा पनि कम भएको कारण नाला भत्किएको स्थानीयक. . .


सरकार सात महिना अलमल मै बित्यो, यो सरकारले काम गर्न सक्दैन : गच्छदार

विराटनगर, २६ भदौ । नेपाली कांग्रेस संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले सरकारले लगाएको नारा अनुसार कामगर्न नसकेको वताएका छन् । उनले सकारात्मक तथा मुलुकको सम्वृद्धी र विकासको काममा नेपाली कांग्रेसको जहिले पनि साथ र सहयोग रहने भन्दै सरकार गठन भएको सात महिना पुग्दा पनि वोले अनुसार सरकारले कामको शुर�. . .


विराटनगरका युवा सुमन प्रसाईद्धारा जन्मदिनको खर्च कटाएर बाढी पिडीतलाई राहत प्रदान

विराटनगर, २६ भदौ । अधिकांश मानिसले आफ्नो जन्मदिनमा फजुल खर्च गरेर ३ तारे होटल तथा रेष्टुराँमा जन्मदिन मनाउँछन् । तर विराटनगरमा यस्ता व्याक्ति पनि भेटिए जसले आफ्नो जन्मदिन मनाउने पैसाले बाढी पिडीतलाई रातह प्रदान गरेर उदाहरणीय काम गरेका छन् । विराटनगर १० का सुमन प्रसाइले जन्मदिनको अवसर विराटनग ८ मा रह�. . .


दुहबीमा जबरजस्ती करणी घटना : एकजना पक्राउ परे

बिराटनगर भदौ २६ । सुनसरीको दुहबी नगरपालिका–३ लविपुर स्थित नमूना टोलमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करणीको आरोपमा खोटाङ रुपाकोट–मझुवागढी नगरपालिका–८ घर भई हाल सुनसरी लविपुर नमूनाटोल बस्दै आएका २५ वर्षीय ज्ञानेन्द्र राई सोमवार राती पक्राउ परेका हुन् । . . .


विराटनगरको नोबेल अस्पतालमा उपचार्रार्थ एक बिमारीमा ‘लेप्टोस्पाइरोसिस’ रोग देखियो

बिराटनगर भदौ २६ , मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण फेरि देखा परेको छ। विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो। अस्पतालका अनुसार रंगेली नगरपालिका–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको हो। यो रोगबा�. . .