विराटनगर, ५ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतवार बैज्ञानिक बन ब्यवस्थापनको नाममा भएको सबै कार्यक्रम रोक्न निर्देशन दिएपछि आज बिहानै देखि ति कामहरु ठप्प भएका छन् । शुक्रवार देखि नै मोरङको पुर्वी क्षेत्रमा वन कटान तिब्र भएको भन्दै मुख्यमन्त्री राईले त्यस बारेमा काम रोक्न प्रदेश प्र�. . .
आवर विराटनगर डट नेट । लहरेखोकीबाट पाँचदेखि १५ वर्षसम्मका बालबालिका आक्रान्त हुन्छन् तर ठूलालाई पनि यो समस्या हुन सक्छ लहरेखोकी एक ब्याक्टेरिया संक्रमण हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा यो सर्छ । यो रोग लागेपछि रोगीले निरन्तर खोक्ने, अनायासै खोक्न थाल्ने, सास लिन अप्ठ्यारो हुने जस्ता समस्याको सामना. . .
नवलपरासी, ४ चैत । पक्राउ परेका व्यक्तिलाई छुटाउन दवाव दिँदै नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको निर्देशनमा प्रहरी चौकीको पानी र विजुलीको लाइन काटिएको छ । भरुवा बन्दुक र बारुदसहित पक्राउ परेका नवलपरासी बुलि¨टारका २२ वर्षीय चन्द्र सुस्लिङलाई प्रहरीले छाडन नमानेको भन्दै गाउ�. . .
विराटनगर, ४ चैत । विराटनगर–१० मा रहेको मार्टस मेमोरियल बोर्डिङ स्कूलमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयमा भएको कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले आफ्ना कला प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी, स्कूलका शिक्षक तथा अभिभावकहरुलाई दिनभर नाटक, कथा, गित �. . .
विराटनगर, ४ चैत । विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजमा उद्घोष तथा भाषण तालिम शूरु भएको छ । लियो क्लब अफ विराटनगर गोग्राहको आयोजनामा कलेजले आइतबारदेखि तीन दिन सम्म तालिम आयोजना गरिएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिनुभयो । क्याम्सप प्रमुख सापकोटाले तालिमले विद्यार्थीहरुको दक्षता उजागर गर. . .
प्रेम देवान विराटनगर, ४ चैत । मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्नका लागि तयारी थालिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । आयोजकले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै मोफसलमा पहिलो पटक रात्रिकालीन फुट. . .
भैरहहवा, ४ चैत / भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलकाे धावनमार्गमै अडि्कएकाे छ । काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको नाइन एन एजेसी कल साइनकाे चार्ली विमानकाे अवतरको क्रममा गौतमबुद्ध विमानस्थलमा चक्का लक भएकाे हाे । विमानमा रहेका �. . .
काँकडभिट्टा, चैत ४ गते । झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि �. . .
बिराटनगरका दुई युवा प्रतिभा सन्देश सुवेदीले आफ्नो नयाँ म्युजिक भिडियो लिएर आएका छन् । "तिमीलाई रुवाउदिन" बोलको गितको म्युजिक भिडियो सन्देशले सार्वजनिक गरेका छन् । नरेन लिम्बुको निर्देशनमा बनेको भिडियोमा सारोन श्रेष्ठ र संदेश सुबेदीको अभिनय देख्न सकिन्छ। उनको यो गित "परी" एल्बमबाट रहेको छ । यस अघि �. . .
इनरुवा। सुनसरीको इनरुवामा सम्पन्न प्रथम प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोरङले जितेको छ । इनरुवा खेल मेदानमा सम्पन्न फाइनल खेलमा मोरङले आयोजक सुनसरी युथ क्लबलाई १४ रनले पराजित गरेको हो । मोरङले दिएको १ सय ५१ रनको लक्ष पछ्याएको आयोजक सुनसरी निर्धारित २० ओभर खेल्दै १ सय ३६ रनमा समेटिएप. . .
धनकुटा, चैत ४ । धनकुटाको महालक्ष्मी नगरपालिकाले ८० बर्ष नाघेको ज्येष्ठ नागरिकको भिडियो अभिलेख राख्ने तयारी गरेको छ ।ज्येष्ठ नागरिकको सम्मान स्वरुप नगरपालिकामा बसोबास गर्ने ८० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरघरमा पुगेर उनीहरुको दैनिकी तथा अनुभव समेटेर भिडियो अभिलेख राख्ने तयारी गरिएको हो । वृद्धव. . .
बिराटनगर चैत्र ४ , मंजिना मुभिजको आयोजनामा हुन लागेको मिस्टर एण्ड मिस टिन पुर्वान्चल को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । दोस्रो अडिसनमा ६१ जना युवायुवतीहरुको अडिसन सम्पन्न भएको थियो । मेरिल्याण्ड कलेजको हलमा भएको अडिसनमा भिजे नारायण कडरिया , ओबी मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहाल , रे. . .