समाचार

मोरङ–५ मा पनि रोचक प्रतिस्पर्धा , अमृत, शिव र राजकुमार बीच प्रतिस्पर्दा

विराटनगर, रासस । निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ । छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् । यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले. . .


ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोडक्स चियाको माग अन्तर्राष्ट्रिय बजारमा

ताप्लेजुङ, कात्तिक २९ गते ।  गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन ।  मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै  यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ ।  यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोड�. . .


पुर्वमन्त्री लालबाबु पण्डितको आत्मकथा आजदेखि बजारमा उपलब्ध

 पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिने भएको छ । पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा ‘सिंहदरबार बदल्ने सङ्घर्ष ’ आजदेखि बजारमा उपलब्ध भएको नेपालयले जनाएको छ । लालबाबु पण्डित नेकपा (एमाले) का नेता हुन् । उनी भूमिगतकालद. . .


बुढीगंगामा मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते

मोरङ बुढीगंगा गाउँपालिका २ स्थित गंगा चौकमा बिराटनगरबाट आउँदै गरेको को २६ प ५६९५ नम्बर र बिपरित दिशातर्फ जाँदै गरेको को ३ प ९१३८ नम्बरको मोटरसाईकल ठक्कर खाँदा २ जना घाईते भएका छन्। एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ९१३८ नम्बरका चालक मोरङ कटहरी-६ बस्ने बर्ष-३६ को श्रवण सरदार र ५६९५ नम्बरका चालक बिराटनगर . . .


धरानमा निःशुल्क मधुमेह जाच शिविरको आयोजना

धरान ,२८ कार्तिक । सामाजिक क्षेत्रमा क्रियाशिल धरानस्थित बि. पि. कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोटर्याक्ट क्लब ओफ धरान घोपाले रोटरी क्लब ओफ धरान घोपा , लायन्स क्लब अफ धरान विजयपुर , लायन्स क्लब अफ धरान बुढासुब्बासंग संयुक्त रुपमा विश्व मधुमेह दिवस २०१७ को अवसरमा निःशुल्क मधुमेह जाच शिविरको आयोज. . .


काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपाका कार्यकर्ताको भिरबाट लडेर मृत्यु

खोटाङ, कात्तिक २८ गते । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशर. . .


इनरुवामा आगलागीबाट २२ लाख बराबरको क्षति

सुनसरी, कार्तिक २७, सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ। विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहय�. . .


मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय , सुनिल शर्मा भर्सेस भानुभक्त ढकाल !!

सुमन सुस्केरा ,विराटनगर, कात्तिक २७ – मोरङको क्षेत्र नम्बर ३ यतिबेला चार्चाको विषय बनेको छ । यही क्षेत्रबाट उम्मेदवार भएको नेपाली कांग्रेसका सुनिल शर्मा र एमालका पोलिटब्युरो सदस्य भानुभक्त ढकाल चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले विराटनगरमा रहेको नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मालाई उम्मे�. . .


बिराटनगरको नेशनल किड्नी हस्पिटलले निःशुल्क सुगर जाँच गर्ने

विराटनगर, २७ कार्तिक÷उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनीरोगले सताउने गर्छ । विशेषगरी खानपीनमा ध्यान नदिने र शारीरिक व्यायमको अभ्यास नभएकै कारण अधिकांश व्यक्तिलाई बयस्क उमेरदेखि नै चिनीरोगले सताउने गरेको पाइन्छ । यसै विषयलाई मध्यनजर गर्दै नेशनल किड्नी हस्पिटलले निःशुल्क चिनीरोग परीक्षको �. . .


महिला वडासदस्यसँग अापत्तिजनक अवस्थामा भेटिए वडाध्यक्ष

कात्तिक २७, गौशाला : जलेश्वर नगरपालिकाका एक वडाध्यक्ष गएराति दलित महिला वडासदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन्। वडा नम्बर ८ का अध्यक्ष विजयकुमार सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  वडाध्यक्ष सिंह गएराति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडासदस्. . .


प्यारा सुटबाट हाम फाल्ने क्रममा लडेर सोलुखुम्बुमा विदेशी नागरीकको मृत्यु

सोलुखुम्बु, कार्तिक २७. सोलुखुम्बुको खुम्बु पासाङ-ल्हामु गाउँपालिका-४ स्थित क्याम्प २ मा शनिबार एक रसियन नागरीकको मृत्यु भएको छ।मृत्यु हुनेमा पासपोर्ट नम्बर ७५१२२९६७८ भएका ५३ बर्षिय VALERII ROZOV नाम गरेको एक पुरुष रहेका छन्।कार्तिक १० गते थामसेरको ट्रेकिङ प्राणाली काठमाण्डौ मार्फत आमडब्लम हिमाल आरोहण गर्. . .


मोरङबाट विधुत चोरी गर्ने ८ जना पक्राउ परे

मोरङ, कार्तिक २७ गते।विधुत चोरी नियन्त्रण गर्ने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार ८ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कर्यालय मोरङ, शसस्त्र प्रहरी बल र विधुत प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा मोरङको ग्रामथान गाउँपालिका-२ बाट उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्न�. . .