समाचार

विराटनगरमा ग्यास सिलिडर लिक हुँदा आगोले पोलेर श्रीमान श्रीमती नै घाईते

विराटनगर,  २ चैत । मोरङको विराटनगर महानगरपालिका-५ बस्ने मनोज कुमार श्रेष्ठ  र  उनकै श्रीमती स्मिता श्रेष्ठ शुक्रबार आगोले पोलेर घाइते भएका छन्। विहान ९ बजेतिर  ग्यास सिलिडर लिक भइ अचानक आगलागी हुँदा  नियन्त्रण गर्ने क्रममा दुवै जना घाइते भएका हुन्। उनीहरुको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरेह�. . .


निजी विद्यालयको नयाँ अभ्यास, मोर्डन एराका उत्कृष्ठ शिक्षकलाई नगद पुरस्कार

विराटनगर, २ चैत । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा रहेको मोर्डन एरा स्कूलले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिना’ ले प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयमा आयोजित मोर्डन एरा सिंगिङ्ग स्टार, मोडन एरा डान्सिङ स्टार र मिस्टर एण्ड मिस मोर्डन एरा प्रतियोगिता भएको हो । मो�. . .


महिला मञ्चको भेला १२ वुँदे विराटनगर घोषणा पत्र जारी गर्दै सकियो

विराटनगर,२ चैत । महिलाको शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार मूल नाराका साथ शुरु भएको ३ दिने महिला मञ्चको भेला १२ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । एक नम्बर प्रदेशका उप प्रमुखहरुको उपस्थितीमा भएको भेलामा १४ जिल्लाका ६० स्थानीय तहका उप प्रमुखको सहभागिता रहेको थियो । भेला आयोजक महिला मञ्च १ नम्बर प्र. . .


नेपाल रेडक्रस सोसाइटीको ४७ औं केन्द्रीय महाधिवेशन विराटनगरमा हुने

विराटनगर,२ चैत । नेपाल रेडक्रस सोसाइटीलाई संघीय ढाँचा अनुसार लैजानका लागि चैत २८ र २९ गते विराटनगरमा ४७ औं केन्दीय महाधिवेशन हुने भएको छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने सोसाइटीका मोरङ अध्यक्ष सुवोधकुमार सिंहको संयोजकत्वमा २ सय ९९सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। मुल समिति बनेसँगै १५ �. . .


दाईले चलाएको भरुवा बन्दुक भाईको कन्चटमा

विराटनगर, २ चैत । ताप्लेजुङमा दाजुले हानेको भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । जिल्लाको आठराई–त्रिवेणी गाउँपालिका–३ हाङपाङमा दाजुले चलाएको भरुवा बन्दुक लागेर भाइको मृत्यु भएको हो । स्थानिय बालेश्वर आङ्बोहाङ लिम्बुको छोरा २७ बर्षिय सुवास आङबोहाङ लिम्बु र २२ बर्षिय दिवश आङबोहाङ लिम्बु विह�. . .


विराट क्षितिजको उच्च अंक ल्याउने विद्यार्थीलाई सम्मान

विरानगर २ चैत । विराटनगरमा रहेको विराट क्षितिज कलेजले आफ्नो ५ औँ बार्षिक उत्सवको अवसरमा प्रदेश नम्बर एकमा सबैभन्दा उच्च अकं ल्याउने विद्यार्थीलाई सम्मान गरेकोे छ । विराटनगरको स्वागतम होटलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर एकमा नै सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान ग. . .


विराटनगरका राजु साहलाई मोरङ जिल्ला अदालतको २८ लाख धरौटी बुझाउन आदेश

विराटनगर,२ चैत ।  अवैध वित्तिय कारोबार गरेको पक्राउ परेका विराटनगर–१२ का राजु साहलाई मोरङ जिल्ला अदालतले २८ लाख धरौटी बुझाउन आदेश गरेको छ ।  प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सिआइबी) र एक नम्बर प्रदेश बिशेष अनुसन्धान ब्यूरोको टोलिले गत फागनु ७ गते पक्राउ गरेका साह विरुद्ध अवैध वित्तिय कारोबा�. . .


मोरङकी शिवमाया तुम्बाहाम्फे संघीय संसदको उपसभामुखमा निर्वाचित

विराटनगर , २ चैत । मोरङबाट प्रतिनिधिसभाको समानुपातिक सांसद डा. शिवमायाँ तुम्बाहाम्फे उपसभामुख बन्नुभएको छ । नेकपा एमालेका समानुपातिक सांसद तुम्बाहाम्फेले बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको हो । संघीय संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा तुम्वाहाम्फे २ सय १ मत�. . .


पाँचथरको तल्लो हेवाखोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा

पाँचथर, २ चैत । पाँचथरको तल्लो हेवाखोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । २०७१ मंसिरबाट तीन वर्षमा सक्ने गरी सुरु भएको आयोजनाको काम एक वर्ष म्याद थप गरिएको थियो । माउण्टेन हाइड्रो प्रा.लि नेपालद्वारा निर्माण भइरहेको आयोजनाबाट २२.२ मेगावाट विद्युत उत्पादन हुने आ�. . .


माल्दिभ्सको पुलिस क्लबबाट नेपाली खेलाडी फुटसल खेल्ने

काठमाडौं, २ चैत ।  शुक्रबार नेपाली राष्ट्रिय महिला खेलाडी साबित्री भण्डारी र अनिता बस्नेत मल्दिभ्समा हुने महिला फुटसल लिग खेल्न गएका छन् । उनीहरुले त्यहाँको पुलिस क्लबबाट फुटसल खेल्नेछन् । उनीहरुले यसअघि पनि माल्दिभ्सबाट फुटसल खेलिसकेका छन् । अघिल्लो संस्करणमा राम्रो प्रदर्शन गरेकाले यसपटक पनि उ�. . .


विराटनगरमा मारुती सुजुकीको यस्तो कार

विराटनगर १ चैत । मारुती सुजुकीको सेलेरियो एक्स ब्राण्डको फेमिली कार बजारमा ल्याइएको छ । विराटनगरकालागि आधिकारीक विक्रेता कोशी अटो प्रालिले एक कार्यक्रमको आयोजना गरि कार बजारमा ल्याएको हो । नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र कम्पनीका प्रतिनिधिले सामुहिकरुपमा गाडी सार्वजनिक गरे. . .


विराटनगरका जनप्रतिनिधिले ३ महिनामै पारिश्रमिक तथा भत्तामा ४२ लाख ५० हजार लिए

विराटनगर, २ चैत । निर्वाचित भएपछि कुनै सेवा सुविधा नलिई स्वयम्सेवी रुपमा काम गरिरहेको बताउने विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले ठूलो रकम पारिश्रमिक र भत्ता लिएको पाइएको छ । महानगरपालिकाका निर्वाचित पदाधिकरीको सेवा सुबिधा सम्बन्धि कानुन बनिनसकेको भएपनि जनप्रतिनिधिले ठूलो रकम पारिश्रमिक, ब�. . .