समाचार

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

सुनसरी,१ चैत्र। सुनसरीको कोशी गाउँपालिका-१ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा स ४ प १८२९ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका-४ बस्ने पंकज यादव रहेका छन्। यादवलाई पश्चिम जादै गरेको ना ४ ख २०८१ नम्बरको ट्रकले दिउँसो २ बजेतिर ठक्कर दिँदा घटनास्�. . .


रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

रामेछाप,१ चैत ।  रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ ।  ज्यान हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्षीय इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वडा नं ११ का २५ वर्षीय राजु दुलाल रहेका छन गोकुलगंगा गाउँपालिका –१, मूलडाँडामा सडक नाप्ने क्रममा . . .


नेपाललाई पहिलो सफलता,पपुवा न्यूगिनीका वाला १० रनमा आउट

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पहिलो विकेट लिएको छ । नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका �. . .


झापा र मोरङबाट लागुऔषधसहित सात जना पक्राउ

विराटनगर, १ चैत । झापा र मोरङबाट प्रहरीले बुधबार लागुऔषध ब्राउनसुगर र टिडिजेसिक ईन्जेक्सनसहित ७ जनालाई पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका ६ बाट दुई ग्राम ६ सय मिलिग्राम ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने पुष्प न्यौपाने, जंगबहादुर राई, सानुवाज महमद, सुम�. . .


गुण्डा नाइके गणेश लामा पक्राउ

काठमाडौं, १ चैत  । काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिकाका लामालाई  बुधबार राति प्रहरीले होटल पशुपति भिजन नजिकैबाट पक्राउ गरेको हो । गोली कसलाई र किन चलाएको भन्ने बारे केही खुलेको छैन । लामालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको क�. . .


आजदेखि २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने ,अटेर गरे जफत गरिने

काठमाडौं, १  चैत ।  सरकारले बिहीबारदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर�. . .


बंगलादेशी सरकारद्धारा राष्ट्रिय शोकको घोषणा

१ चैत । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले आज यस्तो शोकको घोषणा गरेको हो । आज आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले भोलिका लागि शोकको घोषणा गरेको हो । रा�. . .


नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव हुने

काठमाण्डौ, १ चैत । नेपालमा अन्तराष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत्र २३, २४ र २५ गते नेपालमा ‘अन्तराष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मुलुकलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्न सघा. . .


स्थानीय तह खाली गर्न विप्लब माओवादीको धम्की पुर्ण पत्र

विराटनगर, १ चैत । मोरङका स्थानीय तह खाली गर्न नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धम्की दिएको छ । चैत ४ गते सम्म स्थानीय तह खाली गर्दै कुनैपनि कामकार्वाही नगर्नको लागि नज प्रतिनिधि र कर्मचारीलाई धम्की दिईएको हो । धम्कीपछि स्थानीय तहमा कार्यरत कर्मचारी र जन प्रतिनिधिले असुर�. . .


झण्डै ३ करोडको लागतमा दुहबीमा प्रहरी कार्यालय बन्ने

सुनसरी, १ चैत । एक नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले सुरक्षाका दृष्टिकोणले सुनसरीलाई सम्वेदनशील सूचिमा राखिएको बताउनु भएको छ । सुनसरीको दुहबीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उहाँले सुनसरीलाई एक नम्बर प्रदेशकै समवेदनशील क्षेत्र अनुरुपको सु�. . .


बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश

चैत १ । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रिक्वार्टरफाइलनको दोश्रो लेगमा चेल्सीलाई ३ शून्यले हराएपछि समग्रमा ४–१ को जितसहित बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो । बुधबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले २ त�. . .


१४ जिल्लाका महिला जनप्रतिनिधिहरु विराटनगरमा

विराटनगर, ३० फागुन । विराटनगरमा बुधबारदेखि प्रदेश नं १ स्तरिय महिला मञ्चको सम्मेलन शुरु भएको छ । महिलाको काम, मूल्यसहितको काम र मर्यादित कामका विषयमा केन्द्रित रही महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको आयोजनामा चैत २ गते सम्म कार्यक्रम हुने छ । कार्यक्रममा १४ जिल्लाका स्थानीय तहमा रहेका म. . .