विश्व नर्सिगं दिवसको अवसरमा न्यूरो कार्डियो तथा मल्टिस्पेशियालिटि हस्पिटल प्रा. लि.ले नर्सिगं दिवश विशेष कार्यक्रमको आयोजना गरेकाे छ। साे अवसरमा अस्पतालका प्रबन्ध निर्देशक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले नर्सिङ पेशाकाे प्रणेता फ्लोरेन्स नाईटेगंलको जिवनी तथा नर्सिगं दिवसको �. . .
सप्तरीको राजबिराज नगरपालिका ८ स्थित नापी कार्यालयमा शुक्रबार अपरान्ह अज्ञात समूहले बम बिष्फाेटन गराएको छ। नापी कार्यालयको कम्पाउण्ड भित्र रहेको गाडी राख्ने ग्यारेजमा अज्ञात समूहले बम बिष्फाेटन गराएको जानकारी पाएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट टोली खटि गई अनुसन्धान शुरु गरेको थिया�. . .
भोजपुर, बैशाख २९ गते भोजपुरको भोजपुर नगरपालिका १ बाट प्रहरीले बुधबार भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सोही नगरपालिका बस्ने अन्दाजी ३४ बर्षिय एकेन्द्र भुजेललाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिईएको हो। भुजेलले घरमा भरुवा बन्दुक लुकाई राखेको छ भन्ने गोप्य सुचना पाए संगै अस्थायी प्रह�. . .
सोलुखुम्बु, बैशाख २८ गते सोलुखुम्बुको पासांङल्हामु गाउंपालिका-४ स्थित कन्टी साईट होटलमा बसेका एक भारतीय नागरीककको विहीबार लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा २९ बर्षिय फिरोज अमात रहेका छन्। उनको विहान २ बजेतिर सुतिरहेको अवस्थामा अचानक लेक लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएक�. . .
बिराटनगर बैशाख २९ , पुर्वान्चलको सबैभन्दा बढी सि-म्याट परिक्षा उतीर्ण गराउन सफल दाबि गरिरहेको इडुमार्क बिराटनगरमा आज सि-म्याटको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर १३ मा रहेको उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत स्नातक तहमा भर्ना हुन् लिइने सि-म्याटको तयारी कक्षा स�. . .
सप्तरी, बैशाख २९ गते सप्तरीको रुपनी गाउँपालिका ८ मा बुधबार करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ। आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ बर्षिय गोमा कट्वालको मत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। करेण्ट लागेर घाईते भएकी उनलाई उपचारकाकालागी सगरमाथा अञ्चल अस्पताल लैज�. . .
संखुवासभा, बैशाख २९ गते संखुवासभाको मकालु गाउँपालिका ३ मा बुधबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ। स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । निगार खाएर बेहोस भएका बालकको उपचारको . . .
संखुवासभा, बैशाख २९ गते संखुवासभाको खाँदबारी नगरपालिका १० मा बुधबार लडेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ बर्षिया माया तामाङ रहेकी छन्। उनको बाख्रा चराउने क्रममा स्थानीय निलमणी डाँडाबाट लडेर अन्दाजी ५० मिटर तल खसेकी थिईन्। तामाङको घट्नास्थलमा नै मृत्यु भएको हो भने आवश्यक का. . .
झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ बर्षिय सिंह बहादुर लामा रहेका छन् । लामालाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा त�. . .
विराटनगरमा एकै रात चार घरमा चाेरी भएकाे छ । बुधबार राती विराटनगर वार्ड नम्बर ४ र ५ का चार घरमा चाेरी भएकाे हाे । यसरी विराटनगर वार्ड नम्बर ४ का प्रकाश पाेद्दार, ललित कार्की , विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतकाे घरमा एकै रात चाेरी भएकाे हाे । पाेद्दारकाे घरबाट १५ हजार रूपैयाँ नगर र चाँदीका गरगहना चाे�. . .
धनकुटा, बैशाख २८ गते धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन् । विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको . . .
इलामको पशुपतीनगरबाट प्रहरीले बुधबार भन्सार छलेको ७ हजार ३ सय ५० मुल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार बुझाएको छ। बरामद समानहरुमा नेचुरल पाउडर, सेन्टेल फेयरनेस क्रिम, हेण्ड सप, मिल्क हनी फेसवास, ईकोलेजन,रोयल भेल्भेट,आईक्रिम,नोभेग,भेरमी, लेडिज पर्स र अपटिमेल्स रहेका छन्। इलाम रोङ गाउँपालिका-४ ब�. . .