समाचार

झापाको गौरादहमा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने

बनियानी, झापा कात्तिक १७ गते । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिका. . .


नेकपा (एमाले) बाट प्रदेश सभामा प्रदेश नं १ बाट को-को समानुपातिकमा परे ? (सुची सहित)

कात्तिक १७ गते ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थि. . .


बिबेकशील साझाबाट बिराटनगरका युवा अम्लेश मोरंग ४ बाट उठ्ने

बिराटनगर कार्तिक १७ , बिराटनगरका युवा अम्लेश कर्ण बिबेकशील साझा पार्टीबाट उमेद्वार हुने भएका छन्  ।  उनले प्रतिनिधिसभा अन्तर्गत मोरङ क्षेत्र न ४ बाट आफ्नो उमेद्वारी   दिएका हुन्  । सचेत नागरिक मन्च , पब्लिक फोरम लगायतका सस्थामा सक्रिय कर्ण लगातार उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । उनि . . .


बिराटनगरका १५ युवा साइकल यात्रामा निस्किए

बिराटनगर कार्तिक १७, बिराटनगरका १५ जना युवाहरु बिराटनगर देखि भारत सिलुड़ी सम्मको साइकल यात्राका लागि निस्किएका छन्  ।  "गियर्स एण्ड बियर्स" नाम गरेको समुहबाट उनीहरु साइकल यात्रामा निस्किएका हुन्  । साइकल यात्रा  स्वास्थ्यको लागि राम्रो हुने मेसेजका  साथ उनीहरु साइकल यात्रामा निस्किएको उनीहरुले बताए�. . .


बिराटनगरको देवकोटा चौक नजिक दुर्घटनामा एक जनाको घट्नास्थलमा नै मृत्यु

बिराटनगर महानगरपालिका ८ देवकोटा चौक नजिक बिहीबार साँझ बिराटनगरबाट कटहरी जाँदै गरेको ट्याक्टरले साईकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घट्नास्थलमा नै मृत्यु भएको छ। बिराटनगर रंगेली सडक खण्डमा नेपाल राष्ट्र बैंक अगाडी को १ त ५९४७ नम्बरको ट्याक्टरको ठक्करबाट साईकल यात्री कटहरी गाउँपालिका ४ बस्ने बर्�. . .


कृष्णप्रसाद सिटौलाको उम्मेदवारी झापा निर्वाचन क्षेत्र नं ३ बाट

भद्रपुर, रासस । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापा जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेदवारहरुले उत्साहका साथ आ–आफ्ना मनोनयन दर्ता गरिरहेका छन् । आगामी मंसिर २१ हुने सो निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि नेपाली �. . .


सप्तरीमा तीन लाख ४६ हजार मतदाता

राजविराज, रासस । आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना आफ्नो मताधिकार प्रयोग गर्ने मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चारवटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र�. . .


“विकास निर्माण र युवाको रोजगार नै आफ्नो पहिलो एजेण्डा” – भगवती चाैधरी

कार्तिक १६, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा रोचक भिडन्त हुने भएको छ । नेकपा एमालेकाे केन्द्रीय सदस्य भगवती चाैधरी र विजयकुमार गच्छदार बिचको भिडन्त हुने भएपछी रोचक बनेको छयो क्षेत्र । सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी पूर्व राज्यमन्त्री समेत भइसकेकी चाैधरीले अाफूलार्इ यस पटक कसैले हरा�. . .


सोलुखुम्बुमा प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने

सोलुखुम्बु, रासस । सोलुखुम्बुको प्रदेश सभा क निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने भएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् । नेकपा एमालेका नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा क का साझा उम्मेदवा. . .


इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट

इटहरीको मुख्य चौकमा दिनदडाडै लुटपाट भएको छ । इटहरी दक्षिण लाइनमा रहेको सुन पसलबाट बन्दुक देखाएर सुन लुटिएको हो । इटहरीको मुख्य बजार क्षेत्रमा रहेको रियल गोल्ड प्यालेसबाट एक व्यक्तिले बन्दुक देखाएर सुनका गहना लुटेर लगेको सञ्चालकले बताएका छन् । इटहरी–६ मा रहेको सुन पसलमा सुन खरिद गर्ने भनेर आएका एक यु�. . .


चलचित्र “रानी” का कलाकार बिराटनगरका बिद्यार्थी माझ

बिराटनगरको सिटी सिनेमामा चलिरहेको "रानी" चलचित्रका कलाकार आज बिहान बिराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज पुगेका छन् । चलचित्रकी नायिका मलिना जोशी , सारुक ताम्राकार लगायतका कलाकार मेरिल्याण्ड कलेज पुगेका हुन् । उनीहरुले बिद्यार्थीमाझ आफ्नो चलचित्र राम्रो बनेको हुदा हेरिदन आग्रह गरेका थिए ।. . .


‘नो हर्न’अभियान विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर

विराटनगर,  कात्तिक १५। केहि समय देखि आलोचित  ‘नो हर्न’ अभियान  विरुद्ध उच्च अदालतमा उत्प्रेषण रिट दायर भएको छ । ‘नो हर्न’ का नाममा पूर्वाधार बिना  ट्राफिक प्रहरीले राजस्व संकलन गरेको भन्दै पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुङ्गेलले अन्तरिम आदेशको मागसहित उच्च अदालत विराटनगरमा रिट हालेका  छन् । �. . .