समाचार

सप्तरीमा एकै परिवारका पाँचजनाको बस दुर्घटनामा परी मृत्यु

राजविराज (रासस) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीका एकै परिवारका पाँचजनाको बस दुर्घटनामा परी मृत्यु भएको छ । दीपावली र छठ पर्व सम्पन्न गरी आइतबारदेखि कार्यालय सञ्चालन हुन्छ भनेर घरबाट काठमाडौँ हिँडेका संजीतकुमार झासहित परिवारका पाँचजनाको शनिबार बिहान धादिङको गजुरी गाउँपालिका–५ स्थि�. . .


चट्याङ लागेर एकै परिवारका तीन घाइते

ओखलढुङ्गा, कार्तिक १२ , ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ मा शनिबार परेको चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा ६५ बर्षिय बुद्धी बहादुर विश्वकर्मा, उनकै बुहारी ३४ बर्षिया कृष्ण लक्ष्मी विश्वकर्मा र नाती १० बर्षिय कुशल विश्वकर्मालाई अपरान्ह ३ बजेतिर परेको चट्याङ लागेको थियो। चट्ङबाट �. . .


बिर्तामोड घटनामा क्षतिपूर्ति दिन माग

भद्रपुर, कत्तिक ११ गते ।  नेकपा(एमाले)ले झापा, अर्जुनधारा–११ निवासी लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोलीसम्म हान्ने र सर्वसाधारणलाई घाइते बनाएकामा दुुःख व्यक्त गरेको छ । एमालेले बालक शिवाकोटीको मृत्युका बारेमा छानविन गरी दोषीलाई कानूनका दायरामा ल्याउन शिवाकोटी . . .


विराटनगरमा आगलागीबाट ५० हजार बराबरको क्षति

मोरङ, कार्तिक ११, विराटनगर महानगरपालिका-१९ मिलन चौक बस्ने पूर्ण कुमारी गौतमको गाई गोठमा शुक्रबार आगलागी भएको छ। गोठमा बालेको घुरबाट साँझ ५ बजे अचानक सल्केको आगोले उनको गोठ भित्र रहेको दाउरा, काठपात पूर्ण रुपमा जल्दा अन्दाजी ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा न�. . .


विराटनगरमा एक कैदीको मृत्यु

मोरङ, कार्तिक ११ जिल्ला कारागार मोरङ विराटनगरमा कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरी रहेको एक कैदीको शुक्रबार मृत्यु भएको छ। मृत्यु हुनेमा उर्लाबारी नगरपालिका- ६ बस्ने ५७ बर्षिय टेक बहादुर दर्जी रहेका छन्। कार्तिक ७ गते देखी अचानक स्वासप्रास्वास र मुटुको बिरामी भई कोशी अञ्चल अस्पताल विराटनगरम. . .


विराटनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने तीन जना पक्राउ

विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको �. . .


तरकारीको बीउ दिएर भोट माग्दै नयाँ शक्ति नेपालका उम्मेदवार !!

खोटाङ, कात्तिक १० गते । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहनुभएको छ । गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नुभएका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर�. . .


मोरङ कारागारमा ४२ जना मानसिक रोगी

मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक र. . .


विराटनगर-रंगेली सडक खण्डमा दुर्घटना , २ जना घाइते

कटहरी गाउँपालिका-१ स्थित विराटनगर-रंगेली सडक खण्डमा को १७ प ९३६२ नम्बरको मोटरसाइकल र को २५ प ९२२१ नम्बरको स्कुटर आपसमा ठोक्किदा मोटरसाइकल चालक कटहरी गाउँपालिका-२ बस्ने २५ बर्षिय संजय रौनियार र पछाडी सवार सोही ठाउँका ३५ बर्षिय सन्तोषको रौनियार घाइते भएका छन्। घाइते मध्ये संजयको गोल्डेन अस्पताल विराट. . .


पथरीमा १ लाख बढी नगदसहित २५ जुवाडे पक्राउ

मोरङ, कार्तिक १० , पथरीशनिश्चरे नगरपालिका-६ बस्ने ईश्वर भट्टराईको घरबाट प्रहरीले शुक्रबार १ लाख बढी नगरदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाका आधारमा उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट नगद १ लाख २० हजा�. . .


विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा, सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले छठ पर्व उत्साहजनक रुपमा मनाएका छन् । उनले विराटनगरको सिघंया खोलामा परिवार सहित छठ पर्व मनाएका छन् । धार्मिक मानिने पराजुलीले कष्टकर रुपमा आस्थाका साथ घाट पुगेर छठ पर्व मनाएका थिए ।  मेयर पराजुली धार्मीक व्यक्तित्वका रूपमा चिनिन्छन् । यि तस्विरहरू पत्. . .


मोरंगमा वाम गठबन्धनको संयुक्तरूपमा प्रचारप्रसार समिति गठन , बिनोद ढकाल अध्यक्ष

विराटनगर, रासस । वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । मा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले निर्णय गरेको हो ।वाम गठबन्धनले नेकपा एमालेका जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन �. . .