विराटनगर कार्तिक ८, अहिलेका युवाहरुमा बढेको आत्महत्या गर्ने प्रबृत्तिलाई रोक्न विराटनगरका युवाहरु लागि परेका छन् । केही दिन अघि मात्रै झापामा २ युवाहरुको आत्महत्याको समाचारले प्रभावित भई विराटनगरमा आत्महत्या गर्नु मुर्खता हो भन्ने संदेशका साथ एन्टि सुसाइड अभियान सुरु गरिएको छ । अभियानले बुधबार व�. . .
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ (२०७४ साल भाद्र ५ सम्म १८ वर्ष पुरा भएका) को अन्तिम मतदाता नामावली जिल्ला, स्थानीय तह (गा.पा / न.पा ) र वडा छान्नुहोस् । मतदाता नामावलीमा तपाइको नाम छ छैन हेर्न यहाँ थिच्नुहोस !!. . .
सल्लेरी, रासस । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए । एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो । �. . .
सुनसरी, कार्तिक ०८, धरान उप-महानगरपालिका-१५ स्थित निराजन बस्तीबाट प्रहरीले मंगलबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका- १५ बस्ने २४ बर्षिय सागर राई र सोही ठाउँका २८ बर्षिय अनिल राइ रहेका छन्। उनीहरुलाई संघिय प्रहरी ईकाई कार्यालय धरान र अस्थाई प्रहरी प�. . .
कञ्चनपुर, कात्तिक ८ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार कात्तिक २ गत�. . .
पथरी, मोरङ (रासस) । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए । सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर . . .
सुमन सुस्केरा ७ कात्तिक, विराटनगर मोरङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ । मोरङमा ३ सय मतदान स्थलमा ८९ वटा मतदान केन्द्र थपिएको हो । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका अनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान स्थलको . . .
बिराटनगर कार्तिक ७ , बिराटनगरमा कार्तिक ९ गते हुने “म्युजिकल फेस्ट २०७४” को तयारी अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । “म्युजिकल फेस्ट २०७४” मा चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक संदेश सुबेदी , उर्जा ब्याण्ड . . .
राजविराज, रासस । आजदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरे�. . .
भोजपुर, रासस । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबा. . .
मोरङ, कार्तिक ७ , इलाका प्रहरी कार्यालय रानीले सोमवार अबैध मदिरा बरामद गरेको छ। "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान” अर्न्तगत रानीबाट खटिएको टोलीले दिउँसो ठुलो परिमाणमा मदिरा तथा कच्चा पदार्थ बरामद गरेको छ। दिउँसो साढे ३ बजे देखी पौने ५ बजे सम्मको समयमा बिराटनगर महानगरपालिका १७ मा रहेका बस्ती,. . .
सुनसरी, कार्तिक ०७, सुनरीको इटहरी उप-महानगरपालिका ४ स्थित हलगडामा काठमाण्डौबाट धरान जाँदै गरेको को ७ ख ५७०५ बसले दिउँसो १ बजेतिर को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा टेम्पोका चालक धरान-८ बस्ने ३५ बर्षिय अमित तामाङ रहेका छन्। गम्भिर घाइते उनको विपी कोइराला �. . .