समाचार

बिराटनगरमा “म्युजिकल फेस्ट २०७४” हुने

 बिराटनगर असोज ३० , बिराटनगरमा भव्य "म्युजिकल फेस्ट २०७४" हुने भएको छ । हरेक बर्ष झैँ ग्रीनलिफ ब्याण्डको आयोजनामा सो कार्यक्रम हुन लागेको हो । कार्तिक ९ गते हुने उक्त कार्यक्रममा   चर्चित गायक सुगम पोखरेल , ग्रीनलिफ ब्याण्ड, बिराटनगरका युवा गायक  संदेश सुबेदी , उर्जा ब्याण्ड , गरिमा डान्स सेन्टर धरान र स्�. . .


बिराटनगरमा स्वप्न सुमनले युवा तन्नेरीलाई नचाए

पछिल्लो समयमा युवा पुस्ताका ढुकढुकी गायक स्वप्न सुमनले शुक्रबार  विराटनगरमा युवाहरुलाई नचाएका छन्  । शुक्रबार साँझ विराटनगरको विरेन्द्र सभागृहमा उनको ‘एक्यूटिक म्यूजिकल नाईट’ मा उनले एक दर्जन बढी गित गाएका थिए । ग्ल्यामर्स नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आएका दर�. . .


उदयपुर जिल्ला अस्पताल डाक्टरविहीन

गाईघाट, (उदयपुर) असोज २८ गते । दशैँ मनाउन एक हप्ता अगाडि नै घर हिँडेका उदयपुर जिल्ला अस्पतालका डाक्टर अन्य सरुवा मिलाएर गएपछि अहिले जिल्ला अस्पताल उदयपुर डाक्टरविहीन बन्न पुगेको छ । अस्पतालमा डाक्टर नभएपछि अधिकांश बिरामीलाई अहिले अन्यत्र सिफारिस गरी पठाउन बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् । . . .


मोरंगमा पशुपालनबाट लाभ लिदै शिक्षित युवा

पथरी, मोरङ,  असोज २९ गते ।  मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभए. . .


बिराटनगरमा गए राति मोटरसाईकल दुर्घटना हुँदा २ घाईते

बिराटनगर महानगरपालिका ८ मा शनिबार राती दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। भित्री सडक खण्डमा को २० प ५४८० नम्बर र ना ३८ प २६३१ नम्बरको मोटरसाईकल राती ११ बजे एक आपसमा ठक्कर खाएको थियो। ठक्करबाट दुबै मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने बर्ष ३६ को दिपेश पौडेल . . .


धरानमा मोटरसाइकल दुर्घटनामा देबेन्द्रको मृत्यु

सुनसरी धरान उप महानगरपालिका १५ मा शनिवार राती सवा ८ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भित्री सडक खण्ड अन्तर्गत बा ४ ८ प ९९३६ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी मोटरसाईकल चालक मोरङ दर्बेसा ५ बस्ने बर्ष २७ को महेश प्रसाद ओझा र पछा. . .


इनरुवामा १० बर्षीय बालिका खोला किनारमा मृत फेला

सुनसरी, असोज २७, सुनसरीको ईनरुवा-९ बस्ने हकिम मियाको १० बर्षिया छोरी मुना खातुन शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्। विहीबार दिउँसो ३ बजे घरबाट अचानक बेपत्ता भएकी खातुनको खोजी गर्ने क्रममा शुक्रबार विहान इनरुवा-९ स्थित साम्वाला चौक नजिकै सुनसरी खोलाको किनारमा उनी मृत अवस्थाम भेटिएकी हुन्। उक्त स्थ. . .


पथरीमा बसको ठक्करबाट १५ वर्षीय बालकको मृत्यु

मोरङ, असोज २८ , पथरी-शनिश्चरे नगरपालिका-१० स्थित शिविरडाँडा नजिकै शनिबार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने १५ बर्षिय सुमन सहनी रहेका छन्। उनलाई विहान ५;३० बजे काठमाडौबाट काकडभिट्टा जादै गरेको ना ५ ख ४९६ नम्बरको परेली यातायातको डिलक्स बस पैदल हिड्द�. . .


झापामा खाना पकाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

बनियानी, (झापा)  असोज २७ गते ।  झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटना�. . .


सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

राजविराज,  असोज २७ गते । करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् । जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको. . .


मोरङमा चर्को हर्न बजाउने ५६५ जना कारबाहिमा

गत असोज १ गते देखि हर्न बजाउन नपाईने नियम ल्याए संगै मोरङ जिल्लामा अहिले सम्म ५६५ जनालाई कारबाही गरिकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तत्याङ्गक अनुसार गत असोज १ गते देखि असोज २५ गते भित्र सम्म चर्को आवाज आउने गरि सवारी साधनमा हर्न बजाउने ५६५ जनालाई कारबाही गरी जरिवाना तिराएको जिल्ला ट्राफ. . .


मोरङमा तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

पथरी, मोरङ,  असोज २६ गते । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोडको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजा�. . .