समाचार

पुर्वबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला

दशैं तिहारको अवसरमा राजधानीबाट बिभिन्न स्थान जाने टिकट खुल्ला गरेको बेला मोरङ बस यातायात संघले पूर्वी मोरङबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला गरिएको जनाएको छ । संघको बैठकले काठमाडौंजाने टिकट काउण्टर खुल्ला गरिएको संघको अध्यक्ष कुमार तामाङले बताउनुभयो । मोरङको पथरीमा मुख्य कार्यालय रहेको सं�. . .


दशै तिहार र छठलाई लक्षित गरी सुरक्षा योजना

विराटनगर , असोज १ ÷ नजिकिदै आएको दशैतिहार र छठजस्ता महान चाडवाडमा हुने अपराधलाई न्युनिकरण गर्न मोरङमा प्रशासनले थप योजना कार्यान्वयनमा ल्याएको छ । चाडवाडका वेला आर्थिक कारोवार वढि भएकोले लुटपाट गर्नेहरु पनि वढि सकृय हुनेभय हुनेभएकोले नागरिकको जीउधनको सुरक्षा गर्न प्रहरीको सहयोगमा प्रशासनले  थ. . .


बृद्धबृद्धालाई औषधी र कपडा बितरण

बिराटनगर ७ असोज । नेकपा एमाले वडा कमिटी बिराटनगर वडा नम्बर १३ ले आज बिराटेश्वर बृद्धाश्रमका बृद्ध बृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । बिराटनगर १३ मै रहेको आश्रमका ४० जना बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ्य परिक्षण गराएको सो पार्टीले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । बृद्धबृद्धाहरुको. . .


लायन्स क्लबले रक्तदान गर्यो

विराटनगर ७ असोज । लायन्स क्लब अफ बिराटनगर एक्टिभ र सैनिक टोल सेवा समिती रानी सिकियाही बिराटनगर १७ ले  आज रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उत्त खल्ला रत्तदान कार्यक्रममा विराटनगर १६ र १७ का स्थानिय वासी लगायत सैनिक टोल सेवा समितीका संयोजक बद्री न्यौपाने  समितिका अध्यक्ष अनुप स्याङ्गवो लगायत ८. . .


सुरक्षा तथा कानुनी शासन संवाद केन्द्र फेज आउट

विराटनगर, ६ असोज । सुरक्षा तथा कानुनी शासन संवाद केन्द्रको समयावधि सकिएपछि मोरङबाट केन्द्रको कार्यालय हटेको छ । युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसले नमुनाको रूपमा २९ महिनाअघि स्थापना गरेको सो केन्द्रको शुक्रबार औपचारिक रूपमा फेज आउट भएको हो । विराटनगरको होटल जेनियलमा केन्द्रले आयोजना गरेको समा�. . .


सवारी दुर्घटना हुदां ३ जना घाईते

विराटनगर ६ असोज । आज दिउसो विराटनगर आयल निगम स्थित  सवारी दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् । रानी विराटनगर गणका  डि।एस पी  छत्त बहादुर कार्की सहित ५ जना प्रहरी जवान घाईते भएको छन् । ईटहरीबाट विराटनगर आउदै गरेको को १ ख  २४०१  नम्बरको बसले ईटहरी तर्फ जादै गरेको प्रहरीको गाडीलाई ठक्कर दिदां सो बसक�. . .


ट्राफिक प्रहरीको अन्र्तक्रिया

बिराटनगर , असोज ६ । बिराटनगरका बिभिन्न पेशाकर्मीहरुले बिराटनगरको ट्राफिक ब्यवस्थापन चुस्त राख्नका लागि ट्राफिक प्रहरीको जनशक्ति बढाइ बहुपार्किङको ब्यवस्था गर्न सुझाब दिएका छन । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरको आयोजनमा मोरङ ब्यापार संघमा गरिएको ट्राफिक ब्यवस्थापन संवन्धि अन्र्तक्रियामा सह�. . .


दशै खर्च वितरण नगरे सेक्युरिटी व्यवसायी आन्दोलनमा उत्रने

विराटनगर ५ भदौ । अखिल नेपाल सेक्युरिटी मज्दुर सघले असोज १० गते  सम्ममा सेक्युरिटी ब्यवसायीले  दशै खर्च वितरण नगरे आन्दोलनमा उत्रने बताएका छन । सघका अध्यक्ष तुलसि प्रसाद सिग्देले विज्ञप्ति प्रकाशित गरि मजदुर सँघ र ब्यबसायी विच दर्श खर्च दिने सहमती भएको तर अहिलेसम्म कुनै प्रतीक्रिया नआएको भन्दे १० �. . .


सिघियामा डुबेका बालकको शव भेटियो

विराटनगर ५ भदौ ।    विराटनगरको सिघिया खोलामा गत ३ गते नुहाउने क्रममा बेपता भएका एक बालकको शब विहिबार विराटनगर ११ मा सोहि खोलामा फेला परेको छ । विराटनगरमा अबिरल बर्षाका कारण खोलामा बाढि आएको र नुहाउन गएका बखत बिराटनगर पोखरियाका  दिलिप साहको  १३ वर्षिय छोरा बिशाल साह विराटनगर १ को शान्तिी चौक नजीक . . .


डिउटीको बेला लड्दा प्रहरीको मृत्यु

विराटनगर ५ भदौ । ताप्लेजुग कारागारमा डियुटीमा रहेका एक प्रहरी हवलदार अचानक लडी घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ । कारागार सुरक्षा गार्ड बसिरहेका हबल्दार राजीव सुब्बा विहिबार डिउटीको क्रममा डियुटीपोष्टबाट अचानक लडेका थिए । उनलाइ उपचारका लागी न्युरो अस्पताल विराटनगर ल्याइएको र उपचारकै क्रम. . .


व्यापारीसँग पत्रकारको हार

विराटनगर, ५ असोज । प्रस्तावित श्री जय संसारीमाई स्पोर्टिङ क्लब रङ्गेलीको आयोजनामा स्थानीय पब्लिक उच्च माविको खेल मैदानमा प्रथम दशै तिहार खेलकुद महोत्सव विहिबार देखि सुरु भएको छ । विहिवार भएको उद्घाटन खेलमा रङ्गेली व्यापार प्रवन्ध समिति विजयी भएको छ । उसले मोरङ पत्रकार महासंघलाई शुन्यका विरुद्ध ५ ग�. . .


गूरुकुल विराटनगरमा ‘चतुरेको दाउपेच’ देखाइने

विराटनगर, ३ असोज । केही समयदेखि नाटक मञ्चन रोकेको विराटनगर गुरुकुलले आउँदो असोज ६ गते शुक्रबार ‘चतुरेको दाउपेच’ नामक नाटक देखाइने भएको छ । फ्रेन्च लेखक मोलिएरको नाटक‘लेस फर्वेरिज डे स्पाटिन’लाई नेपालीमा कल्पना घिमिरेले अनुवाद गरेकी हुन् । यहि हास्य नाटकलाई ४० को दशकमा नेपाल टेलिभिजनबाट समेत ट�. . .