समाचार

उर्लाबारीमा टिपरको ठक्करबाट एकको मृत्यु

मोरङ, जेष्ठ १७ गते। पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको उर्लाबारीमा गएराती टिपरले ठक्कर दिएर एक जना ठेला चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका ४ मा मे १ ख २२०० नम्बरको टिपरले ठेलालाई ठक्कर दिंदा उक्त ठेलाका चालक सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षिय कृष्ण मण्डलको उपचारकाक्रममा आज बिहान बिराटन. . .


ट्याक्टरले ठक्कर दिएर एघार वर्षिय बालकको मृत्यु

सप्तरी, जेष्ठ १७ सप्तरीको मधुपट्टी गाविस ४ स्थित भित्री सडकमा आज बिहान ट्याक्टरले ठक्कर दिएर एघार वर्षिय एक बालकको मृत्यु भएको छ। स्थानीय शिवनारायण चौधरीको छोरा रमित कुमार चौधरीलाई बाटो क्रश गर्नेक्रममा बिहान ६ बजेतिर स. १ त ३२१० नम्बरको ट्याकटरले ठक्कर दिएको हो। ट्याक्टरको ठक्कबाट गम्भीर घाइते �. . .


जेठ २२ गते मिस्टर एण्ड मिस एसएलसीको फाइनल बिराटनगरमा

बिराटनगर जेठ १७ , पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न हुन लागेको जय मिडियाका निर्देशक जय राज रायले जानकारी दिए । कार्यक्रममा महानायक राजेश हमा�. . .


जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी र सरकारी स्तरबाट पहलको आवश्यकता

विराटनगर- १६ जेठ २०७३, जेष्ठ नागरीकको अवस्था ब्यवस्थापन गर्न निजी र सरकारी दुवै स्तरबाट पहलको आवश्यकतारहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल ग्रामीण विकास समाज केन्द्रले आज विराटनगरमा आयोजना गरेको जेष्ठ नागरीकको अवस्था,व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्ने वक्तहरुले यस्तो बत�. . .


चोरीको मोटरसाइकलसहित दुई पक्राउ

मोरङ, १६ जेष्ठ : मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले शनिबार चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ। [caption id="attachment_21528" align="alignright" width="300"] चोरी भएको मोटरसाइकल[/caption] चोरी भएको पल्सर मोटरसाइकलसहित मोरङ डाँगीहाट गाविस वडा नम्बर ९ बस्ने सुरज चौधरी र सोही ठाउँका सुरज चौधरीलाई उनीहरुकै घरबाट शनिबार राती पक्राउ गर�. . .


रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न

विराटनगर (जेष्ठ १५, २०७३) नेपाल मेडिकल भोलिन्टियर सोसाईटीले एक दिने रिसर्च मेथोडोलोजी र प्रोपोजल लेखन सम्बन्धि कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । पुर्बी नेपालमा वैज्ञानिक स्वास्थ्य अध्ययन-अनुसन्धानमा सहभागिता अझ शसक्त बनाउने हेतुले आयोजित उक्त कार्यशाला गोष्ठीमा ३६ जनाको उपस्थिति थियो । एम ए आर ड�. . .


सहयोग खोज्दै धुर्मुस विराटनगरमा

विराटनगर, जेठ १४ हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस सहयोगी हात खोज्दै पूर्वी नेपालको विराटनगर पुगेका छन् । धुर्मुससुन्तली फाउन्डेशनअन्र्तगत भूकम्प पीडितको घर निर्माणकालागि सहयोग जुटाउँदै उनी विराटनगर पुगेका हुन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा एकीकृत नमुना बस्ती निमार्ण गर्न सहयोग खो�. . .


तस्बिरमा हेर्नुस सडकको विजोग (फोटो फिचर)

सडकको विजोग : गए राती देखीको भारी वर्षाका कारण विराटनगर-१४ रोडशेष चोकमा देखीएको विजोग । फोटो फिचर : प्रेम देवान/आवर विराटनगर नेट. . .


जंगली च्याउ खाँदा ईलाममा एकै परिवार तीन सिकिस्त

ईलाम, जेष्ठ १४ गते। ईलामको दानाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना सिकिस्त भएका छन्। जंगलबाट ल्याएको च्याउ बिहिबार सांझको खानामा पकाएर खाँदा दानाबारी १ चेप्टी बस्ने टेकेन्द्र राईको २४ वर्षिया पत्नी अन्जली राई, उनका १० वर्षका छोरा रोहित राई र ८ वर्षका अर्का छोरा रोजन राई बिरामी परेका हुन। . . .


जात्रि-सृजातमा व्यस्त धिमाल समुदाय

विजय धिमाल राजघाट १२ जेष्ठ नयाँ वर्षको सुरुवात सँगै बैशाख २ गते देखि धिमाल जातिहरुको महान पर्व जात्रि÷सृजात सुरु भएको हो । हाल धिमाल बस्तिहरुमा ढोलको आवाज ढङढङ जुन्जन थालेको छ । कतै मेला त कतै पुजा लगाएर कतिपय ठाउँहरुमा यो पर्व सम्पन्न भैसकेको छ भने कतिपय ठाउँहरुमा यसको सुरुवात वा तयारी भैरहेको अवस्थ�. . .


ट्राफिक जरिवाना बढाएको विरोधमा जेठ १३ गते चक्काजाम

बिराटनगर जेठ १२ , दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जरिवाना बढाएको विरोधमा यहि जेठ १३ गते नेपालभर चक्काजाम गरिने भएको छ । नेपाल यातायात महासंघ तथा सम्पूर्ण मजदुर संघ तथा संगठानको आयोजनामा उक्त चक्काजाम हुन लागेको हो । उक्त चक्काजाममा एम्बुलेन्स . बिवाहको गाडी , दुधको गाडी कुतनितीक नियोगको गाडी,स्कूल�. . .


झापामा बिधुत सर्ट भई घरमा आगलागी, दश लाख बराबरको क्षति

झापा, जेष्ठ १२ झापाको मेचीनगर नगरपालिका ११ स्थित केदार ढकालको घरमा मंगलबार राती आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ। राती करिब १ बजे उनको घरमा बिधुत लाईन सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीबाट ढकालको घरभित्र रहेको नगद एक लाख बिस हजार, आठ तोला सुन, मोवाइल फोन, ल्यापटप र मे ५ प ५६० नम्बरको स्कुटरस. . .