विराटनगर पुस १३ , गैरसरकारी संस्था महासंघ मोरङ जिल्लाको अधिवेशनबाट प्रभा अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । यस्तै उपाध्यक्षमा अभिजाल विष्ट , सचिव राजेन्द्र ढकाल , सहसचिवमा मानबहादुर राई , कोषाध्यक्षमा नारायण कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा कपिल सुनवार , मोनिका अर्जेल रिजाल , करुणादेवी जोशी , �. . .
विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहा. . .
प्रेम देवान विराटनगर, १२ पुष ÷ युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरका प्रतिस्प्रधीहरुले आ–आफ्नो प्रतिभा देखाएका छन् ।विराटनगर बरगाछीमा रहेको स्याम पाटी प्यालेसमा मंगलबार अडिसनबाट जना र पहिलो अडिसनबाट ४ जना गरी २० किशोरी छानिएका छन् । दोस्रो अडिसनको निर्ण�. . .
प्रेम देवान विराटनगर, १२ पुस ÷ विराटनगरमा आउँदो बिहीबार हुने ‘एसबीएससी सिंगीन स्टार सिजन – थ्री’ फाइनलको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस १४ गते हुने फाइनलको तयारी पुरा भएको जानकारी गराएको हो �. . .
सुनसरी, पुस १२ सुनसरीको छिटाहा गाविसमा सोमबार दिँउसो आगलागीबाट एक घर जलेको छ। छिटाहा-९ वस्ने राजेन्द्र कुमार नायकको घरमा दिउँसो २ बजे अचानक बिधुत लाईन सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट नायक एक तले फुसको घर तथा घरभित्र भएको अन्नपात र लत्ताकपडाहरु जलेका छन। आगोले घर जल्दा अन्दाजी पाँच लाख बराबरक�. . .
बिराटनगर पुस ११ , युथ फर ब्लड मोरंगको आयोजनामा बिराटनगरको अरनिको कलेजमा सोमबार रगत सचेतना कार्यक्रम सम्पन्न भएको छ । कलेजका बिज्ञान तथा होटेल व्यस्थापन पढिरहेका बिद्यार्थीहरुलाई रक्तदान तथा रगतको महत्वबारे सचेत गराएको युथ फर ब्लडकि मनिशा कार्कीले बताइन। युथ फर ब्लड मोरंगले हरेक वर्ष मोरंग जिल्लाक. . .
बिराटनगर पुस ११ , मोरङको बिराटनगर १७ मलाया रोडमा दिउँसो १४३० बजे बिराटनगरबाट रानीतर्फ जादै गरेको को १ ख १७७० नम्बरको बसले को १५ प ९४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक विराटनगर १९ बस्ने शत्रुघन राय र पछाडी सवार २५ वर्षिय बिजय राय घाइते भएका छन्। दुबै घाईतेको नोबेल अस्पताल बिराटनगरमा . . .
मोरङ, पुस ११ , मोरङको बिराटनगर १८ स्थित जतुवाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। सुनसरी धरान १५ मिलन चौक बस्ने भिमराज लिम्बुलाई प्रहरीले एभिल १० एम्पुल, लुपिजेसिक १० एम्पुल, डाइजेल्याब १० एम्पुलसहित पक्राउ गरेको हो। लिम्बुलाई सिआरभी जतुवाको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔष�. . .
बिराटनगर पुस ११ , क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालयको आयोजनामा बिराटनगरमा २ दिने खाद्य मेला हुने भएको छ । विराटनगरको हाटखोला मैदानमा यहि पुस १५ र १६ गते उक्त मेला हुनेछ । मेलामा खाद्य उद्यममा प्रयोग गरिने विभिन्न मेसिन तथा भाडाकुडाको समेत प्रदर्शनी गरिने छ । मेलामा स्टल तथा प्रवेश निश. . .
बिराटनगर पुस १० , बिराटनगरस्थित मेरिल्याण्ड कलेजमा क्रिसमस कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर-६ भृकुटी चोक स्थित कलेजमा बिबिए पढिरहेका २५० बढी बिद्यार्थी तथा कलेज परिवारले बिभिन्न खेल, सांगीतिक कार्यक्रम सहित क्रिसमस केक काटेर क्रिसमस मनाएका छन् । कलेजमा स्यन्ता क्लौज बनाइएर बिद्यार्थीहरुलाई . . .
बिनु तिम्सिना कबड्डी सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् । लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ । नेपाली सेनाको टोलीले पश्चिमाञ्च�. . .
विराटनगर पुस ९ , विराटनगरमा एकै रातमा ४ वटा पसलमा चोरी भएको छ । विराटनगरको ट्राफिक चोक र मेन रोडका पसलमा चोरी भएको हो । चोरी हुने पसलमा किराना , फेन्सी तथा मिठाइँ पसल रहेका छन् । सबै पसलबाट नगद ३ लाख १० हजार चोरी भएको थियो । विराटनगरको मेन रोडमा रहेको विराट न्यु कलेक्सन , दिपावली स्वीट , श्याम सुन्दर महेश्वरी. . .