लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ सम्पन्न भएको छ । विहिबार राजधानीको होटल याक एन्ड यतिमा आयोजित विशेष अवार्ड समारोहको अवसरमा विभिन्न स्पर्धाका विजयीलाई सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्मान गरे । सोअवसरमा मन्त्री बस्नेतले यस्ता कार्यक्रमले स�. . .
राजविराज, भदौ २ गते । सप्तरीमा एक हप्ता अगाडि अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले झन्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् । बाढीबाट चार हजार व्यक्ति विस्थापित भएका छन् । बाढीबाट जिल्लाका रम्पुरा मल्हनिया, सकरपुरा बनरझुलालगायत टोल पूर्ण रूपमा डुबानमा परेका छन् । वर्षापछि खा. . .
सोलुखुम्बु, भदौ २ गते । दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन्. . .
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताए । निःशुल्क उपचारका लागि न. . .
केराबारी, भाद्र २ मोरङको केराबारी ९ देबिझोडा र बेलबारी १ गाईघाटमा बाढीबाट पिडित बनेकाहरुलाई मोरङमा सक्रिय युवा र युवतीहरुको समुह डब्ल्युआरआर,एमआरआर र परिबर्तनका लागी युवा समाजले राहत सामाग्री बितरण गरेका छन । बिहिबार ३ वटा समुहहरुले एकसाथ पिडितहरुलाई राहत सामाग्री बितरण गरेका हुन । उनीहरुले ५७ हज�. . .
उदयपुर, भाद्र १ गते उदयपुरको त्रियुगा नगरपलिका-१४ मा विहीबार बलेरो गाडी दुर्घटना हुदा २ जना घाइते भएका छन्। साउनेबाट गाईघाटतर्फ आउदै गरेको ज १ च १५४६ नम्बरको बलेरो दिउँसो १ बजेतिर अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा बलेरोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-११ बस्ने ५५ बर्षिय टिका बस्नेत र. . .
मोरङ, भाद्र १ गते मोरङको बुढीगंगा गाउँपालिका-२ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा विराटनगर-१९ घिनाघाट बस्ने १९ बर्षिय विश्वनाथ राजवंशी रहेका छन्। उनी सवार को १९ प ७९९६ नम्बरको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४७८५ नम्बरको ट्रकले विहान ९ बजेति. . .
झापा, भाद्र २ गते झापाको कन्काइ नगरपालिका-८ स्थित पूर्व पश्विम राजमार्गमा विहीबार अज्ञात सवारीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ। नामथर वतन खुल्न नसकेका अन्दाजी ६० बर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमुनीबाट खटिएको मोबाईल गाडीको टोलीले सवारी साधनको ठक्करबाट गम्भिर घाइते अवस्थामा सडककको दा. . .
उदयपुर, भाद्र २ गते उदयपुरको कटारी नगरपलिका- ४ गोलपार्क स्थित मंगलमाया तामाङको घर बनाउने क्रममा लडेर विहीबार एक कामदार घाइते भएका छन्। घाइते हुनेमा कटारी नगरपालिका-५ भुल्के बस्ने अन्दाजी ३० बर्षिय सागर राई रहेका छन्। घर बनाउने क्रममा अपरान्ह ४ बजेतिर २ तला माथीबाट अचानक खसेका उनको मिर्चैया अस्पतालम�. . .
भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्. . .
विराटनगर। वर्षाका कारण मोरङमा तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ । पोखरीमा बाढी पसेपछि रु एक करोड मूल्य बराबरको माछा नष्ट भएको छ । माछा उत्पादन ह�. . .
भद्रपुर, भदौ १ गते । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ �. . .