बिराटनगर असोज ६ . विराटनगरमा सम्पन्न नेकपा माअेवादी केन्द्र विराटनगर नगर समितिको एकता भेलाले नमिता न्यौपानेको संयोजकत्वमा नगर कमिटी गठन गरेको छ । संघिय मामिला तथा स्थानिय विकाश मन्त्री हितराज पाण्डेको प्रमुख आतिथ्यमा आज विराटनगरमा भएको भेलाले २ सय ९९ सदस्यीय नगर कमिटी गठन गरेको हो । एकता भेलालाई �. . .
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा बृहत शान्ति पदयात्राको आयोजना गरिएको छ । आत्मा ज्ञान प्रचार संघ मोरङको आयोजनामा विराटनगरस्थित विरोन्द्र सभागृहबाट सुरु गरिएको पदयात्राले हस्पीटल चौक, ट्राफिक चौक, जनआन्दोलन चौक, भृकुटि चौक, डिएसपी रोड लगायत नगरको परिक्रममा गरेको थियो । पदयात्रामा विभ�. . .
बिराटनगर असोज ६ , वैदेशीक रोजगार सम्बन्धि कानुनका विषयमा ३ दिने तालिम बिराटनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि जनमञ्च (पिपूल फोरम) को आयोजनामा आयोजित तालिमको समापनमा वक्ताहरुले युवाहरुलाई स्वदेश मै रोजगारको सृजना गरिनुपर्ने बताएका थिए । तालिममा तीन दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो ।. . .
बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , �. . .
बिराटनगर असोज ६, बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका �. . .
इनरुवा , सप्तकोसी नदिमा तत्कालका लागि डुङ्गा सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बारम्बार दुर्घटनाका घटना हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्म डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।. . .
बिर्तामोड । झापामा मङ्गलबारदेखि परिरहेको निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । वर्षात्का कारण बिहान ८ बजे बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेशद्वार नजिकै पूर्वपश्चिम राजमार्ग भत्किएको हो । सडक भत्किँदा सयौँ सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् । जिल्ला ट्राफ�. . .
उदयपुर , गए राति मुसलधारे बर्षा संगै परेको चट्याङका कारण उदयपुरको सिद्धिपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिपुर २ का ५० बर्षीय जगतबहादुर मगर र ५५ बर्षीय चक्रबहादुर मगर रहेका छन् ।राति सुतिरहेको बेला घरमै परेको चट्याङले दुईको मुत्यु भएको हो । यता बुधबार राति देखि परेको अविरल बर्षाका का�. . .
बिराटनगर असोज ५ , झापा जिल्लाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या गरिएको छ । शरणामती स्थानीयबासीका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका ५ चप्रामारीमा फेला परेको थियो । रिजालको टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । शरणामति–५ घर भएका ४२ वर्षीय रिजालको शव सडक �. . .
बिराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको लोकप्रिय बढ्दो क्रममा रहेको छ । जुनजेलीको सफलता बिराटनगर या नेपाल मात्रै नभएर विश्वका धेरै देशहरूमा फैलिसकेको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय भइरहेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि जुनजेली. . .
बिराटनगर असोज ५ , बालविकास केन्द्रका सहयोगीकार्यकर्ताहरुले सरकारले आफुहरुलाइ पनि प्रावि सरहको सुविधा दिनुपर्ने बताएका छन् । प्लान नेपाल मोरङको सहयोगमा सेतो गुराँस बालविकास सेवाले आयोजना गरेको पाँच दिने तालिमको समापन समारोहमा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उपहार वालवालिकास केन�. . .
सुनसरी, असोज ५ सुनसरीको भरौल-३ मा मंगलबार माछा मार्न लगाएको करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ३३ बर्षिया केशब विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई सोही स्थानमा रहेको कुपी खोलामा विधुतको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो। अपरान्ह ४ बजेतिर लागेको करेन्ट�. . .