समाचार

कान्तिपुर कलेजमा प्रहरीको चेतनामुलक कार्यक्रम

विराटनगर, पुस ४, मोरङको विराटनगर स्थित कान्तिपुर कलेजमा प्रहरीले आइतबार एक दिने चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगर महिला तथा बालबालिका सेलबाट खटिएका प्रहरीले उक्त कलेजमा अध्ययनरत कक्षा १२ का छात्र तथा छात्राहरुलाई बिभिन्न विषयमा चेतनामुलक प्रशि�. . .


बिराटनगरबाट लागूऔषधसहित दुई युवा पक्राउ

मोरङ, पुस ४ गते।मोरङको बिराटनगर २१ बाट आइतबार साँझ लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा घर बताउने मनिष राई तथा जिल्ला उदयपुर कटारी नगरपालिका ३ बस्ने अंचल भुजेल छन्। दुबैलाई आइतबार राती साढे नौ बजे इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले बिराटनगर २१ न्यू म. . .


पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा

बिराटनगर पुस ४ , पुस ८ गतेदेखि १५ सम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभएको हो । प्रतियोगिताहरुको सबै तयारी पूरा भ�. . .


सोनापुरमा सवारी दुर्घटनामा ६ घाइते

सुनसरी, पुस ३ गते। कोशी राजमार्ग अन्तरगत सुनसरीको सोनापुर-२ मा शनिबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन। विराटनगरबाट ईटहरीतर्फ जादै गरेको को. १ ख २८८० नम्बरको बसले साइकलयात्रीलाई जोगाउन खोज्दा सडकबाट तल खसेको थियो। दुर्घटनामा बसका चालक सुनसरी धरान १६ बस्ने राजेश दाहाल, बसका या�. . .


विराटनगरस्थित इडेन स्कुलमा २५ औ रजत जयन्ती

२ पुस ,विराटनगर ÷ गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको विराटनगर – ४ आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कुलले २५ औ रजत जयन्ती शनिबार भब्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुलको प्राङ्गणमा आयोजना भएको रजत जयन्तीको उदघाटन प्रमुख अतिथि मोरङ जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले गरेका थिए . . .


बन्द प्रशिक्षण नराखिएको भन्दै खेलाडीहरुको गुनासो

बिनु तिम्सिना पुस ३ ,बिराटनगर  परिषद्ले राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलाडीमध्ये विभिन्न सात खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको भन्दै अन्य खेलका खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन् । छैटौं राष्ट्रिय प्रतियोगितामा बन्द प्रशिक्षणमा समावेश गरिएका खेललाई यसपालि नराखिएको सम्बद्ध. . .


विराटनगरमा बैदेशिक रोजगारीका विषयमा फोटो प्रदर्शनी हुने

विराटनगर,पुस २ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसका अबसरमा विराटनगरमा फोटो प्रदर्शनी गरिने भएको छ । महिला पुनस्थापना केन्द्र(ओरेक)मदनपुरस्कार पुस्तकालय लगायतका संस्थाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आइतबार र सोमबार जिल्ला विकास समिति मोरङको सभाहलमा फोटो प्रदर्शनी तथा अन्तक्र्रिया गर्न. . .


क्रिकेट प्रतियोगितामा गोदावरी बोर्डिङ स्कूल विजयी हुदै फाइनलमा प्रवेश

१ पुुस ,विराटनगर ÷ पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटागरमा जारीे पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगितामा गोदावरी बोर्डिङ स्कूल विजयी हुदै फाइनलमा प्रवेश गरेकोे छ । शुक्रबार सम्पन्न भएको अन्तिम सेमीफाइनल खेलमा गोदावरीले आर्दश स्कूललाई ६ विकेटले प�. . .


इडेन स्कुलमा शनिबार रजत जयन्ती मनाइने

३० मंसिर,विराटनगर ÷ गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध रहेको विराटनगर – ४ आयल निगम पूर्व रहेको इडेन नेशनल बोर्डिङ स्कुलले २५ औ रजत जयन्ती भब्य कार्यक्रम आयोजना गरी मनाउन तयारी गरेको छ । पुस २ गते स्कुलको प्राङ्गणमा भब्य कार्यक्रम आयोजना गरी रजत जजयन्ती मनाउने तयारी गरेको हो । स्कुलले वर्षभरीको विभि�. . .


सातौ राष्ट्रिय प्रतियोगीता : पुर्वाञ्चल बास्केटबल खेलाडीको छनौट

  बिराटनगर मङ्सिर ३० . आगामी पौष ८ गते देखि १५ गते सम्म संचालन हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुर्वाञ्चल क्षेत्रको बास्केटवल खेलाडि छनौट भएका छन । मंसिर २४ र २५ गते उदयपुर जिल्लाको गाइघाटमा संपन्न क्षेत्रिय वास्केटवल छनौट प्रतियोगितामा सहभागि जिल्लाहरुवाट खेलाडि छनौट गरिएक. . .


लिम्बुवान बन्दको असर बिराटनगरमा परेन

बिराटनगर  ३० मंसिर । संघीय लिम्बुवान पार्टीले आवहन गरेको बन्दका कारण झापा र पहाडी जिल्लामा जनजीवन प्रवाभित भएको छ । स्थानीय तह पुर्नसंरचनाको बिरोध गर्दै अरुण पूर्वका ९ जिल्ला लिम्बुवान स्वयत्त राज्य घोषणाको माग राख्दै लिम्बुवानले एकदिने बन्द आवहन गरेको हो । बिराटनगरमा भने बन्दको असर परेको छैन । यहा�. . .


दुहबीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरी, मंसिर ३० , कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी-भलुवा नगरपालिका -४ मा मंगलबार बिहान टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ पथरी-शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन। लुईटेललाई बिहान ११ बजेतिर ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख. . .