विराटनगर, ३० असार । विराटनगरबाट झापातर्फ जाँदै गरेको कोसी राजमार्गको टंकिसिनुवारी खण्डमा दुर्घटनामा परेको छ । झापा गौरीगञ्ज हिँडेको को१ख १५४७ नम्बरको अन्नपूर्ण ट्राभल्स बुधबार विहान पल्टेको हो । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले परिरहेको बे�. . .
बिराटनगर असार ३० आफै चढेको ट्रयाक्टरमा च्यापिएर खोटाङमा एक जनाको ज्यान गएको छ । हिजो राति दिक्तेलबाट पाथेकाका लागि छुटेको ना ४ त ९६५५ नम्बरको ट्रयाक्टरले च्याप्दा दिक्तेल नगरपालिका–६ का ३० वर्षका नरबहादुर राईको ज्यान गएको हो । दिनभर मजदुुरीको काम गरेर दिक्तेलबाट ट्रयाक्टर चढेका राई सोल्मास्थित स�. . .
बिराटनगर असार ३० ६ तले घरबाट खसेर एक बालकको मृत्यु भएको छ । मेचीनगर १० काँकडभिट्टास्थित कोशी होटलमा डेरा गरी बस्ने विजय खत्रीका १३ महिनाका छोरा एन्जलको विहान ९ बजे ६ छतबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । छतमा खेलिरहेका बालक अचानक खसेका थिए । उनको उपचारका लागि अस्पता�. . .
बिराटनगर असार ३० विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका दुई व्यक्तिलाई जिल्ला अदालत खोटाङले १२ वर्षको कैद सजाय सुनाएको छ । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपामा पक्राउ परेका सुङ्देल(३ का ४० वर्षीय डिल्लीसेर राई र ३० वर्षीय राजन राईलाई अदालतले यस�. . .
बिराटनगर असार ३० , यिनी हुन कटहरी निवासी मालिक कामत । यिनको जिवनमा ४ वटा सरकारी जागिर आए , त्यसम नेपाल परिवार नियोजन , बिस्तारित खोप आयोजन , भग्वती प्राथमिक बिद्यालय र जनस्वास्थ्य कार्यालय परे । २०४२ सालमा सुरु गरेको अस्थाइ जागिर नागरिकता नहुँदा छुट्दै गयो । बुवाको नागरिकता नहुँदा उनको बन्न सकेन अनि जब उ. . .
विराटनगर÷ विराटनगर–१३मा रहेको कान्तिपुर उच्च माध्यमिक विद्यालयमा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । मंगलवार आयोजित कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थी र अभिभावकहरु सहभागी थिए । विज्ञान संकायमामा भर्ना भएका ४सय ५० र व्यवस्थापन संकायमा भर्ना भएका १सय ६० विद्यार्थी अ�. . .
लाईसेन्सको लिखितमा पास हुनेको ट्रायल परीक्षा साउन ५ बाट( तालिका सहित ). . .
सुनसरी, आषाढ २९ सुनसरीको प्रकाशपुर ५ स्थित कोशी नदीमा डुङगा डुब्दा दुई जना बेपत्ता भएका छन्। कोशी पारी श्रीलंका टापुमा दाउरा लिन तथा खेतीपातीकालागी जान स्थानीय चढेको डुङगा प्रकाशपुर ४ मा आज बिहान १२ बजेतिर डुबेको हो। डुङामा सवार १७ जना मध्ये १५ जनालाई सकुशल उद्दार गरिएको छ भने प्रकाशपुर ४ की २७ वर्ष. . .
विराटनगर, २९ असार : आदिकवि भानुभक्त आचार्यको २ सय २ औं जन्मजयन्तीका अवसरमा भानु मोरङ सांस्कृतिक समिति र भानु कला केन्द्रले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । मंगलबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर समितिले तीन दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय साहि�. . .
२९ असार, विराटनगर । मेची, कोशी र सगरमाथा अञ्चलमा एक वर्षभित्र ४१ हजार सात सय ३३ सवारीसाधन भित्रिएको रेकर्ड छ । तर, यति धेरै सवारी साधन भए पनि सवारी चालक अनुमति पत्र पाउनेको संख्या भने पूर्वका तीन अञ्चलमा चार हजार एक सय २२ मात्रै छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी इटहरीका अनुसार ०७१ साउनदेखि ०७२ जेठसम. . .
बिर्तामोड । शान्तिनगर–३ का सुरज परियारले उपचार नपाउँदा ७ वर्षदेखि ओछ्यानमै थलिएका छन् । ट्रकमा मजदूरी गर्ने परियार ६५ साल पुस २ गते दमकमा दुर्घटनामा परेका थिए । ट्रक र बस एकापसमा ठक्कर हुँदा घाइते भएका उनको अहिलेसम्म स्वास्थ्यमा सुधार आएको छैन । तत्काल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्. . .
विराटनगर २९ असार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनितिक आग्रह भन्दा पनि मुलुकको आवश्यकता अनुसार प्रदेशको निर्माण गरिने बताएका छन । विज्ञसहितको संघीय आयोग गठन गरी उसले दिएको प्रतिवेदनको आधारमा प्रदेशको निर्माण गरिने ओलीले बताए । झापावाट राजधानी फकर्ने क्रममा आज विराटनगर विमानस्थलमा �. . .