समाचार

पिसिएफ शिक्षक धर्नामा

नेपाल पिसिएफ शिक्षक संघर्ष समिति मोरङले सेवा सुविधा सहितका विभिन्न ७ बुंदे माग राख्दै आज बिहीबार जिल्ला शिक्षा कार्यालयमा तालबन्दी गरी धर्ना दिएका छन् । अनुदानमा कार्यरत शिक्षकलाई दरबन्दीमा परिणत गर्नुका साथै स्थायी शिक्षकसरह सेवा सुविधा उपलब्ध गराउन लगायतका माग गर्दै संघर्ष समितिले गरेको तालाबन. . .


निर्वाचनको बाहनामा सत्ता टिकाउने षडयन्त्र : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एकिकृत माओवादीले निर्वाचनको बहाना बनाएर सत्ता लम्ब्याउंदै सर्वसत्तावाद लाद्ने षडयन्त्र गरिरहेको बताउनु भएको छ । राप्रपा नेपाल मोरङले विहिवार विराटनगरमा गरेको पुर्वाञ्चल स्तरिय अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले मंसिर ७ गते निर्वाचन . . .


जग्गा प्लटिङ गरेपछि स्थानीय दोहोरो मारमा

मोरङ सदरमुकाम विराटनगरसँग सीमा जोडिएको झापा बैजनाथपुर गाविसमा वर्षौं पहिले खुलेको इँट्टाभट्टा बन्द गरेर त्यसै ठाउँमा खोलिएको कपडा उद्योग चल्न नसकेपछि त्यो पनि बन्द भयो । उद्योगधन्दाबाट लाभ पाउन नसकेको भन्दै उद्योगीले आफ्नो लगानी जमिनमा थपे र उद्योग मासेर प्लटिङ गर्ने काम शुरु भयो । उद्योगमा काम गर. . .


एच. आई. भि. लागेको व्यक्तिलाई पुनर्स्थापना गरौ

समाजमा एच. आई .भि. एडस लागेको व्यातिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रिलाई परिर्वन गरी  पुनस्थपना गर्ने खालको वातावरण सृजना गनुपर्ने एक कार्यक्रममा सहभागि बतmाहरुले जोड दिएका छन् । दलित अधिकारको लागि महिला अभियान ओक्डर नेपाल विराटनगरले बिहीबार आयोजना गरेको एच. आई ंभि. एडस अभिमुखिकरण कार्यक्रममा सहभाग�. . .


[Breaking News] विराटनगर जामे मस्जिद अगाडी बम भेटियो

विराटनगर ७ सरौचियास्थित जामे मस्जिद छेउ कार्टुनमा बम फेला परेको छ । त्याँहा वेवारिसे अवस्थामा रहेको कार्टुनमा बम रहेको आशंका गरिएको हो । बमको आशंकामा स्थानीयवासी अहिले त्रसित छन भने । प्रहरीले बम डिस्पोजल टोली नआउञ्जेललाइ सो स्थानको सुरक्षा दिइरहेको छ ।. . .


ठग डाक्टरवाट लुटिन्छन विरामी

विराटनगर १२ र्वैसाख । ७ वैसाखमा  कोशी अञ्चल अस्पताल तर्फ जादैगर्दा पम्फा धतानीलाई  दलालले विराटनगर ंरंगेलीरोडमा रहेको पिके शर्मा नामको ठग  डाक्टरकोमा लग्यो । झापाको  मेची नपा २ धुलावारी घरभएकी उनी शरिरको छालाको उपचारमा समस्या देखिएपछि उनी उपचार गराउन विराटनगर आएकी थिइृन । तर दलाले गर्दा  विर�. . .


अस्पतालले बन्धक बनाईएकालाई घर फर्काउन सहयोग संकलन जारी

विराटनगर, १२ बैशाख । उपचार गरेको पैसा तिर्न नसक्दा विराटनगरको न्युरो अस्पतालमै बन्धक बनाईएका मोरङको उर्लावारी ४ का २४ बर्षिय सुरज वस्तीलाई घर फर्काउनका लागि सहयोग रकम संकलन हुने क्रम जारी छ । विभिन्न संघ संस्थाहरुको अगुवाईमा हिजोबाटनै सुरु भएको सहयोग संकलनले आज पनि निरन्तरता पाएको हो । हिजोबाट सुरु �. . .


औलो रोग उन्मुलन समय अगावै पुरा हुने

विराटनगर, १२ बैशाख । औलो रोग उन्मुलनका लागी नेपालले लिएको लक्ष्य समय अगावै पुरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ्गले जनाएको छ । औलो दिवसका अवसरमा आज बिराटनगरमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा त्यस्तो जानकारी दिइएको छ । सन २०१५ मा सम्ममा औलोको संक्रमण आधा घटाउने भनी सन २०)५ . . .


उपचारका लागि आएका सवै ग्याष्ट्रीक पीडित

विराटनगर, ७ बैशाख – विराटनगर उपमहानगरपालिका १६ मा आज आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण र उपचारका लागि आएका सवै ग्याष्ट्रीक रोगका पीडित रहेको पाइएको छ ।     युवा शक्ति आवाज विराटनगर र श्री हस्पीटल प्रालीको संयुक्त आयोजनामा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा उपचारक�. . .


उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी आज पनि जारी

बिराटनगर, ५ बैशाख । उच्च शिक्षा माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले हिजोदेखी गरेको तालाबन्दी आज पनि जारी छ । तालाबन्दी संगै शिक्षकहरुले कार्यालय परिसरमा धर्ना समेत दिइरहेका छन् । तालाबन्दी कारण सो कार्यालयबाट सम्पादन हुने सम्पुर्ण काम कार्बाही ठप. . .


उच्च माध्यमिक शिक्षा परिषदमा तालाबन्दी

बिराटनगर, ४ बैशाख । उच्च माध्यमिक शिक्षा परिषद क्षेत्रिय कार्यालय बिराटनगरमा सामुदायिक उच्च माबिका शिक्षकहरुले आज बिहान तालाबन्दी गरेका छन् । बिद्यालय क्षेत्र सुधार कार्यक्रम लागु नगर्न लगायका बिभिन्न १४ सुत्रिय माग सहित नेपाल सामुदायिक उच्च माबि शिक्षक युनियनले आज बिहानदेखी अनिश्चितकालका लागी प. . .


डुबेर मृत्यु २ बालिकाको मृत्यु

बिराटनगर , बैशाख २ । मोरङको बेलबारी ३ स्थित सिसौली खोलामा पौडी खेल्ने क्रममा आज  २ बालिकाको मृत्यु भएको छ । बिहान साढे ९ बजेतीर पौडी खेल्न गएका स्थानीय १२ बर्षीया तिर्थमाया मंग्रान्ती र १२ बर्षीया आगा श्रेष्ठको मृत्यु भएको मोरङ्ग प्रहरीले जनाएको छ । पोष्टमार्टमका लागि दुबै बालिकालाइ अहिले प्राथमिक स�. . .