समाचार

धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि

धनकुटामा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक) धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तिन महिनाको अवधिमा २० वटा मानव अधिकार उल्लघंनका घटनाहरु भएका छन् । सन् २०१४ को अक्टोवर देखि डिसेम्वर तिन महिनाको अवधिमा बाल अधिकार अन्र्तगतका २ र महिला विरुद�. . .


मादक पर्दाथ सेवन गर्ने ९ सय भन्दावढी चालक अनुमतीपत्रमा प्वाल

जिल्ला ट्रफिक कार्यालय मोरंगले चालु आर्थीक वर्षको साउन महिना एता ९ सय भन्दावढी चालक अनुमतीपत्रमा प्वाल पारेको छ । मादक पर्दाथ सेवनगरी सवारी चलाउने लाइ चेकजाच गर्ने क्रममा फेला परेपछी ६ महिना एता ९ सय बढिको सवारी चालक अनुमतीपत्रमा प्वाल पारिएको कार्यालयले जनाएको छ । कार्वाहीवाट ९ लाखभन्दावढी राजश्व . . .


सबारी दुर्घटनामा १ जनाको मृत्यु

मोरङ्गको कोशी हरैचा ४ स्थित राजमार्गमा भएको सबारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । गएराती ना ४ ख ४०८१ नम्बरको ट्रकले को १८ प ५२९० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सबार धनगढी महेन्द्रनगर घर भई कोशी हरैचा ५ वस्दै आएका रमेश पाण्डेको मृत्यु भएको हो । ठक्करपछि गम्. . .


विराटनगरका निजी अस्पताल बिरुध श्रम कार्यालयमा उजुरी

  विराटनगरका निजी अस्पतालमा काम गर्ने नर्स र सफाइ कर्मचारीले आफूहरूमाथि श्रमशोषण भएको भन्दै सामाजिक संस्था ‘एन्टी करप्सन मुभमेन्ट’ मार्फत् कोसी अञ्चल श्रम कार्यालयमा उजुरी दिएका छन् । निजी अस्पतलामा कार्यरत स्टाफ नर्स, बिएन र बिएस्सी नर्स एवम् सफाइ कर्मचारी सङ्गठित नभएको र अन्यायविरुद्ध बोल्दा . . .


प्रतिकारमा उत्रेका ब्यापारीले बन्दकर्ताको टाउको फुटाए

झापाः बन्दको प्रतिकारमा उत्रेका व्यापारीहरुसँग भएको झडपका क्रममा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ । झापाको चन्द्रगढीका व्यापारीहरु सोमबार बिहान बन्दको प्रतिकारमा उत्रेका बेला झडप हुँदा बन्दाकर्ता ३० दलीय मोर्चाको एउटा घटक फोरम नेपालका झापा अध्यक्ष सिन्हा. . .


एक युवाको रहस्यमय तरिकाले मृत्यु

जनकपुरमा एक युवाको रहस्यमय तरिकाले मृत्यु भएको छ । जनकपुर ४ घर भएका २५ वर्षका राजाराम झाको रहस्यमय तरिकाले मृत्यु भएको हो । बिहान भमरपुरा चोकमा बेहोस अवस्थामा फेला परेको र उन्को जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्तासमेत रहेका झाको मृ. . .


सभासद्हरुलाइ एसएमएस पठाएर खवरदारी

समयमा नै संबिधान जारी गर्नु पर्ने भन्दै विराटनगरमा महिलाहरुले खवरदारी गरेका छन् । हिंसामुक्त जिवन र समानताका लागि महिलामैत्री संविधान , माघ ८ मै निर्माण गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले मोरङका सभासद्हरुलाइ एसएमएस पठाएर खवरदारी गरेका हुन । महिला मावन अधिकार रक्षक संजाल मोरङले विरानगरको जनआन�. . .


लिम्बूवानको एक बन्दले आज पूर्वको जनजीवन प्रभावित

  विराटनगर २७ पुस । लिम्बूवान राज्यको माग गर्दै आएको संघीय लिम्बूवान राज्य परिषद्ले गरेको एक दिने बन्दको आव्हानले आज विहानैदेखि पूर्वको जनजीवन प्रभावित भएको छ । परिषद्ले पहिचानसहितको संघीयता सहितको लिम्बूवान राज्य संविधानमा समावेश गरिनुपर्ने मागका लागि दवावस्वरूप एक दिनको वन्द गरेको छ । बन्दबा�. . .


“अपाङगता भएकाब्यक्तिहरुको समस्या समाधान गर्न राज्यको निति तथा साशनपद्धतीमा परिवर्तन गर्नु जरुरी”- मन्त्री निलम केसी

विराटनगर पुस २७ महिला वालवाविका तथा समाज कल्याण मन्त्री निलम केसीले अपाङगता भएकाब्यक्तिहरुको समस्या समाधान गर्न राज्यको निति निर्माण तथा साशनपद्धतीमा परिवर्तन गर्नु जरुरी रहेको बताउनु भएको छ । आजबाट विराटनगरमा शुरु भएको समुदायमा आधारितपुनरस्थापना कार्यक्रमको समिक्षा तथा तालिमको उद्घाटन गर्दै. . .


पुष २८ र माघ ५ गते हाम्रो बन्द : ३० दलिय मोर्चा

  प्रेम देवान विराटनगर २७ पुष । पहिचान सहितको संघियता हुनुपर्ने भन्दै सहमतिबाट संविधान निर्माणको माग गर्दै आएको तिस दलिय गठबन्दनले भोली मोरङमा बन्द आयोजना गर्ने जानकारी दिएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै गठबन्दनले भोली विहान देखि बेलुका चार बजे सम्म थरुहट , थारुवान र मधेश अवध, मिथीला . . .


हुलासले आफ्नो उत्पादन बन्द गर्यो

  दुई सय जना भए बेरोजगार प्रेम देवान विराटनगर २७ पुस । विगत १७ बर्षदेखी संचालन रहेको नेपालको एकमात्र मोटर कम्पनी हुलास मोटर्सले आफनो उत्पादन बन्द गरेको छ । विराटनगर १७ रानी स्थित रहेको हुलास प्रालिले आज पत्रकार सम्मेलन गरी आफ्नो उत्पादन सबै बन्द गरेको जानएको हो । हुलास मोटस कम्पनीका महाप्रबन्धक . . .


जिल्ला वन कार्यालय मोरङले जिल्लाका १८ स्थानमा नर्सरी लगाउने

जिल्ला वन कार्यालय मोरङले जिल्लाका १८ स्थानमा नर्सरी लगाउने भएको छ । वन क्षेत्रको विकास गर्न जिल्ला वन कार्यालय मोरङले प्रोत्साहनमूलक कार्यक्रमअन्तर्गत नर्सरी लगाउने निर्णय गरेको होे । कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ का वरडङ्गा र गोविन्दपुर, २ का अमरदह र हसन्दह, क्षेत्र नम्बर ३ का बाहुनी र रङ्गे�. . .