समाचार

विराटनगरमा डिजिटल केवुल टिभी परीक्षण प्रशारण सुरु

विराटनगर, ९ साउन : विराटनगरस्थित केवुल टिभी सेवा प्रदायक टिभी नेट प्रालिले शनिबारदेखि डिजिटल सेवाको परीक्षण प्रशारण सुरु गरेको छ । टिभिनेट प्रालिले विराटनगर–१७ स्थित कोशी प्रोजेक्टचोकमा आफ्नो चौथो ग्राहक सेवा विस्तार गर्दै फाइबर टू होम प्रविधिको डिजिटल सेवाको परीक्षण सुरु गरेको हो । ग्राहकहरुलाई ब. . .


गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग

बिराटनगर साउन १० गौहत्या गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा किटानी जाहेरी परेको छ । सप्तरीको बैरवा गाविस–५ मा स्थानीयवासी रहमदतुल्लाह मन्सुरी, मो सद्याम मन्सुरी, लौचन मन्सुरीलगायतले गत साउन २ गते राति गाई काटेर खाएको आरोप छ । सोही ठाउँका बलदेव यादव, रामदेव. . .


इटहराबासीले आज बिहानैदेखी उर्लाबारी – बरडंगा सडक खण्ड बन्द गराए

मोरङ, ९ साउन । बिभिन्न माग राख्दै मोरङको इटहराबासीले आज बिहानैदेखी उर्लाबारी – बरडंगा सडक खण्ड बन्द गराएका छन् । भाडादर घटाउनुपर्ने, इटहराबाट उर्लाबारीसम्म ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने, सिण्डिकेटको खारेजी, यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने लगायका माग राख्दै स्थायीबासीले बिह�. . .


मोरङमा फैलँदै एसआरआई प्रविधिको धानखेती

  गणेश लम्साल विराटनगर, ९ साउन मोरङमा स्वत:स्फूर्त रूपमा एसआरआई प्रविधिबाट धान खेती गर्ने कृषकको संख्यामा वृद्धि हुन थालेको छ । एसआरआई (सिस्टम अफ राइस इन्टेनसिफिकेसन अर्थात् सघन धान खेती प्रणाली) प्रविधिबाट धान खेती गर्दा उब्जनी ४ गुणासम्म वृद्धि हुन्छ । हाल एसआरआई प्रविधिबाट खेती गर्ने कृषक ६ हजा�. . .


लोहन्द्रा खोलामा नुहाँउन जाँदा डुबेर एक बालकको मृत्यु

मोरङ, साउन ९ गते। मोरङको सिसवनीजहदास्थित लोहन्द्रा खोलाले बगाएर एक बालकको शुक्रबार मृत्यु भएको छ। सिसवनी जहदा ८ बस्ने भदो हस्दाको २ वर्षका छोरा शिवलाल हस्दाको घर नजिकैको लोहन्द्रा खोलाले मृत्यु भएको हो। शुक्रबार दिउँसो साथीहरुसंग खोलामा नुहाउन जानेक्रममा उनलाई खोलाले बगाएको थियो। घटनास्थलमा इ. . .


चट्याङ लागेर महिलाको मृत्यु

धनकुटा, साउन ९ धनकुटाको लेगुवा गाविसमा चटयाङले लागेर शुक्रबार एक महिलाको मृत्यु भएको छ। चट्याङले लागेर लेगुवा ७ स्थित गहते सालघारी बस्ने ५७ वर्षिया डम्मर माया भण्डारीको मृत्यु भएको हो। घरमै बसिरहेकी भण्डारीको शुक्रबार सांझ करिब ७ बजेतिर चट्याङ खस्दा घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी चौकी लेगु�. . .


विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्ले

विराटनगर,८ साउन । उद्योगमन्त्री महेश बस्नेतले बन्द भएको विराटनगर जुट मिल सञ्चालक समितिको अध्यक्षमा नीलहरि काफ्लेलाई नियुक्त गरेका छन् । उनले मिलको निर्देशकमा राजेन्द्र कार्कीलाई पनि नियुक्त गरेका छन् । पार्टीले उक्त पदहरुमा मजदुर नेता धर्मानन्द संजेल र मीनकुमार आचार्यलाई सिफारिस गर्ने तयारी गरे�. . .


लागुऔषध सहित बिराटनगरमा दुई पक्राउ

बिराटनगर, श्रावण ८ गते। मोरङको बिराटनगर उपमहानगरपालीका स्थित नेपाल भारत सिमानामा प्रहरीले  लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। क्षेत्रीय अनुसन्धान समूहको टोलीले बिराटनगर उपमहानगरपालीका २१ स्थित नेपाल भारत सिमानाको २ नम्बर ढाटबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ. . .


आजको बिराटनगर बन्द (फोटो फिचर )

        आजको बिराटनगर बन्द (फोटो फिचर )  तस्बिर : बिनी भण्डारी , राजेश कर्ण , मुकुण्द अग्रवाल,दिपेश लामिछाने        . . .


बाँदरलाई प्रहार गरेको गोली मान्छेलाई लाग्दा एकको मृत्यु

धनकुटा, श्रावण ८ गते। धनकुटाको मौनाबुधुकमा बिहिवार गोली प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। अपरान्ह करिब ७ बजे मौनाबुधुक १ का नन्दलाल राईले आफ्नै बारीमा रहेको आपको बोटमा आएको बाँदरलाई भरुवा बन्दुकले गोलीले प्रहार गर्दा स्थानिय ६६ बर्षिय धन बहादुरलाई लाग्न गई घटनास्थलमै मृत्यु भएको हो। घटनाको खबर. . .


मालबाहक ट्याक्टर पल्टिदा एकको मृत्यु, दुई घाईते

उदयपुर, श्रावण ८ गते। उदयपुरको लेखगाउँमा बिहिवार साझ मालबाहक ट्याक्टर पल्टिदा सहचालकको मृत्यु भएको छ भने ट्याक्टर चालक सहित अन्य एक घाईते भएका छन्। अपरान्ह करिब साढे ५ बजे खाध्यान्न बोकेर कटारी बाट जाँतेतर्फ जाँदै गरेको ना. ५ त ३५७८ नम्बरको ट्याक्टर लेख गाउँ ६ स्थित धारापानीमा अनियन्त्रित भई सडकबा. . .


मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, तीन घाईते

मोरङ, श्रावण ८ गते। मोरङको राजघाटमा बिहिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाईते भएका छन्। मोरङको राजघाट ८ स्थित भित्री सडक खण्डमा राती करिब १० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १८ प ४८७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा पा. . .