समाचार

डेढ दशक अघि निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’का लागि आएको बजेट खर्च नै नभई फिर्ता

हरि अधिकारी विराटनगर, विकाश निर्माणकालागि आएको बजेट समयमा नै खर्च गर्नु पर्ने हो । तर विराटनगर उपमहानगरपालिकाको बढदो सवारी चापलाई न्युनिकरण गर्न भन्दै करिव डेढ दशक अघि निर्माण सुरु गरिएको ‘विराटनगर चक्रपथ’कालागि आएको बजेट खर्च नै नभई फिर्ता जाने गरेको छ । ठेक्का प्रकृयामा कुरा नमिल्दा पटक पटक आएको �. . .


ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात

ताप्लेजुङको माथिल्लो क्षेत्रमा पुनः भारी हिमपात भएको छ भने चिसो अत्याधिक बढेको छ । हिमाली क्षेत्र घुन्सा, याङमा, ओलाङचुङगोला, पापुङ, याम्फुदिन लगायतका माथिल्लो भू–भागमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदिसम्म बाक्लो हिउँ परेको छ । यो वर्ष ताप्लेजुङमा पटक पटक ग�. . .


चौधौँ प्याब्सन दिवस तथा सङ्गठन स्थापना दिवसका अवसरमा पुस्तक प्रदर्शनी

चौधौँ प्याब्सन दिवस तथा सङ्गठन स्थापना दिवसका अवसरमा प्याब्सन जिल्ला कार्यसमिति इलामले पुस्तक प्रदर्शनी गरेको छ । विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई लक्षित गर्दै प्याब्सनले इलामको गौतमबुद्ध सभागृहमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरिएको हो । प्याब्सन जिल्ला कार्यसमितिका पूर्व सल्लाहकार तथा. . .


ट्राफिकको कारबाही यस्तो छ

एक हजार भन्दा बढीको अनुमति पत्रमा प्वाल प्रेम देवान पुस २३ बुधवार जिल्ला ट्राफिक कार्यालय मोरंगले चालु आर्थीक वर्ष साउन महिना यता एक हजार भन्दावढी चालकको अनुमतीपत्रमा प्वाल पारिदिएको छ । अत्यधिक मादक पर्दाथ सेवनगरी सवारी चलाउनेको चेकजाच गर्ने क्रममा फेलाका सवारी चालक अनुमतीपत्रमा प्वाल पारिए�. . .


‘संसारलाई साढे पाच फन्को’ पुस्तकमाथि आज विराटनगरमा परिचर्चा

विश्व साइकलयात्री एवं सगरमाथा आरोही पुष्कर शाहका अनुभव समेटिएको ‘संसारलाई साढे पाच फन्को’ पुस्तकमाथि आज विराटनगरमा परिचर्चा गरिएको छ । पुस्तकको चर्चा गर्दै साहित्यकार तथा समालोचकहरुले नेपाल र नेपालीहरुलाई विश्व सामु चिनाउन पुस्तक सफल हुन सक्ने बताएकाछन् । वाणी प्रकाशनले आज विराटनगर स्थित आरोहण . . .


यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

अरनिको राजमार्ग अन्तरर्गत पाँचखाल –१ मा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट दोलखाको लागि छुटेको ना ३ ख ११२५ नम्बरको बस सडकबाट खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु भएका ब्याक्ति को पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परि घाइते. . .


काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या

खोटाङको दक्षिणी गाविस सप्तेश्वर छितापोखरी र इन्द्रेणीपोखरी जोड्ने टुवा खोलाको काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ । तेह्र वर्षअघि निर्माण गरिएको ५५ मिटर लम्बाइको काठे पुल मक्किएर जीर्ण बनेको हो । पुल जिर्ण बनेपछि छितापोखरी, इन्द्रेपोखरी, सिम्पानी, बतासे, डाँडागाउँलगायतका गाविसवासीलाई आव. . .


सवारी दुर्घटनामा एकजनाको मृत्यु

ईलाम नगरपालिका– २ मा हिजो बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईलाम बाट पिपलबोट तर्फ जादै गरेको मे ५ प २४१३ नम्वरको मोटरसाईकललाई मे १ त २५२१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकलमा सवार ईलाम नगरपलिका ८ का ३० वर्षिय प्रेम गुरूङको घटनास्थलमै मृत्यु भएको . . .


पहाडी क्षेत्रमा खच्चर व्यवसाय संकटमा

ताप्लेजुङ, पौष २३ । पहाडी क्षेत्रमा एक स्थानबाट अर्को स्थानमा दैनिक उपभोग्य लगायतका सामान र्पुयाउनमा ढुवानीको साधनका रुपमा प्रयोग हुदै आएको खच्चर व्यवसाय अहिले संकटमा परेको छ । गाउँ गाउँमा सडक पुगेसँगै ट्याक्टर र पिकपले सामान र्पुयाउन थालेपछि यो व्यवसाय संकटमा परेको हो । खच्चर पाली सामान ओसार पसा�. . .


भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको समाग्री बरामद

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानी मोरङ र बोर्डर आउट पोस्ट नोचाले भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको समाग्री बरामद गरेको छ । खाद्यान्न, कपडासहित एउटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर ल्याउँदै गरेको ६० हजार ५ बसय मूल्य ब�. . .


इटहरीको रोहन बडी ग्यारेजमा आगलागी

  ईटहरीस्थित एक ग्यारेजमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ । सुकराम शर्माको इटहरी–१७ स्थित रोहन बडी ग्यारेजमा राति १२ बजेतिर आगलागी भएको हो । आगलागीबाट काठको भुईतल्ले घर र सवारी साधनका पार्टपुर्जा जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।. . .


विराटनगरमा लागुऔषधसहित तीन युवक पक्राउ

विराटनगर, पुस २१ – प्रहरीले लागुऔषधसहित तीन युवकलाई गएराति पक्राउ गरेको छ । लागुऔषध क्षेत्रीय ब्युरो र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले गएराति विराटनगर–१५ मा जाँचका क्रममा स्थानीय २२ वर्षीय अनिल सहनी, २८ वर्षीय मुकेश कर्ण र ३६ वर्षीय सुरज पोखरेललाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागुऔष. . .