समाचार

सूर्य नेपाल गार्मेन्ट सदाको लागि बन्द

केहि समय अघि देखिनै मजदुर विवादका कारण बन्द रहेको सुर्य नेपाल गार्मेन्ट औपचारिक रुपमा नै बन्द भएको छ ।मजदुर विवादका कारण दुई महिनादेखि कारखाना सञ्चालन नभएकाले   अर्डर रद्द भएको भन्दै व्यवस्थापनले बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल (गार्मेन्ट) प्रालि बन्द गरेकोहो ।  मोरङको टंकिसिनुवारीमा रहेको सूर्य न�. . .


विराटनगरमा ढल समस्याः अधिकाशं शहर डुबानमा

विराटनगर/ ३० साउन । सोमबार रातभर परेको झरीका कारण विराटनगरका अधिकाशंं सडक डुबानमा परि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । उचित तरिकाले ढल निकासको व्यवस्था नहुदा यसरी पानी जमेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको हो । झरीका कारण विराटनगरको मुटु जनआन्दोलन चौक, पुरानो इन्द्रहल अघिको मेनरोड , विराट. . .


विराटनगरमा एक घण्टा यातायात अवरुद्ध

विराटनगरर ३१ साउन । यातायात मजदुरहरुले आज एक घण्टा सार्वजनिक यातायातहरु बन्द गराएका छन् । विभिन्न ४१ सुत्रिय माग राख्दै आन्दोलन मुल समितिले घोषणा गरेको कार्यक्रम अनुरुप आज दिउसो १२ देखि १ बजेसम्म यातायात बन्द गरेका हुन् । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन हुनु पर्ने , छुट्टै यातायात व्यवस्था म�. . .


‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयमा कार्यपत्रहरु प्रस्तुत

विराटनगर/ ३० साउन । विराटनगरमा ‘पूर्वाञ्चलमा सुचना प्रविधिको सम्भावना र चुनौती’ विषयक एक दिवसीय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ । ईस्ट आईटी कम्युनिटीले बि एफएममा सञ्चालन गर्ने सुचना प्रविधि विशेष साप्ताहिक कार्यक्रम ‘लिभिङ्ग विथ आईसीटी’ दोस्रो वार्षिक उत्सवको उपलक्ष्यमा सो कार�. . .


बिराटनगरमा पनि गाइजात्रा मनाइयो

विराटनगर/२९ साउन । प्रत्येक वर्ष झै यस पटक पनि विराटनगरमा झिःपुचले गाईजात्रा आयोजना गरेको छ । वर्ष भरि देहान्त भएका परिवारजनको आत्मशान्तिका लागि नेवारी समुदायले गाई जात्रा मनाउदै आएका छन् । पितृहरुको सम्मानमा मनाईएको गाईजात्रामा यस वर्ष १६ परिवार सहभागी भएको झिःपुचका महासचिव जयन्त प्रधानले बताउनु. . .


विराटनगर रक्त सञ्चार केन्द्रमा रगतको अभाव : बिरामी मर्कामा

विराटनगर, २९ साउन । रक्त सञ्चार केन्द्र विराटनगरमा रगतको अभाव भएको छ । केन्द्रमा रगत अभाव हुँदा यस क्षेत्रका अस्पतालमा शल्यक्रियालगायतका जटिल बिरामीहरु मर्कामा परेका छन् । रगतको अभाव भएपछि बिरामीहरुले आफन्त तथा निकटका व्यक्तिहरुबाट रगत लिएर रगतको अभाव टारिरहेका छन् । मोरङ जिल्लाभरिका अस्पतालहरुम�. . .


श्रावणले छोयो बिराटनगरलाइ

अनिल श्रेष्ठ विराटनगर  , साउन १९ | हरियो मैसम जतातेतै हरियालि आनि आहिले त महिलाको पहिरान पनि कि त रातो , पहेलो नत्र भने हरियो देखन्छ । कुर्ता सुरुवाल र हरियो सारि अनि हातमा विभीन्न बुटा भरेर हत्केला र पाखुरै सम्म मेहन्दीले रातो पार्नेको पनि कमि छैन । अझ जन सोमबार त के भन्नु विराटनगर १० देवकोटा स्थीतको शिव�. . .


डीपीएसको सवारी आवागमनमा रोक

विराटनगर/२८ श्रावण । विराटगनर–६ स्थित सम्झना चौकका स्थानिय वासिन्दाले  दिल्ली पब्लिक स्कुलको सवारी साधन जानकी मार्गबाट चल्न रोक लगाउने भएका छन् । डिपिएसले उक्त सडक निर्माण गर्दा सम्झना टोल संगठनसँग गरेको सम्झौता अनूसार रकम निकासा गरेको भन्दै उनीहरुले सवारी आवगमनमा रोक लगाउने बताएका हुने । २०६४ सा. . .


बिराटनगरमा रक्षा बन्धन धुमधामसंग मनाईयो

बिराटनगर, २८ साउन । हिन्दू धर्माबलम्बी तागाधारीहरू आज पवित्र यज्ञोपवीत् र रक्षाबन्धन ग्रहण गर्दै जनैपूर्णिमा मनाएका छन् । हिन्दू दर्शनअनुसार जनैलाई ‘ब्रह्मासूत्र’ अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोराला�. . .


जुनियर जेसीजले निबन्ध प्रतियोगिता आयोजना गर्यो

विराटनगर/ २७ श्रावण । विराटनगर जुनीयर जेसिजले शसक्रबार १३ औ अन्तर विद्यालय निबन्ध प्रतीयोगीता सम्पन्न् गरेको छ । सामाजीक विकासको लागी ब्यक्त्तीत्व विकास  विषयमा भएको निबन्ध प्रतीयोगीतामा विराटनगरका १६ वटा विद्यालयको सहभागीता रहेकोमा सुजन विकेभिएम विद्यालय प्रथम ,सगरमाथा सेकेन्डरि स्कुल द्धितीय . . .


निबन्ध लेखेर सरकारलाई दबाब

विराटनगर /२६ श्रावण । विराटनगरका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत युवाहरु संलग्न गराई निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । १२ औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मोरङ्ग युवा सञ्जालको सहकार्यमा गैरसरकारी संस्था सँगसँगै र एस.ओ.डि.ले संयुक्तरुपमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ‘स्�. . .


लागु औषध प्रयोगकर्ता सहि बाटो तर्फ लाग्दै

विराटनगर /२६ श्रावण । ‘अझै पनि कत्तिले हामीलाई लागु औषध प्रयोगकर्तालाई झै व्यवहार गर्छन’, लागु औषध त्यागेर समाजमा पुनस्र्थापित भईसकेका एक पुर्व लागु औषध प्रयोगकर्ताले आफ्नो मर्म पोखे ‘लामो प्रयास पछि पुनस्र्थापित भएका हामीलाई यसले निरुत्साहित गर्ने गर्दछ’ । बिहिबार रिचमण्ड फेलोसिपले आफ्नो प्रोजे�. . .