विराटनगर, २७ मंसिर । उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तिकरण तालिम विराटनगरमा सुरु भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजनामा सो तालिम आयोजना गरिएको हो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक्ता हित संमक्षण सम्ब�. . .
राज्यले स्थानिय स्थरमा रहेका पर्यटकीय स्थहरुलाई गम्भीर रुपले ध्यान दिन सके मात्र पूर्वाअञ्चलको पर्यटन प्रर्वधनको विकास हुन सक्ने पर्यटकीय व्यवसायीहरुले बताएका छन् । आज विराटनगरमा एबीसी टेलीभिजनले पूर्वाअञ्चल पर्यटनका आधार र प्रयासहरु विषयक छलफल कार्यक्रममा व्यावसाहीहरुले त्यस्तो बताएका हुन् �. . .
निजि विद्यालयले प्रयोग गर्ने विद्यार्थी बोक्ने स्कुल भ्यानलाई आँउदो पुस १ गते देखि सञ्चालनमा रोक लगाउन सिफारिस गरिएको छ । उपमहानगरपालिकाको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरि मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्ता नभएका स्कुल भ्यानलाई सञ्चालनमा रोक लगाउन सिफारिस गरेको हो । गत मंसिर १५ गते भ�. . .
नेपालको ग्रामिण क्षेत्रमा होम स्टेलाई थप मजवुद बनाउन सके मात्र स्थानिय स्तरमा पर्यटन प्रवद्धन गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पर्यटन बोर्डको आयोजनामा सुझाव संकलनका लागी स्थानिय स्तरमा गरिने एजेण्डाका छलफल कार्यक्रममा उनिहरुले सो कुरा बताएका हुन् । पर्यटन उद्यो�. . .
विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्या�. . .
रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्टिङ क्लब बिरनियालाई ३–१ गोलको अन्तरले चामुण्डा स्पोर्टिङ क्लब भौडाहाले हराएको छ । जितका लागि साइनो क्लबका रमेश मुडियारी, तिलक मुडियारी र गगन मुडियारीले १–१ गोल गरेका थिए भने ब�. . .
पुर्व क्षेत्रमा खेलकुदको विकासमा टेवा पुग्ने गरि विराटनगरमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, प्रतिभाशाली खेलाडी मोरङको सान, अनुशासित युवा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रथम मोरङ जिल्ला खेलकुद महोत्सव आयोजना गरिने भएको छ । प्रतियोगिताको आयोजक मोरङ जिल्ला खेलकुद विक�. . .
रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा जनआदि युवा क्लब सुनसरीले बोराबाघलाई १–०ले पराजित गरेको छ । प्रतियोगिताको १५औं मिनेटमा जनआदिका सोनेलाल उरावले १ गोल गर्दै आफ्नो टिमलाई निर्णायक विन्दुमा पुर्याएका थिए । आज शुक्रबारको . . .
रंगेली, २० मंसिर । उराव झागड समिति बबियाबिर्ता र सामुदायिक मेलमिलाप केन्द्रको संयुक्त आयोजनामा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जुनेली युवा क्लब हाट खोला र श्री कृष्ण युवा क्लब सुनसरी विचको खेलमा जुनेली युवा क्लबले २–१ गोलले जीत हासिल गरेको छ । जीतका लागि जुनेली युवा क्लब�. . .
रंगेली, २० मंसिर । मोरङको अमरदह ३ सुँगा बजारमा ४० वर्ष अघि देखि बस्दै आएका महर्षि परमहम् जी महाराज डल बहादुर बाबाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको १९ गते सोमबार बिहान ४ः४० बजे सिलिगढिमा उपचार गराउने क्रममा ब्रेन ह्याम्ब्रेज भइ निधन भएको हो । उनको पार्थिव शरिर मंगलबार रंगेली स्थित सुँगा बजारमा ल्य. . .
विराटनगर, १९ मंसिर । प्रथम डि–फ्युजन अन्तर कलेज टेबल टेनिस टुर्नामेन्ट को सोमबार समापन भएको छ । गत मंसिर १७ गते देखि आयोजना भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल अन्तर्गत भएको बोइज सिङगल्स इभेन्ट्सतर्फ महेन्द्र मोरङ क्याम्पसका सन्तोश काफ्लेले लर्ड बुद्ध कलेजका नितेश गोतानिलाई हराए भने लेडिज सिङगल�. . .
धरानमा नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम हुने आशा गरिएको छ । रक्तसञ्चार केन्द्रबाट रगत लिदा लाग्ने शुल्कमा गरिएको चर्को बृद्धिको विरोधमा युथ फर ब्लड धरानले आयोजना गरेको एक हप्ते हस्ताक्षर संकलन कार्यक्रममा ४० मिटर कपडामा २० हजार भन्दा बढि व्यक्तिहरुले हस्ताक्षर गरेपछि यस्तो किर्तिम. . .