विराटनगर, ३ असार । विराटनगर प्रदेश १ को राजधानी हो । बिराटनगरबाट देशका धेरै ठाउँमा सार्बजनिक यातायातका साधनहरु छुट्छन् । सबै भन्दा छोटो दुरीको बसहरु बिराटनगर–रानीका लागि छुट्छन् भने त्यसपछिको दुरी भनेको रंगेली–विराटनगर हो । तर यही रंगेली–विराटनगर सडक खण्डमा चल्ने बसहरुले छतमा समेत यात्रा गराउने ग�. . .
विराटनगर, ३ साउन । विराट ब्यापार संघको अगुवाईमा बिराटनगरका ब्यापारीले नयाँ लागु भएको कर सम्बन्धि ब्यवस्थाको बिरोध गरेको छ,। केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको विराट ब्यापार संघले आज हाज हातमा कालोपट्टी बााधेर बिरोध जनाएको हो । विराटन. . .
विराटनगर, ३ साउन । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५-०७६ मा ५८ दशमलव १५ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले चालुतर्फ ५७ दशमलव ७४ प्रतिशत र पूँजीगततर्फ ५८ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार चालुतर्फ नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार ६ सय १४ रुपैयाँ र पूँजीगत�. . .
विराटनगर , ३ साउन। रोजगारी दिलाउनेभन्दै अवैध बाटोबाट भारतको काश्मिर लैजान लागेका १० जनालाई मोरङ प्रहरीले उद्धार गरेको छ । प्रलोभन देखाउँदै ललाई फकाई भारत लैजान खोज्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने विभिन्न १० जना व्यक्तिहरु (पुरुष ८ र महिला २) लाई बिहीबार �. . .
विराटनगर, ३ साउन । नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी विराटनगरमा १० मा रहेको कान्तिपुर कलेजले एक दिने अभिमुखिकरण गोष्ठी तथा नयाँ बिद्यार्थीलाई स्वागत गरेको छ । कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट संकायमा पाँचौ औं ब्याचका ६ सय ९० जना विद्यार्थीहरुलाई कलेजको बा�. . .
विराटनगर ३ साउन । लागुऔषधसहित पक्राउ परेका सशस्त्र प्रहरीका हवल्दासँग कनेक्सन देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । लागुऔषधका व्यापारी धरान उपमहानगरपालिका–६ का सुनिल भनिने चन्द्रबहादुर रानामगरलाई पक्राउगरि विराटनगर ल्याइएको हो । सशस्त्रका सहायक हवल्दार ३१ वर्षीय पूर्णबहादुर थाप�. . .
विराटनगर, ३ साउन । बिराटनगर महानगरपालिकाका केही वडा सदस्यले पनि पोशाक भत्ता फिर्ता गर्न थालेका छन् । वडा अध्यक्ष सहित उपमेयरले पोशाक भत्ताको रकम नलिने तथा बिभिन्न ठाउँमा दिने घोषणा गरेसँगै वडा नम्बर १२ का ३ जना वडा सदस्यले पोशाक सुबिधा नलिने बताएका हुन् । चौथो नगरसभाबाट जनप्रतिनिधिका लागि १० हजार पो�. . .
प्रेम देवान । विराटनगर, ३ साउन । सामाजिक संजाल फेसबुकमा अहिले कसैको प्रोफाईलमा गएर हेर्नुभयो भने तपाई आफैं तर्सनुहुन्छ । भर्खरैको कलकलाउदो उमेरलाई बुढ्यौलीपनको फोटोले भरिएका देखिन्छन । ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामान्य नागरिकदेखि चर्चित सेलीव्रेटीहरुले समेत यसलाई प्रयोग गरेर. . .
विराटनगर, ३ साउन । उद्योगी व्यापारीले भारतको जोगवनी–कटियार ब्रोडगेज रेल्वेको उपयोग गर्ने वातावरण निर्माण गरिदिन सरकारसँग सहयोग मागेका छन् । बहुप्रतीक्षित उक्त रेल्वे सेवा गत जेठ २२ गतेदेखि सञ्चालनमा आए पनि उद्योगी व्यवसायीहरूले त्यसको सही उपयोग गर्न पाएका छैनन् । भारतका लागि नेपाली राजदूत दुर्गे. . .
विराटनगर, २ साउन। प्रदेश १ को राजधानी विराटनगरमा प्रदेश स्तरीय कृषि उद्यम केन्द्रको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को भवनमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले बिहीबार कृषि केन्द्रको उद्घाटन गरेकी हुन् । उद्घाटनका क्रममा अध्यक्ष राणाले भेह�. . .
विराटनगर २ साउन । विराटगर–२ मा रहेको सेन्ट जोसेफ स्कूलले प्लस टुमा भर्ना भएका नयाँ विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा एक दिने अभिमुखि गोष्ठी गरेको छ । स्कूलले प्लस टुमा १९ औं ब्याचमा भर्ना भएका ३ सय जना विद्यार्थीलाई स्वागत गरेको हो । विज्ञान, व्यवस्थापन तथा होटेल मेनेजमेन्ट तीनै संका. . .
विराटनगर २ साउन । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १२ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका भर्ना भएका ६ सय २० विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रमका प्रमुख अतिथी ह. . .