विराटनगर साउन १५। मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माण कार्य सम्पन्न हुन बिलम्ब हुने भएको छ । भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण भएर सञ्चालन आएपनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले ढिला हुने देखिएको हो ।नेपालतर्फ पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न�. . .
बिराटनगर साउन १५ , विराटनगरमा सदन र सरकारमा दुईतिहाई बहुमतको दम्भविरुद्ध भन्दै नेपाली कांग्रेसले विरोधसभा सपन्न गरेको छ । विराटनगरको विरेन्द्र सभागृहबाट सुरु भएको र्याली कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकसहित विराटनगरको विभिन्न भागको परिक्रमापछि स्थानीय जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थि�. . .
विराटनगर साउन १५ । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ ।तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो ।तीन वर्षको अवधिमा सबैभन. . .
काठमाडाै, १५ साउन । मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकबादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। संसदमा सभामुख र उ�. . .
विराटनगर, १५ साउन । ग्रामथान गाउँपालिका १, लखन्तरी विर्तामा स्थापना गरिएको रोयल स्काई क्लवले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रामथान गाउँपालिकाको लखन्तरीमा गठित समितिले रक्तदानको आयोजना गरेको हो । स्काई क्लवमा आबद्ध क्लवका लिडर, सदस्यहरु तथा समुदायका अन्य युवाहरु गरी १८ जनाले रक्तदान गरेका थि�. . .
मोरङ, साउन १५ गते। मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन्। मोरङको पथरी-शनिश्चेर नगरपालिका २ देवीगञ्जमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २८ प ८००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक जिल्ला भोजपुर तिवारीभञ्ज्याङ गा�. . .
विराटनगर, १५ साउन । एक नम्बर प्रदेशको कर तथा राजस्व सम्बन्धी विधेयक प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले प्रदेशसभा बैठकमा प्रदेशको कर तथा गैरकर राजस्व लगाउने÷उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सदनमा पेस गरेका हुन् । विधेयक पेस गर्द�. . .
प्रेम देवान, विराटनगर १४ साउन । कसैले सुनको सिक्री निलेर आफ्नै ज्यानलाई जोखिममा पार्ला भन्ने कल्पना पनी गर्न सकिन्न । तर विराटगरमा गत शुक्रबार भएको एउटा घटनाले सुन किन्ने बहानामा एक युवकले सुनको सिक्री नै निलेका छन् । सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी २ का सुरजकुमार नेपालले ३ दिनपछि आ�. . .
प्रेम देवान । विराटनगर, १४ साउन । “बुगी वुगी” रियालीटी शोका उत्कृष्ट चारका रविन भुजेलले आफ्नो जन्म स्थान विराटनगरमा आएर प्रस्तुति दिएका छन् । रानी मिल्स युवा समुहले आयोजना गरेको कार्यक्रममा रविन भुजेलको भब्य स्वागत तथा सम्मान तथा सांगितीक कार्यक्रमको आयोजना गरिएको हो । गत शनिबार आफ्नो गृह विराटनगर �. . .
विराटनगर, १४ साउन । विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षि�. . .
विराटनगर, १४ साउन । केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवाद तर्फ उन्मुख भएको भन्दै नेपाली कांग्रेस मोरङका भातृसंगठनले विराटनगरमा विरोध र्याली निकालेका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ सरकार केन्द्रीत नभएको भन्दै उनीहरूले सोमबार विराटनगरमा विरोध ¥याली निकाले हुन् . . .
पाँचथर, १४ साउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका २७ वटा सुत्केरी गाईलाई सुत्केरी भत्ता दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा २७ वटा गाईपालक किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सय रुपैयाँको दरले भक्ता दिइएको हो । अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता द�. . .