विराटनगर, ३ असार । डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ। सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन्। डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ। हर. . .
विराटनगर, ३ असार । विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत बुढीगङ्गा गाउँपालिका–१ आरती स्ट्रिप अगाडि ६ लेन सडकको बिचमा बिजुलीको खम्बा छ । यही बिजुलीको खम्बामा निमुवाबाट विराटनगरतर्फ आइरहेको को १ च ८९४१ नम्बरको पिकअप भ्यान जेठ २३ गते ठोकियो । राति ८ बजेर ४० मिनेटको समयमा सवारी अनयन्त्रित भई बीच सडकमा रहेको ब�. . .
विराटनगर, २ असार । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले स्थानीय तहको प्रमुखको मनोमानीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने भएको आरोप लगाएको छ । महासंघले यस्ता कार्य तत्काल रोक्न माग गर्दे प्रदेश १ सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष पेशलकुमा. . .
विराटनगर, २ असार । विराटनगर महानगरपालिकाले बिरेन्द्र सभागृहको ४ करोड रकम फ्रिज भएको बारेमा कार्यालयको तर्फबाट बिज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित बिरेन्द्र सभागृहको स्तरोन्नती तथा पुनः निर्माण सम्बन्धमा संघीय मामिला तथा सामान्य प्शास�. . .
विराटनगर, २ असार । व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् । मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको अध्यक्षमा प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, वाणिज्य उपाध्यक्षमा विकास वेगवानी, उद्योग उपाध्यक्षमा अनुपम राठी, महासचिवमा अनिल. . .
विराटनगर, २ असार । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएको २० औं पटक पुगेको छ । विरामीलाई भोजन गराएको एक वर्ष पुरा भएको अवसरमा विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा आइतबार निःशुल्क भोजन गराएको छ । हस्पिटलमा भर्ना भएका बिरामी र कुर�. . .
बिराटनगर २ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र मेगा बैंक विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथ�. . .
मोरङ, २ असार। मोरङको सुनवर्षी नगरपालिका-९ भेडुवाथानमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । रंगेली डाईनिया सडक खण्डमा राती पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ठक्�. . .
बिराटनगर असार २ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्�. . .
बिराटनगर असार २ , बिराटनगर-९ रोडशेष चोक नजिकै रहेको हिमालय दर्शन कलेजमा बिद्यार्थीहरुको आइटी देखि होटेल म्यानेजमेन्ट सम्मको क्रेज बढ्न थालेको छ । त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका बिभिन्न कोर्ष पढाई हुने उक्त कलेजमा स्नातक पढ्न चाहने बिद्यार्थीको क्रेज बढेको हो । बिराटनगरको शिक्षादिप कलेज र मेर�. . .
बिराटनगर असार २ , बिराटनगरमा परिवर्तनका लागि हातेमालाे सामाजिक संस्थाकाे ७५ औ हप्ताकाे सरसफाई अभियान सम्पन्न भएको छ ।शनिबार बिराटनगर पुष्पलालचाैकमा बृहत् रुपमा सरसफाई तथा वृक्षारोपण गरि उक्त कार्यक्रम सम्पन्न भएको हो । पुस्पलाल चाैकका स्थानीय र युवा व्यापारी ,बुद्दिजिवि , समाजसेवीहरुकाे सहयाेगम. . .
विराटनगर, २ असार । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो । सभागृह सुधारका लागि आ. . .